विष्णुदेव सरदार सिरहा / चैत्र ८ गते।नेपालको गौरव मधेशको शान जनकपुरधाम उपमहानगरपालिका निवासी डाक्टर नवल पंजियारले आफ्नो अदभूत क्षमता देखाएर विश्व वर्ल्ड रेकर्डमा नाम दर्ता गराएर सफल हुनु भएका डा. सुपर मेमोरियल किङले सम्मानित हुनु भएको हो ।
नेपाल देश र प्रदेश न. २ को नाम विश्वसामु चिनाएकोमा प्रदेश न.२ भुमि व्यवस्था , कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले गएको शुक्रबार शुभकामना दिइएको छ।

प्रदेश सरकारको तर्फबाट र वहाँले आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक बधाई तथा असिम शुभकामना दिइएको छ।
मेमोरीमा हालसम्म सबै किर्तिमान तोडेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेका डा. नवल पंजियारका प्रयासहरु नाकारात्मक सोचको अन्त्य देखी सम्बन्धन सुधारसम्मका टिप्सहरु दिइएको छ।माइन्ड एण्ड मेमोरी एक्सपर्ट देखि मोटिभेसनल स्पिकर सम्म अन्तर्राष्ट्रिय अनुभावहरु रहेको डा. नवल पंजियार हुन ।हार्दिक बधाई तथा शुभकामना ।





















Discussion about this post