एजेन्सी,माघ २७ गते।बलिउड अभिनेता राजीव कपुरको निधन भएको छ। ५८ वर्षीय राजीवको हृदयघातको कारण मृत्यु भएको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्।राजीव ऋषि कपुरका भाइ हुन्। ऋषिको गत वर्ष मृत्यु भएको थियो।
राजीव कपूरले सन् १९८३ मा एक जान हैँ’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए। सन् १९८५ मा रिलिज भएको ‘राम तेरी गंगा मैली’ फिल्मबाट उनलाई सफलता मिलेको थियो।














Discussion about this post