जनकपुरधाम,माघ १४ गते।यातायात कार्यालय जनकपुरमा लाइसेन्सको परीक्षा स्थगित गरिएको छ।कार्यालयका निमित्त प्रमुख विरेन्द्र साहले सूचना निकालेर ०७७ माघ १४ देखि १६ सम्म लिइने सम्पूर्ण लिखित तथा प्रयोगात्मक परीक्षाहरु स्थगित गरिएको जानकारी दिएका हुन ।
कार्यालयको कार्यव्यस्तताको कारणले अर्को सूचना प्रकाशित नहुन्जेल सम्मका लागि परीक्षा स्थगित गरिएको विज्ञप्तीमा उल्लेख छ ।
यस्तो छ सूचना






















Discussion about this post