nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जब बिहान अन्तिम संस्कार गरिएका व्यक्ति साँझ जीवितै घर फर्किए…

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर २९, २०७७, ८:१७ मध्यान्ह
जब बिहान अन्तिम संस्कार गरिएका व्यक्ति साँझ जीवितै घर फर्किए…

एजेन्सी।यदि परिवारका कुनै सदस्यको बिहान अन्तिम संस्कार गरिन्छ र साँझ ऊ जीवितै घर फर्किन्छ भने त्यो घरका मान्छेको अवस्था कस्तो होला? हो, यस्तै एक आश्चर्यजनक घटना भारतको मध्य प्रदेशको शियोपुरमा भएको छ। जहाँ अन्तिम संस्कार गरेको केही घण्टामै परिवारका सदस्य जीवितै फर्किएका छन्।

बिहान अन्तिम संस्कार गरिएको व्यक्ति साँझ जीवितै घरमा फर्कँदा परिवार र प्रहरी दुवै तर्फको होस उड्यो। जब ती व्यक्तिबारे सत्य कुरा थाहा भयो त्यो सुनेर प्रहरी र परिवार चकित समेत भए।

यो घटना मध्य प्रदेशको शियोपुर, बडोदाको माताजी सडकको हो। प्रहरीले बिहीबार साँझ ७ बजे अ’ज्ञा’त व्यक्तिको शव मसानघाट नजिकैको पुलको गेटमा भेट्टायो। प्रहरीले मृतक व्यक्तिको पहिचानका लागि सामाजिक सञ्जालमा उक्त शवको फोटो राख्यो। मृतकका आफन्तहरुले पहिचान गरुन भनेर शवको फोटो सामाजिक सञ्जालमा राखेको प्रहरीले जनाएको छ।

फोटो बिहीबारदेखि नै सामाजिक सञ्जालमा भाइरल बन्यो। शुक्रबार बिहान उक्त फोटो हेरेपछि बडोदाका बन्टी शर्माले मृतक आफ्नो भाइ भएको दाबी गरे। उनले उक्त तस्बिर आफ्ना भाइ दिलीप शुक्लाको भएको र उनी ४/५ दिनदेखि हराइरहेको बताए। शर्माले भाइ दिलीप मानसिक रुपमा कमजोर रहेको समेत प्रहरीलाई जानकारी दिए।

त्यसपछि पो’स्टमार्टम गरियो र शर्माले शव बुझे। प्रहरीले पनि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शव हस्तान्तरण गर्‍यो। दिलीपको शव लगिसकेपछि शुक्रबार बिहान नै उनको दाहसंस्कार गरियो। तर, साँझ ८ बजे दिलीप जीवित घर फर्किए। यो देखेर परिवारमात्र होइन छरछिमेकी समेत आश्चर्य चकित भए।

मर्यो भनेर अन्तिम संस्कार गरिसकेको व्यक्तिलाई जीवित देखेपछि बन्टीले घरको शोकाकुल वातावरण हर्षमा परिणत भयो। भाइ फर्केको खुसी ती एकातिर भएको अर्कौतर्फ अज्ञात व्यक्तिालाई भाइ भनि अन्तिम संसकार गरेकोमा प्रहरी कारबाहमिा परिने हो कि भन्ने डर पनि सँगसँगै रह्यो। त्यही कारण उनीहरु यसबारे मौन बस्न चाहे। बन्टीको परिवारले फोटो र प्रहरीले खुलाएको हुलियाको आधारमा मात्रै दिलीप भनेर पहिचान गर्नु गल्ती भएको बताए।

प्रहरीले पनि आफ्नो कमजोरी स्वीकार गर्दै ती अज्ञात मृत व्यक्तिको फोटोको साहाराले उनको आफन्त खोज्न थाल्यो।
खोजीकै क्रममा उक्त शव भेला भीमलत गाउँका रामकुमार आदिवासीको भएको खुलेको छ। उनको परिवार पहिचानका लागि प्रहरीकोमा पुगेको छ। प्रहरीले उक्त परिवारलाई अस्तुधातु दिने बताएको छ।

साभार-नेपाल खबर बाट

Discussion about this post

Related Posts

कृष्णभीरमा लेदोसहितको पहिरो: पृथ्वी राजमार्ग एकतर्फी, वर्षाले पन्छाउन सकस

कृष्णभीरमा लेदोसहितको पहिरो: पृथ्वी राजमार्ग एकतर्फी, वर्षाले पन्छाउन सकस

प्रदेशलाई साक्षर बनाउन मधेश सरकारले ल्यायाे निर्देशिका

प्रदेशलाई साक्षर बनाउन मधेश सरकारले ल्यायाे निर्देशिका

धनुषाको कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा

धनुषाको कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा

मधेस प्रदेश सरकारले आफैं सुरु गर्‍याे सवारी लाइसेन्स छपाइ

मधेस प्रदेश सरकारले आफैं सुरु गर्‍याे सवारी लाइसेन्स छपाइ

मधेश प्रदेशको आठ वटै यातायात कार्यालयमा ३ हजार ८१ स्मार्ट लाइसेन्स कार्ड पठाइयो

मधेश प्रदेशको आठ वटै यातायात कार्यालयमा ३ हजार ८१ स्मार्ट लाइसेन्स कार्ड पठाइयो

भन्सार छलीका ५० लाखभन्दा बढीका मोबाइल पार्ट्स बराम

भन्सार छलीका ५० लाखभन्दा बढीका मोबाइल पार्ट्स बराम

बालकृष्ण खाँण उभिए गगनको पक्षमा, फेरि पनि सर्वसम्मत सभापति बन्ने घोषणा

बालकृष्ण खाँण उभिए गगनको पक्षमा, फेरि पनि सर्वसम्मत सभापति बन्ने घोषणा

सेयर बजार राताम्मे, नेप्सेसहित कारोबार रकममा पनि गिरावट

सेयर बजार राताम्मे, नेप्सेसहित कारोबार रकममा पनि गिरावट

एमाले बैठकमा मोहनमायाले भनिन्- पार्टीलाई एकताबद्ध बनाएर स्थानीय तहको निर्वाचनमा जुटौं

एमाले बैठकमा मोहनमायाले भनिन्- पार्टीलाई एकताबद्ध बनाएर स्थानीय तहको निर्वाचनमा जुटौं

सरकारको काम गराइप्रति रास्वपाकै सांसद छैनन् सन्तुष्ट, संसदमै जनाए असन्तुष्टि

सरकारको काम गराइप्रति रास्वपाकै सांसद छैनन् सन्तुष्ट, संसदमै जनाए असन्तुष्टि

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि