nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

गरिबीका कारण परिवारका चार सदस्यको हत्यापछि आत्महत्या

सजिलो पोस्ट सजिलो पोस्ट
२०७७ मंसिर ३, बुधबार २०:५०
गरिबीका कारण परिवारका चार सदस्यको हत्यापछि आत्महत्या

एजेन्सी।भारतको छत्तीसगढ राज्यमा पर्ने रायपुरमा गरिबीका कारण एक व्यक्तिले परिवारका चार सदस्यको हत्या गरी आत्महत्या गरेका छन्। 

४० वर्षीय कमलेश साहुले ६० वर्षीया आमा ललिता बाई, ३५ वर्षीया पत्नी प्रमिला, १० वर्षीया छोरी कीर्ति र ४ वर्षीय छोराको हत्या गरी आफूले आत्महत्या गरेको छत्तीसगढ प्रहरीलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

भनपुर थानाका प्रहरी अधिकारी गुलाब सिंहले सबै शव नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि पठाइएको बताएका छन्। 

कमलेश नयाँ रायमपुरमा श्रमिक थिए। गरिबीका कारण उनलाई परिवार पाल्न निकै सकस परेको थियो। साथै उनी, पत्नी र उनकी आमा दीर्घरोगी थिए। 

छत्तीसगढका गृहमन्त्री ताम्रध्वज साहुले घटनाबारे गम्भीर छानबिन प्रक्रिया थाल्न आदेश दिएका छन्।

उनले भनेका छन्, ‘एकै परिवारका पाँच जनाको एकै साथ हत्या हुनु दुःखद हो। मैले रायपुरका एसएसपीलाई घटनाको हरेक कोणबाट अनुसन्धान गर्न आदेश दिएको छु। आवश्यक परे गुप्तचरको पनि सहयोग लिन भनेको छु।’

एसएसपी अजय यादवका अनुसार मंगलबार अबेरसम्म घरको ढोका नखुलेपछि गाउँलेले सोधपुछ गर्दा शव देखेर प्रहरीलाई खबर गरेका थिए। घटनास्थल राजधानी रायपुरबाट ४० किलोमिटर टाढा पर्छ।

Discussion about this post

Related Posts

धनुषामा मन्दिरमा खेल्न गएकी ३ वर्षीया बालिका बला त्कारको आरोपमा ७५ वर्षीय साधु प क्राउ

एक ११ वर्षीया बालिकालाई जब रजस्ती करणी , आरोपमा एक युवक पक्राउ

सप्तरीको बोदे बर्साईनमा स्थानीय कर शिक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न

सप्तरीको बोदे बर्साईनमा स्थानीय कर शिक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न

श्वास फेर्ने समस्याबाट महोत्तरीमा एक गर्भवतीको महिलाको मृत्यु

मधेश प्रदेश : मोटरसाइकलको ठक्करबाट एक महिलाको मृ त्यु

युवकको ह त्यामा संलग्न रहेको आरोपमा सप्तरी प्रहरीद्वारा एक जना प क्राउ

युवकको ह त्यामा संलग्न रहेको आरोपमा सप्तरी प्रहरीद्वारा एक जना प क्राउ

महोत्तरी : हाेटेलमा प्रहरीकाे छापा, होटेलमा यौनधन्दा संचालन गरेको आरोपमा पाँच जना पक्राउ

महोत्तरी : हाेटेलमा प्रहरीकाे छापा, होटेलमा यौनधन्दा संचालन गरेको आरोपमा पाँच जना पक्राउ

धनुषामा एक युवती को लाश फेला

मधेस प्रदेश : दशगजा क्षेत्रमा ह त्या गरेको अवस्थामा पूर्वसशस्त्र प्रहरी जवानको श व फेला

आज बागेश्वरधाम बालाजीको दर्शन गरि श्रावण ३० गते मंगलवारको राशिफल हेर्नुहोस

आज बागेश्वरधाम बालाजी को दर्शन संगै २०८० साल असोज ९ गते मंगलवार को राशिफल हेर्नुहोस

राष्ट्रपति पौडेलद्वारा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको उद्घाटन

राष्ट्रपति पौडेलद्वारा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको उद्घाटन

मैथिली कथा – हुनकर कहल ओ लाइन

मैथिली कथा – हुनकर कहल ओ लाइन

संघीयता पुर्ण रुपले कार्यान्वयन नहुँदा जनता निराश : मुख्यमन्त्री यादव

संघीयता पुर्ण रुपले कार्यान्वयन नहुँदा जनता निराश : मुख्यमन्त्री यादव

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८६२५४४३८८
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह
सम्पादक-विशुन देव सरदार

धनुषा सम्बाददाता-संजिप कुमार साह

सिरहा सम्बाददाता-महेश सिंह
सप्तरी सम्बाददाता-अजय कुमार मन्डल (आदित्य अजय)

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि