जनकपुरधाम।धनुषाका दुई नेपाली वैज्ञानिक ईन्जिनियर अमेरिकामा उच्च वैज्ञानिक पुरस्कारले सम्मानित भएका छन्।
नाशामा कार्यरत जनकपुरकाे वैज्ञानिक ईन्जिनियर डा. रश्मी साह नासाद्धारा अर्लि करिअर पब्लिक अचिभमेन्ट पुरस्कार २०१९ बाट सम्मानित भएकी छिन्।
यस्तै अमेरिकाको ईन्टेल कम्पनीमा कार्यरत जनकपुरकाे वरिष्ठ अनुसन्धानकर्ता वैज्ञानिक ईन्जिनियर डा.सतिशचन्द्र झा ईनटेल कम्पनी सर्वोच्च अविष्कारक पुरस्कार २०१९ बाट सम्मानित भएका हुन्।
Discussion about this post