nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीको बोदे बर्साईनमा शिक्षकहरुले सरुवा रोक्न हालेको रिटमा अन्तरिम आदेश दिन अदालतले गरे अस्वीकार

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर २९, २०७७, ७:१० मध्यान्ह
सप्तरीको बोदे बर्साईन नगरपालिकाले महिला सशक्तीकरण, हक अधिकार सुनिश्चितता तथा लैङ्गकि हिंसा निवारण कोष सम्बन्धि निर्णय पारित

उमेश कुमार साह,सप्तरी।सप्तरीको बोदे बर्साईन नगरपालिका नगर शिक्षा समिति कार्तिक २३ गतेको निर्णय अनुसार नगरपालिकाको शिक्षा शाखाले कार्तिक २७ गते १९ जना शिक्षकको तहगत र विषगत पारस्परिक सरूवा गरेको थियो । उक्त सरूवा रोकाउन बिद्यालय शिक्षक सरुवा उत्प्रेषण र निषेधाज्ञा रोक्न मुद्दा उच्च अदालत जनकपुर , राजबिराज इजलास ,पुगेका थिए । आज संयुक्त इजलास माननीय न्यायाधीश श्री द्वारिकामान जोशी र माननीय न्यायाधीश श्री टंकप्रसाद गुरुङको संयुक्त आदेश बमोजिम इजलास न.२ ले निवेदक झरिलाल साह समेत अन्य रहेको बिधालय शिक्षक सरुवा उत्प्रेषण र निषेधाज्ञा रोक्न मुद्दा प्रत्यर्थी बोदे बर्साईन नगरपालिका नगर कार्यपालिकाको कार्यलाई सप्तरी समेतको आज अन्तरिम आदेश जारी वा नपर्ने भन्ने सम्बन्धमा छलफल प्रयोजनार्थ पेश हुन आएकोमा निवेदनका तर्फबाट उपस्थित अधिवक्ता श्री भानुभक्त निरौला , श्री सुजितकुमार पोखरेल तथा श्री फुल नारायण यादव र पविपक्षी बोदे बर्साइनको नगरपालिकाको तर्फबाट उपस्थित अधिवक्ता श्री बिरेन्द्र प्रसाद यादव , श्री शिबकुमार चौधरी , श्री देब बहादुर कटुवाल तथा शिक्षा बिकास तथा समन्वय इकाई सप्तरीको तर्फबाट उपस्थित उच्च सरकारी वकिल कार्यालय , राजबिराजका सहायक न्यायाधीशवक्ता श्री रोहित कुमार पोखरेल समेतले गर्नु भएको बहस भएका छन।

यस रिट निवेदन मागबमोजिम मिति २०७७/७/२३ गते को शिक्षक सरुवासम्बन्धि निर्णय एवम् सूचनासमेत कार्यन्वयन नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने भन्ने सन्दर्भमा बिचार गर्दा, बोदे बर्साईन नगरपालिकाको शिक्षा ऎन , २०७६ को दफा १५(४) र दफा ३८(४) न बमोजिम औंचित्य र आवश्यकताको आधारमा एक बिद्यालयबाट अर्को बिद्यालयमा शिक्षक सरुवा गर्न सक्ने कानुन व्यवस्था गरेको देखिन्छ । तद्नुरुप नगर शिक्षा समितिबाट मिति २०७७/७/२३ गते मा निर्णय गरि सरुवा गरेकै कारणबाट रिट निवेदनहरुलाई अपुरणिय क्षति पुग्न सक्ने अवस्था नदेखिदा पछि प्रस्तुत रिट निवेदनको अन्तरिम सुनुवाइ हुदाका बखत प्रचलित कानुनको ब्याख्या बिश्लेशन गरि सम्बोधन हुने नै हुदा हाल रिट निवेदन मागअनुरुप अन्तरिम आदेश जारी गरिरहन परेन भनी फैसला आएको छ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

एक जना अनमीको भरमा प्रसूति सेवा

एक जना अनमीको भरमा प्रसूति सेवा

आज अक्षय तृतीया मनाइदै,यस्तो छ शास्त्रीय महत्त्व

आज अक्षय तृतीया मनाइदै,यस्तो छ शास्त्रीय महत्त्व

सडक दुर्घटनाको जोखिम बन्दै सिरहाको हाटबजार

सडक दुर्घटनाको जोखिम बन्दै सिरहाको हाटबजार

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

वीरगंजमा अतिक्रमित संरचना भत्काउन सुरु

वीरगंजमा अतिक्रमित संरचना भत्काउन सुरु

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

हावाहुरीबाट मधेस प्रदेश प्रभावित, सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

हावाहुरीबाट मधेस प्रदेश प्रभावित, सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!