nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

समाजसेवी बिनोद र प्रतीक्षा द्धारा लाखौं मुल्य बराबरको सामग्री स्कुल बालबालिका हस्तान्तरण

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २, २०७७, १:०४ मध्यान्ह
समाजसेवी बिनोद र प्रतीक्षा द्धारा लाखौं मुल्य बराबरको सामग्री स्कुल बालबालिका हस्तान्तरण

महेश सिंह,सिरहा लहान चैत २ गते।सिरहाको धनगढी माई नगर पालिका १ बाखरको एक मनकारी श्रीमान र श्रीमती ले स्थानीय जनता आधारभुत बिधालयमा करिब लाखौं मुल्य बराबरको सामाग्रीहरु सहयोग गरेका छन।

आफु सुरुवाती शिक्षा तेहि स्कुल बाट अध्यन गरी हाल सि. ए. सम्म अध्यन गर्न सफल भएको छु भन्दै पहिलाको तुलनामा स्कुलको शिक्षा प्रणाली निकै नै खसकिएको अबस्था हेर्दा आफु दुखी भएको छु ।

बुवा बालदेब महतो को मृत्युको सम्झना गरेर स्कुल बालबालिकाहरुको खेलकुदन का सामग्री र दराज किताब लगायत दर्जनौं सामाग्रीहरु सहयोग गरेका छन् । २०४९ सालमा स्थापना भएको स्कुलको अहिले बेथिति नै रहेको उनले दु:ख व्यक्त गरेका छ्न।

स्कुलमा राजनीतिको अडा जमाएर बसेका अभिवाकहरुलाई समाज सेबि बिनोद राज सिंह र श्रीमती प्रतीक्षा श्रेष्ठले आग्रह गरेका थिए।स्थानीय अभिभावक जवाहर पासमान को अध्यक्षतामा कार्यक्रम भएको थियोे भने प्रमुख अतिथिमा धनगढीमाई नगर पालिका का वडा नम्बर १ का अध्यक्ष सुर्य नारायण महतो का अनुसार स्कुलमा बाहिरको ब्यक्ती होइन घर नजिकैका अभिभावकहरुले स्कुलमा राजनीतिको अडा बनाएको अध्यक्ष महतो ले बताए।

आफु ले स्कुलको सुधादा सुधार्दा दिक्क भई सकेको छु यो स्कुलमा खास गरेर दलितको बालबालिकाहरु पठन पाठन गर्ने गरेको छ उक्त ठाँउ भनेको गरीबले भरीएको ठाँउ हो भन्दै बिधालय लाई सुधारने कुनै एक ब्यक्ती बस्को कुरा होईन समाजका सबै जना ले अ आफनो ठाँउ बाट जिम्मेवारी निर्वाह गर्‍यो भने मात्र बिधालयको सुधार हुने उनले बताउनु भयो ।

बिशिस्ट अतिथि स्कुलका प्रधान अध्यापक बिनोद कुमार साह ले भने बिधालय भनेको शिक्षक र बिद्यार्थी बिना चल्ने संस्था होइन विद्यालयमा राजनीति छिरी सकेको स्वीकार गरेका हुन ।
बिकास भने जति भए पनि थोरै नै हुन्छ बताए उक्त स्कुल बाट पढेका विद्यार्थीहरु सि.ए. इन्जिनियर र सरकारी सेवामा कार्यरत रहदा खुशी व्यक्त गरेका थिए।

खाद्य तथा गुण नियन्त्रण कार्यालय बबरमहलमा कार्यरत सहायक प्राविधिक सहयोगी तथा समाज सेबि प्रतिक्षा श्रेष्ठ का अनुसार हामी श्रीमान र श्रीमतीले सहयोग गरेका सामाग्री ले विद्यार्थी भाई बहिनीहरुले आफनो बेस बनाउन सफल हो र उच्च शिक्षा सम्म अध्यन गरोस भने वहाँले सभकाना दिएका थिए ।

मनकारी युवा बिनोद राज सिंहका अनुसार बिधालय लाई बिसुध शिक्षाको लागि अगाडि बढाउन र नमुना स्कुलको रुपमा सुधार ल्याउन र राजनीति कारण न गर्न आग्रह गरेका हुन्।आफु ले सहयोग गरेका सर सम्मानहरु स्कुल भित्रै हुनु पर्ने बताउनु भयो ।

अतिथिहरुमा बलान बिहुल गाउँ पालिकामा सहाय लेखा पालमा कार्यरत रहेका सोहि स्कुलका पुर्व विद्यार्थी सुभाष कर्णे स्कुलमा बिसुध शिक्षा हुनुपर्छ जोड दिएका थिए । नेपाल पोस्ट दैनिक का पत्रकार महेश सिंह र फुलवारी सन्देश अन्लाईन का सम्भु चौधरीको समेत कार्यक्रम मा उपस्थिति रहेको थियो ।
हाल उक्त स्कुल कक्षा ७ सम्म संचालनमा रहेका छन् भने १३५ विद्यार्थी अध्यन रत रहेका छन। ३जना थाई र १ जना अस्थाई शिक्षक गरी २ जना बाल बिकासका शिक्षिका रहेको प्रधान अध्यापक साह ले जानकारी दिनु भयो । यस्ता समाज सेबि र सहयोगी युवाको हाम्रो समाज खाचो रहेको छ । सहयोगी हातहरुलाई धन्यवाद समेत दिएका थिए ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!