nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

८ महिनामा ६ जनासँग बिहे गरेर लुट’पाट, यसरी खु’ल्यो रह’स्य

सजिलो पोस्ट सजिलो पोस्ट
माघ ३०, २०७७, ६:२७ मध्यान्ह
श्रीमतीले धुमधामका साथ गराए श्रीमानको दोस्रो विवाह

एजेन्सी । बिहेको दुई दिनपछि दुलही माइत जान्छिन् । उनीसँगै उनका श्रीमान पनि जान्छन् । बीच बाटोमा पुगेपछि दुलाहालाई केही गडबडी छ कि भन्ने आशंका हुन्छ, तर उनलाई शंका हुने बेलासम्म उनको ज्यान लिने योजना बनिसकेको हुन्छ ।

भोलिपल्ट रुखमा पासो लगाएको अवस्थामा युवकको शव फेला पर्छ । त्यसपछि थाहा हुन्छ ती युवकले लुटेराको समूहबाट परिचालित युवतीसँग पो बिहे गरेका रहेछन् ।७ दिनअघि भारतको मध्य प्रदेशस्थित रतलाम जिल्लाको सैलानानजिक ती युवकको शव भेटिएपछि प्रहरीले दुलही र उनको लुटेरा समूह बारे पत्ता लगाउँछ ।

मीनाक्षी नामकी युवतीले सर्वसाधारणलाई लुट्न राजस्थान, गुजरात, उत्तर प्रदेश, मध्य प्रदेश लगायतका कयौँ ठाउँमा यस प्रकारको झुठो बिहे गरिसकेको प्रहरीले पत्ता लगाएको छ । सैलानामा ७ दिनअघि २९ वर्षीय महेन्द्र नामका युवकको शव भेटिएको थियो ।

प्रारम्भिक अनुसन्धानमा उनको ज्यान पत्नी मीनाक्षीले गरेको खुलेको थियो । जसको बिहे दुई दिनअघि मात्रै भएको थियो । ज्यान लिएपछि मीनाक्षी आफ्नो लुटेरा गिरोहसँग फरार भइसकेकी थिइन् ।

महेन्द्र र मीनाक्षीको बिहे एक म्यारिज ब्युरोको माध्यमबाट भएको थियो । बिहेका लागि मीनाक्षीका फर्जी भाइले साढे दुई लाख रुपैयाँ लिएका थिए । उनीहरुको बिहे परम्परागत रुपमा र अदालती प्रक्रियाबाट पनि भएको थियो ।

बिहेको दुई दिनपछि मीनाक्षीको नातेदार बनेर आएका ४ जनाले महेन्द्रलाई आफ्नो गाडीमा बसालेर लगेका थिए । त्यसको भोलिपल्ट महेन्द्रको शव सैलाना नजिक एउटा रुखमा पासो लगाएको अवस्थामा भेटिएको थियो ।

प्रहरीले घटनालाई गम्भीरताका साथ लिँदै मीनाक्षीको मोबाइल नम्बर ट्र्याक गरेर इन्दौरबाट गिरफ्तार गर्यो । प्रहरीका अनुसार तीन वर्षअघि आफ्ना पतिसँग सम्बन्ध बिग्रिएपछि मीनाक्षी आफ्नो माइत गएको र त्यसपछि यस्तो काममा लागेको बताएकी छन् ।

यसअघि मीनाक्षीको भेट उत्तर प्रदेशका पुष्पेन्द्र दुबे नामका युवकसँग भयो । बिहे गरेको नाटक गरी ठगी गर्ने मामिलामा उनलाई भाई गजेन्द्रले पुरोहित बनेर सहयोग गरेका थिए । यो काम गरे बापत मीनाक्षीले लुटेरा समूहसँग पैसा लिने गरेकी थिइन् । मीनाक्षीसँग प्रहरीले लिएको बयान अनुसार उनले ८ महिनामा ६ वटा बिहे गरिसकेकी छन् ।

Discussion about this post

Related Posts

धनुषाको कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा

धनुषाको कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा

मधेस प्रदेश सरकारले आफैं सुरु गर्‍याे सवारी लाइसेन्स छपाइ

मधेस प्रदेश सरकारले आफैं सुरु गर्‍याे सवारी लाइसेन्स छपाइ

मधेश प्रदेशको आठ वटै यातायात कार्यालयमा ३ हजार ८१ स्मार्ट लाइसेन्स कार्ड पठाइयो

मधेश प्रदेशको आठ वटै यातायात कार्यालयमा ३ हजार ८१ स्मार्ट लाइसेन्स कार्ड पठाइयो

भन्सार छलीका ५० लाखभन्दा बढीका मोबाइल पार्ट्स बराम

भन्सार छलीका ५० लाखभन्दा बढीका मोबाइल पार्ट्स बराम

बालकृष्ण खाँण उभिए गगनको पक्षमा, फेरि पनि सर्वसम्मत सभापति बन्ने घोषणा

बालकृष्ण खाँण उभिए गगनको पक्षमा, फेरि पनि सर्वसम्मत सभापति बन्ने घोषणा

सेयर बजार राताम्मे, नेप्सेसहित कारोबार रकममा पनि गिरावट

सेयर बजार राताम्मे, नेप्सेसहित कारोबार रकममा पनि गिरावट

एमाले बैठकमा मोहनमायाले भनिन्- पार्टीलाई एकताबद्ध बनाएर स्थानीय तहको निर्वाचनमा जुटौं

एमाले बैठकमा मोहनमायाले भनिन्- पार्टीलाई एकताबद्ध बनाएर स्थानीय तहको निर्वाचनमा जुटौं

सरकारको काम गराइप्रति रास्वपाकै सांसद छैनन् सन्तुष्ट, संसदमै जनाए असन्तुष्टि

सरकारको काम गराइप्रति रास्वपाकै सांसद छैनन् सन्तुष्ट, संसदमै जनाए असन्तुष्टि

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ, सञ्चारमन्त्रीसँग लिए शपथ

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ, सञ्चारमन्त्रीसँग लिए शपथ

१० हजार तलब नदिएको रिसमा कर्मचारीले लगाइदिए २४ करोडको कपडा बजारमा आगो

१० हजार तलब नदिएको रिसमा कर्मचारीले लगाइदिए २४ करोडको कपडा बजारमा आगो

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि