nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

युथ डेभलपमेन्ट सोसाइटी नेपाल को आयोजनामा सामुदायिक प्रहरी साझेदारिको नयाँ कार्यसमिति गठन

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक २६, २०७७, ८:३८ मध्यान्ह
युथ डेभलपमेन्ट सोसाइटी नेपाल को आयोजनामा सामुदायिक प्रहरी साझेदारिको नयाँ कार्यसमिति गठन

धनुषा।युथ डेभलपमेन्ट सोसाइटी (YDS) नेपाल को आयोजनामा जनकपुर वडा न. १४ स्थित वडा प्रहरी कार्यालय,मुजेलिया र वडा ट्राफिक प्रहरी पोस्ट मुजेलियाको संयुक्त समन्वयमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक प्रहरी साझेदारिको नयाँ कार्यसमिति गठन गरिएको छ।

YDS का अध्यक्ष रवि कुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा  धनुषा ट्राफिक प्रहरी कार्यालय प्रमुख ट्राफिक इनिस्पेक्टर नवराज न्यौपाने ,विशिष्ट अतिथिको रूपमा वडा प्रहरी कार्यालय मुजेलिया प्रमुख श्रीनारायण पन्डित,अतिथिको रुपमा ट्राफिक पोस्ट मुजेलियाको इन्चार्ज दिपक सुवेदी लगायत अन्य ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अध्यक्ष रवि कुमार साहले प्रहरी र सर्वसाधारण जनता दुबै मिलेर समाजिक अपराध न्यूनीकरण गर्न सकिनछ भन्ने बताएका छन।

सर्वसाधारणको सहयोग बिना प्रहरीले कुनै कार्य गर्न सक्दैन ।प्रहरी संग भय र त्रास नमानी सके जति सहयोग गर्नु पर्छ ।आज पनि कसैको घरमा प्रहरीले प्रवेश गरेमा उक्त व्यक्तिले केही गलत गरेको मानसिकता अहिले पनि छदैछ । यस्तो मानसिकता परिवर्तन लयाउन आवश्यक पर्ने विभिन्न कार्यक्रम आगामी आउने दिनमा गर्ने प्रतिबद्धता समेत अध्यक्ष साह ले गरेका छ्न ।

नव निर्वाचित समितीमा रवि कुमार साह उक्त समितिको सन्योजक(अध्यक्ष),जानकी रमन झा स:सन्योजक,विवेक नन्दन कर्ण स:सन्योजक,श्रीनारायन पन्डित (वडा प्रहरी मुजेलिया प्रमुख) सदस्य सचिव, अभिषेक यादव निमित कोषाध्यक्ष,जितेन्द्र यादव ,भवानी साह ,सुरक्षीत चौधरी ,सितल साह ,कृष्णा पाण्डे,बैधनाथ यादव,प्रफुल कर्ण,रुपेश झा,समीर खान,अजय यादव,कृष्णा महतो,समशेद अंसारी ,अमित यादव, रवि साह र सन्नी साह सदस्य गरि २१ जनाको कार्यसमिती गठन गरिएको छ ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

रसुवा बाढीपहिरोमा ज्यान गुमाएकाको सम्झनामा गणेश युवा कमिटीद्वारा दीप प्रज्वलन

रसुवा बाढीपहिरोमा ज्यान गुमाएकाको सम्झनामा गणेश युवा कमिटीद्वारा दीप प्रज्वलन

बाढीपीडितका लागि जनकपुरधाम सुनचाँदी व्यवसायी संघको ५ लाख ५० हजार भन्दा बढीको  सहयोग

बाढीपीडितका लागि जनकपुरधाम सुनचाँदी व्यवसायी संघको ५ लाख ५० हजार भन्दा बढीको  सहयोग

दलित बालबालिकालाई शिक्षामा समान अवसर दिन तीनै तहका सरकारबीच समन्वयमा जोड

दलित बालबालिकालाई शिक्षामा समान अवसर दिन तीनै तहका सरकारबीच समन्वयमा जोड

भोटेकोशी बाढीः १३ हजारभन्दा बढीको उद्धार

भोटेकोशी बाढीः १३ हजारभन्दा बढीको उद्धार

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

धनुषामा चट्याङ लागेर एक जनाको मृत्यु

सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

बारा दुर्घटनामा बोलेरो चालकको मृत्यु, सहचालक घाइते

राष्ट्रपति पौडेलले गरे राष्ट्रको नाममा सम्बोधन, भने, `बिपदमा हातोमालो गरौं´

राष्ट्रपति पौडेलले गरे राष्ट्रको नाममा सम्बोधन, भने, `बिपदमा हातोमालो गरौं´

सिटिजन्स बैंकले बाढी प्रभावितको राहतका लागि सरकारलाई दियो २ करोड २२ लाख रुपैयाँ

सिटिजन्स बैंकले बाढी प्रभावितको राहतका लागि सरकारलाई दियो २ करोड २२ लाख रुपैयाँ

‘बिग बोस २०’ मा १६ प्रतियोगी, आम्रपाली दुबे देखी मेरी काेमसम्म

‘बिग बोस २०’ मा १६ प्रतियोगी, आम्रपाली दुबे देखी मेरी काेमसम्म

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि