nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

शिक्षा तथा खेलकुद शाखा बोदे बर्साईन नगरपालिका द्वारा नगर स्तरीय कबडी तथा हाजिरजवाफ प्रतियोगिता सम्पन्न ।

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १, २०७७, ८:५८ मध्यान्ह
शिक्षा तथा खेलकुद शाखा बोदे बर्साईन नगरपालिका द्वारा नगर स्तरीय कबडी तथा हाजिरजवाफ प्रतियोगिता सम्पन्न ।

उमेश कुमार साह/सप्तरी,चैत्र १ गते।सप्तरी बोदे बर्साईन नगरपालिका मा शिक्षा तथा खेलकुद शाखा बोदे बर्साईन नगरपालिका द्ववरा श्री चन्द्रा नमुना माध्यमिक विध्यालयको खेलमैदानमा मा.वि. नगर स्तरीय कबडी तथा हाजिरजवाफ प्रतियोगिता नगर क्षेत्र भित्र रहेका ५ वटै मा.वि. विध्यालयको छात्र /छात्राहरू सहभागीतामा सम्पन्न भएकाछन् ।

उक्त कार्यक्रमको प्रमुख अतिथि बोदे बर्साईन नगरपालिका नगर प्रमुख आतेश कुमार सिंह, विशिष्ट अतिथि नगर शिक्षा अधिकृत रामसागर यादवको साथै प्रतियोगितामा सहभागी विध्यालयका प्रधानाध्यापक ,खेल शिक्षक, विध्यार्थीहरू उपस्थितिमा समापन समारोह कार्यक्रमको अध्यक्षता चन्द्रा नमुना मा.वि.का प्रधानाध्यापक गाैरिशंकर चाैधरीले गरेकाथियो ।

हाजिरीजवाफ तर्फ मा.वि. मानराजा प्रथम , मा.वि. बोदे बर्साईन द्वितीय र मा.वि. काचन तृतीय भएकाछन् । भने कबडी प्रतियोगिता तर्फ छात्र / छात्रा तर्फ मा.वि. बोदे बर्साईन प्रथम , छात्रा मा.वि. सारश्वर द्वितीय र छात्र तर्फ मा. वि. मानराजा द्वितीय र छात्रा तर्फ तृतीय भएका थिए ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख आतेश कुमार सिंहले भने हामी राष्ट्रको मुल मन्त्र स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद मुल नारको उद्देश्यलाई पूरा गर्न हामी सधैं काम गरिरहने प्रतिबद्धता जनाउनु भयो ।

उक्त प्रतियोगितामा दुई विधाका उतकृष्ट खेलाडीहरू चन्द्रा मा.वि. का छात्रा अम्बिका कुमारी यादव र छात्र तर्फ सोनु कुमार यादव भएका थियो । विजेताहरूलाई पुरस्कार प्रमुख अतिथि ,अतिथिहरूले प्रदान गरेकाछन् । कार्यक्रम संचालन मा.बि शिक्षक जितेन्द्र प्रसाद गुप्ताले गर्नु भएको थियो ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

मधेस प्रदेशसभाको बैठक प्रतिपक्षको अवरोधका कारण स्थगित

मधेस प्रदेशसभाको बैठक प्रतिपक्षको अवरोधका कारण स्थगित

‘सेक्स रयाकेट’मा संलग्न दुई भारतीय अभिनेत्री पक्राउ

‘सेक्स रयाकेट’मा संलग्न दुई भारतीय अभिनेत्री पक्राउ

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

एकै दिन ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको भाउ, चाँदीमा पनि उच्च वृद्धि

एकै दिन ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको भाउ, चाँदीमा पनि उच्च वृद्धि

धनुषामा चट्याङ लागेर एक जनाको मृत्यु

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

यूनाइटेड अजोडले पुनः लिलामीमा ल्यायो ६३ हजार बढी संस्थापक सेयर

फ्लप तेलुगु चलचित्रले रच्याे इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्याे विश्वको पहिलो चलचित्र

यूनाइटेड अजोडले पुनः लिलामीमा ल्यायो ६३ हजार बढी संस्थापक सेयर

भन्सार सुधार र व्यापार सहजीकरणका लागि नेपाललाई एडिबीको ५ करोड डलर ऋण सहायता

यूनाइटेड अजोडले पुनः लिलामीमा ल्यायो ६३ हजार बढी संस्थापक सेयर

यूनाइटेड अजोडले पुनः लिलामीमा ल्यायो ६३ हजार बढी संस्थापक सेयर

धनुषामा होटल र किराना पसलमा अनुगमन, मापदण्ड उल्लङ्घन गर्ने होटललाई २५ हजार रुपैयाँ जरिवाना

धनुषामा होटल र किराना पसलमा अनुगमन, मापदण्ड उल्लङ्घन गर्ने होटललाई २५ हजार रुपैयाँ जरिवाना

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!