nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेश नंं २ सरकारले सबै माध्यमिक विद्यालयमा सङ्गिनी दिदीको रुपमा स्टाफ नर्सको भर्ना अभियान सुरुवात:मन्त्री नवल किशोर साह

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन १८, २०७७, ७:०९ मध्यान्ह
प्रदेश नंं २ सरकारले सबै माध्यमिक विद्यालयमा सङ्गिनी दिदीको रुपमा स्टाफ नर्सको भर्ना अभियान सुरुवात:मन्त्री नवल किशोर साह

जनकपुरधाम । प्रदेश नंं २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले प्रदेश नंं २ सरकारले सबै माध्यमिक विद्यालयमा सङ्गिनी दिदीको रुपमा स्टाफ नर्सको भर्ना गर्ने अभियानको सुरुआत गरेको बताउनुभएको छ ।

सामाजिक विकास मन्त्री साहले रतौली युवा क्लबले महोत्तरीका विभिन्न पालिकामा रहेको सामुदायिक विद्यालयहरूमा सञ्चालन गरेको सरसफाइ कार्यक्रमलाई सफल बनाउनमा महत्त्वपूर्ण भूमिका खेल्ने विद्यालय स्वास्थ्य र सरसफाइका फोकल शिक्षिकाका लागि आयोजना गरिएको तीन दिने प्रशिक्षणको आज जनकपुरधाममा समापन कार्यक्रममा सो कुरा बताउनुभएको हो ।

उहाँले पहिलो चरणमा १ जिल्लामा १० जनाको दरले प्रदेशभरि ८० जना सङ्गिनी दिदीको रुपमा स्टाफ नर्सको भर्ना प्रक्रिया अन्तिम चरणमा पुगेको र प्रदेश सरकारले हरेक विद्यालयमा स्टाफ नर्स राख्ने बताउनु भयो । स्टाफ नर्सहरूले कक्षा ८ देखि १२ सम्मका छात्रालाई महिनावारीको समयमा आउने समस्याका बारेमा सहयोग गर्ने उहाँले बताउनु भयो ।

महोत्तरीको मटिहानी तथा महोत्तरी गाउँपालिकाका सामुदायिक विद्यालयका स्वास्थ्य तथा सरसफाइका फोकल शिक्षिकाहरूको सहभागितामा भएको तीन दिने प्रशिक्षणमा सिकेका कुरा व्यवहारमा उतार्ने सहभागीहरूले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

रतौली युवा क्लबका कार्यकारी निर्देशक वैद्यनाथ चौधरीले खास गरेर महोत्तरी जिल्लाको नेपाल भारतको सिमानासँग जोडिएको विद्यालयहरूमा सरसफाइको अवस्था कमजोर भएकाले तीन पालिकाका सामुदायिक विद्यालयमा स्वास्थ्य तथा सरसफाइको कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

कार्यक्रममा युनिसेफका सफाइ प्रमुख बोधनारायण श्रेष्ठ, महोत्तरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख जुली ठाकुर, मटिहानी नगरपालिकाका शिक्षा शाखा प्रमुखले संस्थाले कामकाज गरेपछि विद्यालयको सरसफाइमा व्यापक परिवर्तन भएको बताउनु भयो ।

रतौली युवा क्लबका अध्यक्ष साकीर खानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएका थियो ।

साभार-रेडियो नेपाल अनलाईनबाट

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

यमपञ्चकको पहिलो दिन आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग तिहार

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि