nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

म बोल्दिन, मेरो विकास कार्य बोल्दै गौर नपा २ मा – वडाअध्यक्ष राकेश झा

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १३, २०७७, २:०० मध्यान्ह
म बोल्दिन, मेरो विकास कार्य बोल्दै गौर नपा २ मा – वडाअध्यक्ष राकेश झा

रौतहट ।जिल्लाकै सबभन्दा पुरानो नगरको रुपमा चिनिने रौतहटको सदरमुकाम गौर नगरपालिका रहेको छ ।
आफुले निर्वाचनको वेलामा जनताहरुको बिचमा अरु उम्मेदवारहरु जस्तै विकास निर्माण र समाज सुधारको विभिन्न चुनावी प्रतिबद्धता गरी जनता जनारधनको महिमाले बिजयी हासिल गर्न सफल गौर नगरपालिकाको वडा नं २ का वडाअध्यक्ष राकेश कुमार झा भएका छन ।

रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाको सभा हलमा आफनो वडा स्तरीय विकास कार्य बारे वडाअध्यक्ष राकेश कुमार झाले आफनो वडालाई गौर नगरमा मात्र होईन जिल्ला स्तरी अन्य पालिकाहरुको वडाको विकास कार्यको तुल्नामा नमुना विकासले चिनाउने योजनाहरु ग्र्न सफल भएको बताए ।
चुनावबाट बिजयी भएको आज लगभग ३ बर्ष भन्दा बढी हुन लागेको छ यस अवधि भित्र वडामा अतिआवश्यक विकास कार्य प्रहरी चौकी भवन, स्वास्थ्य चौकी भवन, वडाकार्यालय भवन, विधालयको भवन, मानव आश्रम भवन, पक्की सडक ढलान, नाला, शुद्ध खानेपानी, दलित छात्राबास लगायत अन्य भौतिक पूर्वधार निर्माणमा कार्य सम्पन्न भएको छ भने केही कार्य निर्माणधिन अवस्थामा रहेको वडाअध्यक्ष झाले बताएका छन ।

देशकै चौथो स्थानमा स्थापना भएको श्री जुद्ध उच्च माध्यमिक विधालय गौरको शिक्षा अवस्था विगतको दिनमा धेरै खसिएको थियो । आफु निर्वाचित भइ गलतै सबभन्दा पहिलो प्राथमिकता शिक्षा सुभार नै रोजेको हुनाले आफै दिनरात विधालयमा भएको विभिन्न कमी कमजोरी बुझी प्रधानाध्यापक र शिक्षकहरुबाट छलफल गरी गलत कुलतमा लागेको युवा भाईबहिनीहरुलाई सुधारको मौका दिई अभिवाक समेतलाई विधालयमा उपस्तिथि गराई हामीलाई साथ दिन आग्रह गरेको थिए । आजको दिनमा विधालयको कक्षाकोठामा बालबालिकाहरुलाई बसाउनको लागि भवनको अप्ठयारो भईरहेको छ । शिक्षा हासिल गर्नका निमित धेरै बालवालिका ग्रामिण भेगबाट यस बिधालय तिर आउन थालेको देखेर हर्षित भएको वडाअध्यक्ष झाले बताएका हुन ।



प्रदेश नं २ को तिन वटा जिल्ला बारा रौतहट र सर्लाहीमा असहाय, बृद्ध आमा बुवालाई राख्ने आफनो निजी जग्गामा मानव सेवा आश्रम केन्द्रको भवन छैन तर आफनो वडामा जग्गा उपलब्ध गराई भवनको निर्माण कार्य समेत सम्पन्न भईसकेको छ । वडा नं २ अन्तरर्गत पर्ने सबै टोलमा जनताको चाहना अनुसार सडक ढलान, नाला, दलित बस्तीमा शुद्ध पीउने पानीको लागि हैण्डपाईप, सबै धर्मजातीको सम्मान व्यवहार, सरकार द्धारा उपलब्ध हुने विभिन्न सेवासुविधामा प्रथम प्राथमिकता दलित, असहाय, गरिब, मजदूर र अपाड्डलाई राख्दै आएको बताए ।
श्री उच्च जुद्ध माध्यमिक विद्यालय गौरको शिक्षक र शिक्षिका लागि शौचालय, शुद्ध खानेपानी ट्याङ्की, हैण्डपाईप जडान, दलित छात्रावास भवन तयारी रहेको छ । आफु निर्वाचित हुनु भन्दा ६ महिना अगाडी देखि नै वडाको सम्पूर्ण कामकाज भाडाको भवनमा भईरहेको थियो तर अब केही दिनभित्रमै वडाबासीलाई आफनै वडा कार्यालयको नवनिर्मित भवनबाट सबै सेवासुविधा दिईने छ ।

श्री जुद्ध माध्यमिक बिद्यालय गौर हुँदै ट्रान्सर्फमर चौक सम्म सडकको अवस्था लथालिङ्ग भएको छ । सघंन शहरी विकास मन्त्रालयको विकास योजना रहेको छ । सो निर्माण कार्य गर्नका लागि आश्रय निर्माण सेवाले जिम्मेवारी पाएको हो तर यहाँ विकास कार्य हुन नदिनमा हामी स्थानीयबासी नै दोषी रहेको देखिन्छ ।

निर्माण कार्य सुरु हुने साथ केही विकास बिरोधी तत्वले आफनो व्यतिगत स्वार्थ पुरा नभएको कारण विभिन्न बहाना बनाएर जिल्ला अदालत देखि सर्वोच्च अदालत सम्म मुद्धा दागर गराएकोले आज सर्वसधारण जनतालाई घरबाट बाहिर निस्कन वा बालबालिकाहरुलाई विधालय आवतजावत गर्नमा चारैतिर सडकमा पानी जलमग्न, खाल्डाखुल्डीको सामना गर्नुपरेको छ ।
अवरुद्ध सडकलाई निर्माण कार्य जारी गराउन गौर नगरका मेयर अजय गुप्ता र मुद्धा दागर गर्ने व्यक्तिहरुसँग छिटोभन्दा छिटो विकास कार्यमा हातोमालो गर्न छलफल गराउन प्रयासरत्त सबै नगरबासीमा जानकारी गराउन चाहन्छु भने उहाँले बताए ।

३ वर्ष देखि जनताकै सेवामा नै छु अझ डेढ बर्ष मेरो कार्यकालको अवधी बाकी रहेको छ । आउदो निर्वाचनमा जनताले बिच मैले केही विकास योजना लिएर जानुपर्ने आवश्यकता छैन उहाँहरुले आफै मुल्याकन गरी फेरि आफनो भारी मतबाट यस गरिमामय पदको जिम्मेवारी दिनुहुन्छ भने पुन आशावादी रहेको वडाअध्यक्ष राकेश कुमार झाले बताएका हुन ।

Discussion about this post

Related Posts

विदैशिक रोजगारमा जानेहरुलाई बिनाधितो ऋण दिने कार्यविधिमाथि छलफल

विदैशिक रोजगारमा जानेहरुलाई बिनाधितो ऋण दिने कार्यविधिमाथि छलफल

मिस नेपाल २०२५ का लागि आवेदन खुला, फिनाले कार्यक्रम भदौ १४ गते गोदावरीमा हुने

मिस नेपाल २०२५ का लागि आवेदन खुला, फिनाले कार्यक्रम भदौ १४ गते गोदावरीमा हुने

खानेपानीको माग गर्दै सुकुम्बासीले गरे आन्दोलनको घोषणा

खानेपानीको माग गर्दै सुकुम्बासीले गरे आन्दोलनको घोषणा

रघुवीर महासेठको निधिमाथि आरोप: ‘विकास विरोधी मानसिकताले ग्रसित छन्’

रघुवीर महासेठको निधिमाथि आरोप: ‘विकास विरोधी मानसिकताले ग्रसित छन्’

नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको कार्यालय जनकपुरधाममा उद्घाटन

नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको कार्यालय जनकपुरधाममा उद्घाटन

युवा समाजसेवी अम्भु प्रसाद साह सहित करिब सयौं जना स्थानीय नेता तथा कार्यकर्ताहरू रास्वपामा प्रवेश

युवा समाजसेवी अम्भु प्रसाद साह सहित करिब सयौं जना स्थानीय नेता तथा कार्यकर्ताहरू रास्वपामा प्रवेश

धनुषामा जनचेतनामूलक ट्राफिक प्रहरी कार्यक्रम सम्पन्न

धनुषामा जनचेतनामूलक ट्राफिक प्रहरी कार्यक्रम सम्पन्न

भावि सन्‍ततिको लागि स्वार्थ समूहसंग झुक्दिन: श्रम मन्त्री भण्डारी

भावि सन्‍ततिको लागि स्वार्थ समूहसंग झुक्दिन: श्रम मन्त्री भण्डारी

फैसला कार्यान्वयनसम्बन्धि अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न

फैसला कार्यान्वयनसम्बन्धि अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न

जनकपुरधाममा तीन महिनाको निःशुल्क सिलाई कटाई तालिम सञ्चालन हुने

जनकपुरधाममा तीन महिनाको निःशुल्क सिलाई कटाई तालिम सञ्चालन हुने

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

धनुषा सम्बाददाता-दिवाकर राय

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!