nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीको कदमाहामा थारु कल्याणकारीणी सभा ले आयोजना गरेको थारु माघी महोत्सव सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
माघ ३, २०७७, ११:५० बिहान
सप्तरीको कदमाहामा थारु कल्याणकारीणी सभा ले आयोजना गरेको थारु माघी महोत्सव सम्पन्न

महेश सिंह,सिरहा।सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ५ कुशहाको खेलमैदानमा थारु , भाषा संस्कृति समृद्धिको पहिचान माघी महोत्सव २०७७ थारु कल्याणकारीणी सभा सप्तरीको शान सहित थारु महोत्सव सम्पन्न भएको छ।प्रत्येक वर्ष झै यस वर्ष पनि हजारौंको संख्यामा हर्सोलासका महोत्सव सम्पन्न भएको थारु कल्याणकारीणी सभा सप्तरीका सभापति शिव नारायण चौधरी शिबा (थारु) ले जनाएको छ।

यस महोत्सवका प्रमुख अतिथि प्रतिनिधि सभा सांसद तेजु लाल चौधरीद्वारा उद्घाटन भएको थियो । विशिष्ट अतिथि प्रदेश सांसद गोविन्द न्यौपाने , सुरुङ्गा नगरपालिका अध्यक्ष मुक्तिनाथ चौधरी , उपाध्यक्ष विन्दा कुमारी पासवानको उपस्थितमा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा थारु पहिरण , थारु झाँकी प्रदर्शन , थारु साँस्कृति प्रदर्शन , थारु साँस्कृति कार्यक्रम विविध कार्यक्रम तथा विभिन्न स्टलहरु रहेका थिए।

कार्यक्रममा सभापति शिव नारायण चौधरी , सचिव पुरुषोत्तम प्रसाद चौधरी , कोषाध्यक्ष मिन्टु कुमारी चौधरी , सहसचिव देव नारायण चौधरी , संयोजक महेश चौधरी , सदस्यहरु खर्ग नारायण चौधरी , शंकर प्रसाद चौधरी , बच्चु लाल चौधरी , नरसिंह चौधरी , राजेन्द्रप्रसाद चौधरी , बाल कृष्ण चौधरी , छोटेलाल चौधरी , प्रमान्नद चौधरी , अजय चौधरी , उक्त व्यक्तिहरुको उपस्थितमा महोत्सव सम्पन्न भएका थिए। सुरुङ्गा नगरपालिका मेयर मुक्तिनाथले भने पठनपाठन थारु भाषामा वडा नम्बर ४, ५ मा थारुमा भइरहेको छ। त्सतै प्रदेश सांसद गोविन्द न्यौपानेले आफ्ना मन्तव्य राखेका थिए।

कार्यक्रमको प्रमुख अतिथि तेजु लाल चौधरीले भने सबैभन्दा पहिलो माघी पर्वको शुभकामना साथै माघी उत्सव थारु कल्याणकारीणी वडो जोडदार रुपले भइरहेका छन। धर्म साँस्कृति प्रम्परा जस्तै तीज , छठ , जस्ता पर्वहरु पहिला तराईमा मात्र मनाउथे , अहिले पहाडमा पनि मनाउँदै छ । त्यसैले हाम्रो धर्म साँस्कृति र प्रम्परा बचाई राख्नुपर्छ । मेयर , उपमेयर आज थारु युवा भाईबहिनीहरुलाई नृत्य , गायन , जस्ता कार्यमा आउदो बजेटमा यसका लागि रकम दिने प्रतिवद्धता दिएका थिए।

६ , ८ , १० वर्षका केटाकेटीहरु रक्सी खाएको देखिएको छ। जाड रक्सी खान्छ अनि धर्म साँस्कृति गुमाउछ। त्यसैले कुलतमा नलाग्न आग्रह समेत गरेका थिए। नेपालमा वडा दु:ख का साथ लोकतन्त्र २०७६ को संविधान अोली सरकार संसद विघटन गरेको छ त्यसको विरुद्धमा हरेक पार्टी उत्रिएका छन। यसमा सवैले लोकतन्त्र , गण्तन्त्र वारेमा सबैले एक हुनुपुर्छ । नेपालको संविधान संघिय शासनले न्यायाधीशलाई धमकाई रहेको छ। ५ वर्षको सरकार संघियता लोकतन्त्र , गण्तन्त्र कसरी वचाउनेमा जोड दिएका छन। १ कुराले जित्न सकिन्छ त्यो हो शिक्षा , ट्युसन , पठनपाठनमा जोड दिनुपर्छ , नत्र ज्यालादारी लेवर कुली हुने समेत भनेका थिए। कुप्रथा हटाएर जानुपर्छ । अन्तमा सुस्वास्थय दिर्धायु एवंम धनधान्नको शुभकामना दिएका थिए।

कार्यक्रमको गेट पन्डाल सौज्नय सहयोग गर्नुभएको होटल नेमान लहान , सप्लायर्स स्वागत गेट, उदघाटन ब्यानर सहयोग गर्नु भएका थिए। त्यसतै सुरुङ्गा नगरपालिका गाडी वालुवा ठेकदार जवाहर यादवले रु. ५०००/- पाँच हजार सहयोग गरेका थिए। पवित्र जल २० काटुन सुरुङ्गा नगरपालिका ४ वस्ने दिपेन्द्र चौधरीले , गोरखा ट्युवर्ग व्यानर सहयोग गरेको थारु कल्याणकारीणी सभा जिल्ला कार्य समितिका सभापति शिव नारायण चौधरीले बताए ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

जिल्ला बाल क्लब सञ्जालका पदाधिकारीलाई संसदीय अभ्यास तथा बालअधिकार सम्बन्धी क्षमता विकास तालिम सम्पन्न

जिल्ला बाल क्लब सञ्जालका पदाधिकारीलाई संसदीय अभ्यास तथा बालअधिकार सम्बन्धी क्षमता विकास तालिम सम्पन्न

धनुषाको विभिन्न स्थानीय तहमा वर्षभरि ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ अभियान सञ्चालन हुने

धनुषाको विभिन्न स्थानीय तहमा वर्षभरि ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ अभियान सञ्चालन हुने

आगामी स्थानीय तह निर्वाचनमा सीमान्तकृत समुदायका महिलाको सहभागिता बढाउन मिडियाको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न

आगामी स्थानीय तह निर्वाचनमा सीमान्तकृत समुदायका महिलाको सहभागिता बढाउन मिडियाको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न

धनुषाको हर्दिनाथमा २३औँ राष्ट्रिय धान दिवस मनाईयो

धनुषाको हर्दिनाथमा २३औँ राष्ट्रिय धान दिवस मनाईयो

शेख हसिनाले भनिन, ‘म यसैबर्ष बंगलादेश फर्किनेछु र हरेक सामना गर्नेछु’

शेख हसिनाले भनिन, ‘म यसैबर्ष बंगलादेश फर्किनेछु र हरेक सामना गर्नेछु’

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको सपथ

धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको सपथ

असार १५ मा रौतहटमा धान रोप्दै राष्ट्रिय धान दिवस मनाइयो

असार १५ मा रौतहटमा धान रोप्दै राष्ट्रिय धान दिवस मनाइयो

राजमौलीको ‘बारणासी’को सकियो सुटिङ, रिलिज मिति सर्ने सक्ने

राजमौलीको ‘बारणासी’को सकियो सुटिङ, रिलिज मिति सर्ने सक्ने

बाहुबलीः३ बन्न सक्ने, अभिनेताले भने, ‘कथा सकिएको छैन अझै’

बाहुबलीः३ बन्न सक्ने, अभिनेताले भने, ‘कथा सकिएको छैन अझै’

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!