nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धेरैजनाको प्रिय तरकारी आलु,जानीराखौं आलु को फाईदा

सजिलो पोस्ट सजिलो पोस्ट
माघ २४, २०७७, ५:१२ मध्यान्ह
धेरैजनाको प्रिय तरकारी आलु,जानीराखौं आलु को फाईदा

जनकपुरधाम,माघ २४ गते।हरेकको भान्सामा नभई नहुने वस्तु हो, आलु । आलु धेरैको लागि प्रिय तरकारी पनि । यसलाई अनेक तरिकाले प्रयोग गर्न सकिन्छ । थरीथरीका परिकार बनाउन सकिन्छ । उसिनेर खाए हुन्छ, अचार बनाए हुन्छ, दाल बनाए हुन्छ । तरकारीमा त आलु अनिवार्य जस्तै हुन्छ । तर, आलु पकाउँदा प्राय बोक्रा ताछेर फ्याक्ने गरिन्छ ।

जबकी आलुको बोक्रा आफैमा पोषणले भरिपूर्ण हुन्छ । यसमा क्याल्शियम, भिटामिन सि र बि कम्प्लेक्स पाइने बताइन्छ । जसै हामी आलुको बोक्रा ताछेर फ्यक्छौं, त्यससँगै यी पोषण तत्वहरु पनि नष्ट भइरहेका हुन्छन् । यससँगै हामीले आलुको बोक्रामा रहेको फाइबर र प्रोटिन पनि नष्ट गरिरहेका हुन्छौं ।

आलुको बोक्रामा क्याल्शियम, भिटामिन सि र बि कम्प्लेक्स हुन्छ । साथसाथै आलुमा आइरन पनि हुन्छ । यही कारण शरीरमा आवश्यक कतिपय पोषक आलुको बोक्राले पूर्ति गर्छ । त्यसो त शरीरका लागि मात्र होइन, सौन्दर्यका लागि पनि उत्तिकै फाइदाजनक छ ।

आलुमा पर्याप्त मात्रामा पोटेशियम पाइन्छ । साथै यो भिटामिन सिको पनि राम्रो स्रोत हो । यी दुबैले उच्च रक्तचाप नियन्त्रणमा सहयोग गर्छ । यसको बोक्रालाई धोएर सब्जी जस्तै बनाएर खानुपर्छ, स्वास्थ्य लाभ मिल्छ ।

आलुको बोक्रा फाइबरले भरिपूर्ण हुन्छ । यसका बोक्रालाई कुनैपनि रुपले प्रयोग गर्न सक्नुहुनछ । फाइबर अधिक हुने भएकाले लामो समयसम्म पेट खाली रहँदैन र मेटाबोलिक रेट पनि बढाउँछ । यसलाई सेवन गर्दा स्नायु तन्तुलाई बलियो बनाउँछ ।

जुन व्यक्तिको शरीरमा आइरनको कमी हुन्छ, उनीहरुले अन्य सागसब्जीका साथै आलुको बोक्रा सेवन गर्नु एकदमै फाइदाजनक हुन्छ ।

आलुको बोक्रामा क्याल्शियम र भिटामिन कम्लेक्स हुन्छ । यसले हड्डीलाई बलियो बनाउँछ । भिटामिन बिले शरीरलाई तागत मिल्छ ।

आलुमा एकदमै धेरै फाइबर हुने भएकाले यसले पाचन यन्त्रलाई पनि बलियो बनाउँछ । यसमा फाइबर अधिक हुने भएकाले कब्जियतबाट पनि बचाउँछ ।

आलुको बोक्रालाई कपालमा पनि प्रयोग गर्न सकिन्छ । एक कचौरा आलुको बोक्रा आधा लिटर पानीमा उमाल्नुपर्छ । जब पानी एक वा दुई चम्चा रहन्छ, तब यसलाई तपाईंले आफ्नो कपालमा लगाउन सक्नुहुनछ । यसले कपालको सौन्दर्य बढाउन मद्दत गर्छ ।

Discussion about this post

Related Posts

सुरु भयो एमाले सचिवालय बैठक, केन्द्रीय कमिटी बैठक आजै सकिने

जेनजी ‘घटना’काे निष्पक्ष न्यायिक आयोग गठन गर्न एमालेको माग

आधा केजी सुन सहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

आधा केजी सुन सहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

आवासीय डाक्टरलाई १२ घण्टाभित्र होस्टल छाड्न नेशनल मेडिकल कलेजको निर्देशन

आवासीय डाक्टरलाई १२ घण्टाभित्र होस्टल छाड्न नेशनल मेडिकल कलेजको निर्देशन

बाढी प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण सरकारले लिने : मन्त्री वादी

बाढी प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण सरकारले लिने : मन्त्री वादी

आज प्रदेश २ सहित यी ठाउँमा ठूलो पानी पर्ने सम्भावना

झरीले देशभरको जनजीवन प्रभावित, भारी वर्षा र हावाहुरीको सम्भावना

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

मधेशका एफएम र टेलिभिजनका फाइल आमसञ्चार प्राधिकरणलाई हस्तान्तरण

मधेशका एफएम र टेलिभिजनका फाइल आमसञ्चार प्राधिकरणलाई हस्तान्तरण

नेपाली कांग्रेसको १५ औं महाधिवेशनको नारा र लोगो सार्वजनिक

नेपाली कांग्रेसको १५ औं महाधिवेशनको नारा र लोगो सार्वजनिक

राष्ट्रपतिलाई पहलकदमी लिन पूर्व राष्ट्रपति भण्डारीको सुझाव

पूर्वराष्ट्रपति भण्डारी एमाले वरिष्ठ नेता मनोनीत

एआइको जोखिमप्रति राष्ट्रसंघमा चिन्ता: कडा नियमनको माग, अमेरिका र चीन बाधक

एआइको जोखिमप्रति राष्ट्रसंघमा चिन्ता: कडा नियमनको माग, अमेरिका र चीन बाधक

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि