nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बोदे बसाईनमा जनमत पार्टीको बिशाल आम सभा सप्पन्न र अधिवेशन बाट ३१ नगर सर्वसम्मति गठन

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन २३, २०७७, ६:४१ मध्यान्ह
बोदे बसाईनमा जनमत पार्टीको बिशाल आम सभा सप्पन्न र अधिवेशन बाट ३१ नगर सर्वसम्मति गठन

उमेश कुमार साह/सप्तरी,फागुन २३ गते।सप्तरीको बोदे बर्साईन नगरपालिकामा जनमत पार्टीको विशाल आम सभा चन्द्रा नमुना माध्यमिक विध्यालयको खेल मैदानको प्राङ्गणमा सम्पन्न भएकोछ।जनमत पार्टी नगर समितीले आयोजना गरेको विशाल आमसभा नगर संयोजक ई. आलोक सागरको अध्यक्षतामा सम्पन्न भएकोछ ।

प्रमुख अतिथि ,जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डाक्टर सिके राउतले अहिलेकोे अवस्थामा लोकप्रिय नेताहरुले जनता सामु आउँनुपर्ने बताएका छन् । उनले भने– अहिलेको अवस्थमा प्रजातन्त्र खतरामा रहेको भन्दै उनलाई बचाउनको लागि सबैले एक जुट भएर आगाडि बढनुपर्नेमा जोड दिए।

जनमत पार्टीका नगर अधिवेशन बाट सर्वसम्मतिले निर्वाचित नगरका पदाधिकारीलाई राष्ट्रिय संयोजक डा. सिके राउतले प्रमाणपत्र वितरण गरेकाछन् । आलोक सागर अध्यक्ष ,सुकदेब प्रसाद साह उपाध्यक्ष ,बिध्या नारायण यादव सचिब ,रामसुफल पन्डित , सह सचिव ,अनिता साह कोषाध्यक्ष लागायत ३१ सदस्य समिति गठन गरेकाछन् ।

सप्तरीको बोदे बसाईन नगरपालिकामा शनिबार जनमत पार्टी बोदे बसाईन नगर समितिले आयोजना गरेको आम सभालाई सम्बोधन गदै उनले सो कुरा बताएका हुन् । उनले भने–मधेशको विकासका लागि नेकपा, जसपा लगायत पार्टीले मधेशको हित विपरीत काम गरेका आरोप समते लगाएका छन् ।

स्थानिय चन्द्रा नमुना माध्यमिक विद्यालयको खेल मैदानको प्राङ्गणमा आयोजित कार्यक्रममा जनत पार्टीका केन्द्रीय सदस्य एव. वरिष्ठ नेता अबदुल खान, केन्द्रीय प्रशिक्षण विभाग प्रमुख संजय यादव, गैर आवसिय मधेसी संघ अमेरिका प्रतिनिधि इन्द्रजित यादव, केन्द्रीय सदस्य सुरेन्द्र मधेसी लगायतका नेताले आम सभालाई सम्बोधन गरको थिए ।
विभिन्न पार्टी परित्या गरी ५ सय जना जनमत पार्टीमा प्रवेश गरका छन् । नव प्रवेशिकाहरुलाई राष्ट्रिय अध्यक्ष डाक्टर राउतले टिका र माला लगाएर स्वागत गरेका थिए ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!