nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

अनियमितता बन्द गर्नुपर्ने मागसहित नेपाल ट्रेड युनियन महासंघ जिफन्टद्वारा सप्तरीको डाक्नेश्वरी नगरपालिकाको मयरलाई ज्ञापनपत्र

सजिलो पोस्ट सजिलो पोस्ट
माघ २०, २०७७, ६:४९ मध्यान्ह
अनियमितता बन्द गर्नुपर्ने मागसहित नेपाल ट्रेड युनियन महासंघ जिफन्टद्वारा सप्तरीको डाक्नेश्वरी  नगरपालिकाको मयरलाई  ज्ञापनपत्र

शुभ नारायण यादव/सप्तरी,माघ २० गते ।सप्तरीको डाक्नेश्वरी नगरपालिकामा व्यापक अनियमितता भएको भन्दै अनियमितता बन्द गर्नुपर्ने मागसहित नेपाल ट्रेड युनियन महासंघ जिफन्टले नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।जिफन्टका अध्यक्ष रामअवतार यादवको नेतृत्वमा सप्तरीको डाक्नेश्वरि नगरपालिकाका मेयर शिवनारायण साहलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा अनौपचारिक क्षेत्र श्रमिकको पन्जिकरणका साथै रासन कार्डको अबिलम्ब व्यवस्था गर्नपर्ने, अनौपचारिक क्षेत्र श्रमिकको सामाजिक सुरक्षा लागू गर्नुपर्ने, प्रधानमन्त्रीद्वारा योगदानमा आधारित सामाजिक सुरक्षा लागू गर्नुपर्ने, अवकाशविहीन मजदुरहरुलार्इ आबासको व्यवस्था गर्नुपर्ने, बेरोजगार मजदुरहरुलार्इ रोजगारको व्यवस्था गर्नुपर्ने लगायतका मागसहित ज्ञापनपत्र बुझाएको छ ।

यस्तै क्षमता अभिवृद्धि तालिम अथवा जनचेतनामूलक कार्यक्रम जिफन्टद्वारा सन्चालन गर्नुपर्ने, कोरोना भाइरसमा खर्च भएको रकमको विवरण उपलब्ध गराउनुपर्ने ,सुचनाको हक अनुसार सम्पुर्ण बिकास निर्माण कार्यको लागत इस्टिमेट मुल्यांकन उपलब्ध गराउनुपर्ने र नगरपालिकामा भएको आर्थिक अनियमितता बन्द गर्नुपर्ने लगायतका मागसहित सो ज्ञापनपत्र बुझाएको जिफन्टका सचिव गणेश चौधरीले बताए ।

आफूहरुको जायज माग अविलम्ब पूरा नगरेको खण्डमा नगरपालिकाबिरुद्ध कडा आन्दोलन गर्ने चेतावनी समेत जिफन्टले दिएका छन् । सार्थ आफुहरुको जायज माग एक साताभित्र पूरा नभएको खण्डमा धर्ना, जुलुस, तालाबन्दी र अनसन लगायतका संर्घषका कार्यक्रमहरु गर्ने जिफन्टका सचिव चौधरीले बताए ।

नगरपालिकाका मेयर साहले ज्ञापनपत्र बुझदै उनीहरुको जायज माग पूरा गर्ने प्रतिबद्धता जनाए ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

वडा दशैं २०८३ लाई भव्य बनाउन श्री राम युवा कमिटीले तोक्यो विभिन्न संयोजक

वडा दशैं २०८३ लाई भव्य बनाउन श्री राम युवा कमिटीले तोक्यो विभिन्न संयोजक

आज हरितालिका तीजको दर खाने दिन, शिव जस्तै पति पाउन निराहर ब्रत बसिने

आज हरितालिका तीजको दर खाने दिन, शिव जस्तै पति पाउन निराहर ब्रत बसिने

जीवन विकास लघुवित्तको शाखा जनकपुरद्वारा ‘सर्फ बनाउने तालिम’ सम्पन्न

जीवन विकास लघुवित्तको शाखा जनकपुरद्वारा ‘सर्फ बनाउने तालिम’ सम्पन्न

वडादशैं २०८३ का लागि श्री महावीर युवा कमिटीद्वारा १२ वटा उपसमिति गठन

वडादशैं २०८३ का लागि श्री महावीर युवा कमिटीद्वारा १२ वटा उपसमिति गठन

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि