nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

यज्ञ समारोह सम्पन्न भएको अवसरमा बोदे बर्साईनको खडक नदीमा गोरु दौड प्रतियोगिता सम्पन्न(फोटोफिचर)

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन १, २०७७, ८:३३ बिहान
यज्ञ समारोह सम्पन्न भएको अवसरमा बोदे बर्साईनको खडक नदीमा गोरु दौड प्रतियोगिता सम्पन्न(फोटोफिचर)

उमेश कुमार साह/सप्तरी,फागुन १ गते।दिनारामभद्री बाबाको जन्म स्थल बोदे बर्साईन नगरपालिका वार्ड न.०२ योगियाको खडक नदिको प्राङ्गणमा बैरागी बाबा जानकी दास द्वारा एक महिना देखि भइरहेको पुजापाठ तथा यज्ञ समारोहमा एक कार्यक्रमको बीच कार्यक्रमको अध्यक्षता बोदे बर्साईन नगरपालिका ०२ को अध्यक्ष दिगेम्बर यादवको अध्यक्षता र प्रमुख अतिथि बोदे बर्साईन नगरपालिकाको नगर प्रमुख आतेश कुमार सिंह यादवको प्रमुख अतिथिमा सम्पन्न भएका छन।१६ जना टिम गोरुदौड प्रतियोगितामा सहभागी भएको थियो। सप्तरीको बोदे बर्साईन नगरपालिका वार्ड न०२ नेगडा बैरिया को खडक नदीमा गोरुदौड प्रतियोगिता सम्पन्न भएको हो ।

खडक नदीमा यो बर्ष देखि गोरुदौड प्रतियोगिताको आयोगना गरिए छ । दौड प्रतियोगितामा दर्जनौं गोरुले बैलगाडी लिएर सहभागी भए । उक्त प्रतियोगितामा सप्तरीका बोदे बर्साईन नगरपालिका वार्ड न ०३ मधबनको प्रमोद यादवको गोरु प्रथम भएको छ । सप्तरीको बलान बिहुल गाउँपालिका वार्ड न ०१को जगना यादवको गोरु दोस्रो र बलान बिहुल गाडीपालिकाकै वार्ड न ०१ ईन्द्रदेब यादब गोरु तेस्रो स्थान ल्याउन सफल भए ।

जित हासिल गरेका गोरुहरुलाई मनटिका, खुगुरु प्रदान गरियो । यस्तै गोरु धनीलाई गमछा, बालटिन, खैर २५ किलो र रु नगद २१०० प्रदान तथा सम्मानित गरेको छ । पुरस्कार प्रदान गरेको मेला समितिका अध्यक्ष मनोज गोइतले जानकारी दिए ।कार्यक्रममा बिशिस्ट अतिथि राजनीतिकर्मी अरबिन्द्र यादव , अतिथिहरुमा अध्यक्ष धिरेन्द्र यादव , मो मजेबुल रहमान , लक्ष्मि साह , तपसी यादव र सुमित यादव लगायत ईलाका प्रहरी कार्यलाई बोदे बर्साईनको प्रमुख अरुण सिंह ,पत्रकार उमेश कुमार साह लगायत दर्जनौं विभिन्न पार्टी प्रतिनिधिहरुको उपस्थिति थियो

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

मिथिला क्षेत्रमा चौरचन पर्व धुमधामका साथ मनाइयो

मिथिला क्षेत्रमा चौरचन पर्व धुमधामका साथ मनाइयो

राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बित मेयर पद फुकुवा

राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बित मेयर पद फुकुवा

असोज ३ गतेदेखि सुरु हुने वडा अधिवेशनमा भाग नलिन शशांक कोइरालाको आग्रह

असोज ३ गतेदेखि सुरु हुने वडा अधिवेशनमा भाग नलिन शशांक कोइरालाको आग्रह

नेपाललाई दैनिक १८ घण्टासम्म बिजुली दिने भारत सरकारको निर्णय

नेपाललाई दैनिक १८ घण्टासम्म बिजुली दिने भारत सरकारको निर्णय

मधेशका मुख्यमन्त्री यादव मनिला प्रस्थान, जलवायु सम्मेलनमा सहभागी हुने

मधेशका मुख्यमन्त्री यादव मनिला प्रस्थान, जलवायु सम्मेलनमा सहभागी हुने

देउवा समूहले अलग्गै महाधिवेशन गर्ने, गगन थापाको अफर अस्वीकार

देउवा समूहले अलग्गै महाधिवेशन गर्ने, गगन थापाको अफर अस्वीकार

सलमानका बडीगार्ड ‘शेरा’का छोरा अबिरको बलिउड डेब्यु

सलमानका बडीगार्ड ‘शेरा’का छोरा अबिरको बलिउड डेब्यु

वृत्तचित्र ‘नाजा’का निर्मातालाई इजरायली मन्त्रीको नागरिकता रद्द गर्ने चेतावनी

वृत्तचित्र ‘नाजा’का निर्मातालाई इजरायली मन्त्रीको नागरिकता रद्द गर्ने चेतावनी

मोतीहारीमा भारु ५२ करोडभन्दा बढीको लागुऔषध बरामद, ६६९ तस्कर पक्राउ

मोतीहारीमा भारु ५२ करोडभन्दा बढीको लागुऔषध बरामद, ६६९ तस्कर पक्राउ

अन्तिम एकल सांगीतिक साँझ गर्दै गायिका मिरा राणा

अन्तिम एकल सांगीतिक साँझ गर्दै गायिका मिरा राणा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि