nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहा सप्तरी लगायत तराईका बासिन्दा धुलैधुलोमा जीवन काटदै;सरोकारवाला निकाय मौन

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ४, २०७७, ९:५८ बिहान
सिरहा सप्तरी लगायत तराईका बासिन्दा धुलैधुलोमा जीवन काटदै;सरोकारवाला निकाय मौन

विसुन देव सरदार/सिराहा / चैत्र ४ गते बुधबार ।केही दिन देखी यता पानी नपरेका कारण सिरहा सप्तरी लगायत प्रदेश न. २ का जिल्लाहरु धुलोधुलैका कारण जनजीवन प्रभावित देखिएको छ ।अहिले चैत्र बैशाखको मौसम अर्थात बसंत ऋतु आगमन भएको छ , हरेक पक्ष खुसी लिनुदिनुको सट्टा धुलो लिनदिनमा बाध्य देखिएको छ।

मौसमी प्रकोपले पानी नपरेका कारण सडक बाटोघाटो पुर्णरुपले तराईका जिल्ला तहसनहस देखिएको छ र यसप्रति कुनै पनि सरोकारवाला निकायको ध्यानाकर्षण नभएको स्थानीयहरुको आरोप रहेको छ।
यसको प्रभाव खासगरी स्कुलले बालबालिकाले झेल्नु परेको देखिएका छन।

अत्यधिक धुलोले रोग व्यधी निम्त्याउँनु , नसोचेको घटना सृजना गरिदिनु , रुघाखोकी , ज्वरो , शारीरिक , मानसिक आर्थिक , सामाजिक लगागतका पक्षहरुमा नाकारात्मक असर परेको देखिन्छ ।विशेषगरी स्थानीय नकायका विद्यार्थी , किसान , व्यापारी र आम सर्वसाधारण यसको चपेटामा रहेको देखिएका छन।

सडकमा क्षतिपु्रयाउनु कारणहरुमध्ये प्रमुख कारण ट्राक्टर कच्ची सडकमा अोहोरदोहोर , बस , ट्रक लगायत ठुलो गाडीहरु रहेको छ।नेपालीको राजनीति उखान र चुटकिल्लामा निहित छन ; जुन जोगी आए पनि कानै चिरेको देखिएको छ यर्थात अहिलेको जनप्रतिनिधिहरुलाई ४ वर्ष पुग्नै लाग्दा न त साकारात्मक र दीर्घकालीन विकास नभएको लक्ष्मीपुर पतारी गाउँपालिका खरुक्याही बस्ने २६ वर्षिय काशी यादवले भनेका छन।

सिंह दरवार गाउँ गाउँमा कागजमै सिमित देखिएको छ । ५ वर्षको सरकारले सरकारी मोटरसाइकल ,स्कारपियोलाई धजिया उठाउनु बाहेक केही पनि देखेको छैन।जनप्रतिनिधिहरु जनतामा सभ्य परिचय दिन सिकनुस र जनतालाई दिईएको आश्वासन प्रति चासो राख्नुस ।

गाउँपालिका नगरपालिका कर्मचारीका लापरबाहीका कारण विकास हुननसकेको स्थानीयहरु गुनासो पोखिएका छन।अत: सही सत्यलाई आधार मानी विकास निर्माण कार्यलाई गुणस्तरीय बनाउन सबै दायित्व भएको देखिन्छ ।आफ्नो स्वार्थको लागि विकास कार्यमा हन्न पुर्‍याउनु अमानवीय रहेको स्थानीयहरुले टिप्पणी गराइएका छन।

राजनीतिक साकारात्मक रुपमा हुनुपर्छ नाकारात्मक रुपमा गर्न थाल्यो भने जनताका विकास निर्माण कार्यमा अवरोध श्वतह देखिन्छ ।अहिलेको तानाशाही समाजले विकास कार्यमा नाकारात्मक प्रभाव पारेको देखिन्छ

गाउँमा सिंहदरवार आएतापनि गालीगलौज , बलात्कार , ठिठाठिठी भागाभाग जस्ता हिंसात्मक धटना पहिलाको नै देखिन्छ ।अहिलेका जनप्रतिनिधिहरु जनतालाई दिइएको वचन बद्धको संज्ञा दिनुहोस् अनिमात्र विकासले गति लिन शुरु गर्छ।धुलो न्यूनिकरण गर्न महानगरपालिकाले गर्दै आइरहेको कार्यहरु सञ्चालनमा जोड दिए विकासले गति लिन शुरु गर्छ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

उपेन्द्र यादवले दिए निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट

उपेन्द्र यादवको चेतावनी- संविधान भत्काउन खोजे मुलुक जातीय र क्षेत्रीय द्वन्द्वमा धकेलिन्छ

हिमाल मात्र होइन, मानिसको स्वास्थ्य पनि पग्लिँदै : जलवायु परिवर्तनले बढाउँदै जोखिम

हिमाल मात्र होइन, मानिसको स्वास्थ्य पनि पग्लिँदै : जलवायु परिवर्तनले बढाउँदै जोखिम

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने

जसले दुनियाँलाई इन्टरनेट दिए, उनै ‘फादर अफ इन्टरनेट’ हुदैँछन् रिटायर्ड

जसले दुनियाँलाई इन्टरनेट दिए, उनै ‘फादर अफ इन्टरनेट’ हुदैँछन् रिटायर्ड

एउटा तेलगु फिल्म, जसले १,२९१ प्रतिशत नाफा कमाएर बनायो रेकर्ड

एउटा तेलगु फिल्म, जसले १,२९१ प्रतिशत नाफा कमाएर बनायो रेकर्ड

दुवईको ‘लक्की ड्र’ किनेका दुई भारतीय बने एकैपटक करोडपति, जीते १५-१५ करोड

दुवईको ‘लक्की ड्र’ किनेका दुई भारतीय बने एकैपटक करोडपति, जीते १५-१५ करोड

अक्षयकुमारले बेचे मुम्बईका दुई अपारमेन्ट, लिए १९ करोड

अक्षयकुमारले बेचे मुम्बईका दुई अपारमेन्ट, लिए १९ करोड

रणवीर कपुरको ‘रामायण’ रावणलाई केन्द्रमा राखेर बनिरहेको दावी

रणवीर कपुरको ‘रामायण’ रावणलाई केन्द्रमा राखेर बनिरहेको दावी

जनकपुरधामसहित पाँच स्थानीय तहलाई ‘सुरक्षा र न्याय’ परियोजनाको उपलब्धि हस्तान्तरण

जनकपुरधामसहित पाँच स्थानीय तहलाई ‘सुरक्षा र न्याय’ परियोजनाको उपलब्धि हस्तान्तरण

गर्मीमा सुन्तलाकाे रस पिउँदा हुनेछ धेरै फाइदा

गर्मीमा सुन्तलाकाे रस पिउँदा हुनेछ धेरै फाइदा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!