nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

समाजिक बिकास मन्त्रालयले लहान अस्पताललाई पठाएको एम्बुलेन्स दुई महिना बितिसक्दा पनि संचालनमा आएन

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ४, २०७७, ७:१३ मध्यान्ह
समाजिक बिकास मन्त्रालयले लहान अस्पताललाई पठाएको एम्बुलेन्स दुई महिना बितिसक्दा पनि संचालनमा आएन

महेश सिंह/लहान,चैत ४ गते।सिरहाको लहान अस्पतालमा एम्बुलेन्स संचालनमा न आएपछि स्थानीय सेवा ग्राहिलाई सास्ती खेपनु परेको छ।समाजिक बिकास मन्त्रालय प्रदेश २ ले झण्डै दुई महिना अगाडी नै एम्बुलेन्स र शव बाहन राम कुमार उमा प्रसाद स्मारक अस्पताल लहान लाई पठाएका छन्।स्थानीय सेवा ग्राहिलाई सहजै सेवा प्रदान होस भन्ने मन्त्रालयले अस्पताल लाई एम्बुलेन्स र शव बाहन दिएका हुन ।करिब ४० बर्ष अगाडि देखि अस्पताल संचालनमा रहेका छन्।अस्पतालको पुर्व मेसु डाक्टर शुलिल प्रसाद कुशवाहा कार्यरत रहदा एम्बुलेन्स र शव बाहन को प्रकृया अगाडि बढाई मन्त्रालय संग एम्बुलेनस र शव बाहन गाडी माग गरेका थिए।

मेसु कुशवाहा ले मागको प्रकृया अगाडि बढाको केहि महिना लगत्तै डाक्टर कुशवाहा लाई कलैया अस्पतालमा सरुवा भएको थियोे। सरुवा भएको एक महिना न बित्दै मन्त्रालयले एम्बुलेन्स र शव बाहन पठाएका छन्।डाक्टर कुशवाहा लाई सरुवा भए लगत्तै अर्को मेसु डाक्टर बिरेन्द्र कुमार मंण्डल ले कलैया अस्पतालबाट सरुवा भई लहान अस्पतालमा आएका थिए।

नयाँ मेसु र नयाँ अस्पताल बिकास समितिका अध्यक्ष रोहित महतो लगायतका सदस्यहरुलाई अस्पतालको अझ प्रभावकारी,सेवा सुधार र अस्पताल बिकासको र अस्पतालको स्तर उन्ती राम्रो, ब्यबस्थापन को लागी पठाएका छन् तर जस्ट उल्टो भएको स्थानीय को आरोप रहेको छ। बिकास के हुनु पहिला भन्दा पनि अस्पतालको अवस्था खसकिएको र जर्जर अबस्थामा पुगेका छन् ।

अस्पतालको मेसु लगायत बिकास समितिका अध्यक्ष, सदस्य अस्पताल बाट सेवा सुबिधा मात्र लिने गरेको काम केहि नै देखिएको छैन। तर अस्पताल विकासमा केहि चासो नै रहेन छ ।एम्बुलेन्स र शव बाहन संचालन न हुँदा बाहिरी एम्बुलेन्सहरुले फाईदा लिने गरेको स्थानीयको भनाई छ ।अस्पतालमा राम्रो ब्यबस्थापन न हुँदा नर्मल बिरामिहरुलाई लहानका अधिकान्स निजि अस्पताल र बिराटनगरका अस्पतालमा बिरामी पाठाउनु पर्ने बाध्यता रहेका अस्पतालका एक स्वास्थ्यकर्मीले बताए ।

अहिले अस्पतालको अबस्था निकै नि खसकिएको अबस्था रहेको छ । स्वास्थ जस्तो संवेदनशिल संस्थामा यस्तो घिन लाग्दो क्रियाकलापहरु हेर्दा स्थानीयहरुको मन खिन हुने गरेको छ। यता मेसु डाक्टर बिरेन्द्र कुमार मंण्डलका अनुसार एम्बुलेन्स र सब बहान त मन्त्रालयले पठाईयो तर गाडीमा काम बाँकी नै रहेको छ, त्यो काम को लागि गाडीलाई ग्यारेजमा पठाको छु।र अस्पतालमा केहि कर्माचारी पद पुर्ति र एम्बुलेन्स र शव बाहन चालकका पद पुर्तिका लागि बिज्ञापन गरेको छु छिटै नै संचालनमा ल्याउने बताउनु भयो ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!