nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

टर्कीको एजियन तटमा शक्तिशाली भूकम्प

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक १५, २०७७, ११:२६ बिहान
टर्कीको एजियन तटमा शक्तिशाली भूकम्प

Rescuers search for survivors at a collapsed building after a powerful earthquake struck Turkey's western coast and parts of Greece, in Izmir, on October 30, 2020. - A powerful earthquake hit Turkey and Greece on October 30, killing at least six people, levelling buildings and creating a sea surge that flooded streets near the Turkish resort city of Izmir. (Photo by MERT CAKIR / AFP) / Turkey OUT (Photo by MERT CAKIR/AFP via Getty Images)

एजेन्सी । ग्रीक टापु सामोसभन्दा उत्तरमा रहेको टर्कीको एजियन तटमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको थियो ।

यसको धक्का एथेन्स र इस्तान्बुलसम्म महसुस भएको थियो । टर्कीका अधिकारीहरुका अनुसार हालसम्म हताहत भएको विवरण आइपुगेको छैन यद्यपि इज्मिर सहरमा ६ वटा भवन ढलेका छन् । टर्की र ग्रीस फल्ट लाइनमा पर्दछन् र त्यहाँ समय–समयमा भूकम्प गइरहन्छ । सामाजिक सञ्जालमा पोष्ट भएका भिडियोहरुमा मानिसहरु ढलेका भवनभित्र मानिसहरुलाई खोजिरहेको देख्न सकिन्छ ।

गत जनवरीमा टर्कीको पूर्वी एलाजीग प्रान्तमा भूकम्प जाँदा ३० जनाले ज्यान गुमाएका थिए भने १६ सयभन्दा बढी घाइते भएका थिए । टर्कीको इज्मीट सहरमा सन् १९९९ मा गएको शक्तिशाली भूकम्पमा १७ हजारले ज्यान गुमाएका थिए ।

Tags: भुकम्प

Discussion about this post

Related Posts

कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक

कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक

देशको मुहार परिवर्तनका लागि रास्वपा निर्वाचनमा : सभापति लामिछाने

देशको मुहार परिवर्तनका लागि रास्वपा निर्वाचनमा : सभापति लामिछाने

सेना बोकेको बस दुर्घटना हुँदा २४ घाइते

सेना बोकेको बस दुर्घटना हुँदा २४ घाइते

कांग्रेसको कार्यक्रम जनकपुरमा चलिरहँदा नगराईनमा मनिषको पक्षमा खुलेको माहोल

कांग्रेसको कार्यक्रम जनकपुरमा चलिरहँदा नगराईनमा मनिषको पक्षमा खुलेको माहोल

एक फर्मलाई जरिवाना अर्कोलाई ताकेता

एक फर्मलाई जरिवाना अर्कोलाई ताकेता

धनगढीमा पहिलो चुनावी सभामा बालेन शाहको भाषण : भोट नदिए हुन्छ, कामको लिष्ट दिनुहोस्

धनगढीमा पहिलो चुनावी सभामा बालेन शाहको भाषण : भोट नदिए हुन्छ, कामको लिष्ट दिनुहोस्

चार दिवसीय ‘जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ जनकपुरधाममा आज देखि सुरु

चार दिवसीय ‘जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ जनकपुरधाममा आज देखि सुरु

जनकपुरधाममा भोलि बुधबार कांग्रेसले घोषणापत्र सार्वजनिक गर्ने

जनकपुरधाममा भोलि बुधबार कांग्रेसले घोषणापत्र सार्वजनिक गर्ने

धनुषा-३ मा मनिष झालाई युवाहरूको अपार समर्थन, एकैदिन ३०० बढी युवा रास्वपा प्रवेश

धनुषा-३ मा मनिष झालाई युवाहरूको अपार समर्थन, एकैदिन ३०० बढी युवा रास्वपा प्रवेश

नेकपाका जिल्ला कमिटी सदस्य विशेश्वर यादव एमालेमा गरे प्रवेश 

नेकपाका जिल्ला कमिटी सदस्य विशेश्वर यादव एमालेमा गरे प्रवेश 

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!