nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रधानमन्त्रीका तीन सल्लाहकार,स्वकीय सचिव र प्रधानमन्त्री निवासका ६७ सुरक्षाकर्मीलाई कोरोना संक्रमण

सजिलो पोस्ट सजिलो पोस्ट
२०७७ आश्विन १७, शनिबार १९:५१
प्रधानमन्त्रीका तीन सल्लाहकार,स्वकीय सचिव र प्रधानमन्त्री निवासका ६७ सुरक्षाकर्मीलाई कोरोना संक्रमण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका चार जना र प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६७ सुरक्षाकर्मीलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्रोतका अनुसार नेपाली सेनालका २८, नेपाल प्रहरीका १९ (शुक्रबार २ र शनिबार १७ जना), सशस्त्र प्रहरीका १८ जना र राष्टिय अनुसन्धान विभागका दुई जनालाई कोरोना संक्रमण देखिएको छ ।अहिलेसम्म प्रधानमन्त्रीको सुरक्षाका लागि पहिलो घेरामा खटिने सुरक्षाकर्मीहरुमा भने संक्रमण देखिएको छैन । तर केहीको रिपोर्ट आउन बाँकी छ ।

शनिबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका चार जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ ।राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि संक्रमण देखिएको छ ।

उनीहरुको शुक्रबार स्वाब गरिएको थियो । ‘चालकदेखि सबैको स्वाब संकलन गरिएको थियो । सचिवालयका हामी चार जनाको पोजेटिभ आएको छ’ थापाले अनलाइनखबरसँग भने, ‘केही चालकहरुमा पनि संक्रमण देखिएको छ ।’

यो पटक प्रधानमन्त्री ओलीको परीक्षण गरिएको थिएन । सचिवालयका चार जनालाई देखिएपछि अब उनको पनि परीक्षण हुने बताइएको छ ।

Tags: कोरोना संक्रमण

Discussion about this post

Related Posts

धनुषामा मन्दिरमा खेल्न गएकी ३ वर्षीया बालिका बला त्कारको आरोपमा ७५ वर्षीय साधु प क्राउ

एक ११ वर्षीया बालिकालाई जब रजस्ती करणी , आरोपमा एक युवक पक्राउ

सप्तरीको बोदे बर्साईनमा स्थानीय कर शिक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न

सप्तरीको बोदे बर्साईनमा स्थानीय कर शिक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न

श्वास फेर्ने समस्याबाट महोत्तरीमा एक गर्भवतीको महिलाको मृत्यु

मधेश प्रदेश : मोटरसाइकलको ठक्करबाट एक महिलाको मृ त्यु

युवकको ह त्यामा संलग्न रहेको आरोपमा सप्तरी प्रहरीद्वारा एक जना प क्राउ

युवकको ह त्यामा संलग्न रहेको आरोपमा सप्तरी प्रहरीद्वारा एक जना प क्राउ

महोत्तरी : हाेटेलमा प्रहरीकाे छापा, होटेलमा यौनधन्दा संचालन गरेको आरोपमा पाँच जना पक्राउ

महोत्तरी : हाेटेलमा प्रहरीकाे छापा, होटेलमा यौनधन्दा संचालन गरेको आरोपमा पाँच जना पक्राउ

धनुषामा एक युवती को लाश फेला

मधेस प्रदेश : दशगजा क्षेत्रमा ह त्या गरेको अवस्थामा पूर्वसशस्त्र प्रहरी जवानको श व फेला

आज बागेश्वरधाम बालाजीको दर्शन गरि श्रावण ३० गते मंगलवारको राशिफल हेर्नुहोस

आज बागेश्वरधाम बालाजी को दर्शन संगै २०८० साल असोज ९ गते मंगलवार को राशिफल हेर्नुहोस

राष्ट्रपति पौडेलद्वारा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको उद्घाटन

राष्ट्रपति पौडेलद्वारा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको उद्घाटन

मैथिली कथा – हुनकर कहल ओ लाइन

मैथिली कथा – हुनकर कहल ओ लाइन

संघीयता पुर्ण रुपले कार्यान्वयन नहुँदा जनता निराश : मुख्यमन्त्री यादव

संघीयता पुर्ण रुपले कार्यान्वयन नहुँदा जनता निराश : मुख्यमन्त्री यादव

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८६२५४४३८८
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह
सम्पादक-विशुन देव सरदार

धनुषा सम्बाददाता-संजिप कुमार साह

सिरहा सम्बाददाता-महेश सिंह
सप्तरी सम्बाददाता-अजय कुमार मन्डल (आदित्य अजय)

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि