nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आईपिएलमा दिल्लीको लगातार दोस्रो जित,चेन्नई ४४ रनले पराजित

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १०, २०७७, १०:४८ बिहान
आईपिएलमा दिल्लीको लगातार दोस्रो जित,चेन्नई ४४ रनले पराजित

एजेन्सी।शुक्रबार राति इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा दिल्ली क्यापिटल्सले लगातार दोस्रो जित निकालेको छ ।यूएईमा सम्पन्न उक्त खेलमा सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्सले चेन्नईलाई ४४ रनले पराजित गरेको हो ।

दिल्लीले टस हारेर पहिलो ब्याटिङको निम्तो पाएपछि निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७५ रन बनाएको थियो। जवाफमा १७६ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर मात्र १३१ रन जोड्न सक्यो।

चेन्नईका लागि फाफ दु प्लेसिसले ४३ रन बनाए। केदार जाधवले २६ रन जोड्दा कप्तान महेन्द्रसिंह धोनी १५ रनमै पेविलियन फर्किए। त्यस्तै सेन वाट्सनले १४ रन बनाउन बाहेक अन्य ब्याटसमेनले उल्लेख्य रन जोड्न सकेनन्।

चेन्नईलाई सस्तैमा रोक्न दिल्लीका तीव्र गतिका बलर कगिसो रबाडाले ३ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दै मात्र २६ रन खर्चिए। एनरिच नोट्र्जेले २ विकेट हात पारे भने अक्सर पटेलको नाममा १ विकेट रह्यो।

यसअघि ब्याटिङ गरेको दिल्लीका लागि पृथ्वी शले विष्फोटक ब्याटिङ गर्दै अर्धशतक बनाए। उनले ४३ बलको सामना गर्दै १ छक्का र ९ चौकाको मद्दतमा ६४ रन जोडे। त्यस्तै रिसब पन्तले ३७ तथा ओपनर शिखर धवनले ३५ रनको योगदान गरे। कप्तान श्रेयस अयरले २६ रन बनाए।

चेन्नईका लागि पियुस चवालाले २ तथा साम कुरानले १ विकेट लिए।

दिल्लीको दोस्रो खेलमा पनि नेपाली लेग स्पीनर सन्दीप भने प्लेइङ ११ मा परेनन्। पहिलो खेलमा आराम दिइएको अमित मिश्रालाई दोस्रो खेलमा उतारिएको थियो। उनले ४ ओभर बलिङ गर्दा २३ रन खर्चिए।

पहिलो खेलमा दिल्लीले किङ्स ११ पञ्चाबलाई सुपर ओभरमा पराजित गरेको थियो।

आजको खेल कोलकता नाइट राइडर्स र सनराइजर्स हइदरावादबीच हुनेछ। खेल अबुधाबीस्थित शेख जायद रंगशालामा बेलुकी ७ : ४५ बजे सुरु हुनेछ।

Tags: आईपीएल

Discussion about this post

Related Posts

कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक

कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक

देशको मुहार परिवर्तनका लागि रास्वपा निर्वाचनमा : सभापति लामिछाने

देशको मुहार परिवर्तनका लागि रास्वपा निर्वाचनमा : सभापति लामिछाने

सेना बोकेको बस दुर्घटना हुँदा २४ घाइते

सेना बोकेको बस दुर्घटना हुँदा २४ घाइते

कांग्रेसको कार्यक्रम जनकपुरमा चलिरहँदा नगराईनमा मनिषको पक्षमा खुलेको माहोल

कांग्रेसको कार्यक्रम जनकपुरमा चलिरहँदा नगराईनमा मनिषको पक्षमा खुलेको माहोल

एक फर्मलाई जरिवाना अर्कोलाई ताकेता

एक फर्मलाई जरिवाना अर्कोलाई ताकेता

धनगढीमा पहिलो चुनावी सभामा बालेन शाहको भाषण : भोट नदिए हुन्छ, कामको लिष्ट दिनुहोस्

धनगढीमा पहिलो चुनावी सभामा बालेन शाहको भाषण : भोट नदिए हुन्छ, कामको लिष्ट दिनुहोस्

चार दिवसीय ‘जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ जनकपुरधाममा आज देखि सुरु

चार दिवसीय ‘जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ जनकपुरधाममा आज देखि सुरु

जनकपुरधाममा भोलि बुधबार कांग्रेसले घोषणापत्र सार्वजनिक गर्ने

जनकपुरधाममा भोलि बुधबार कांग्रेसले घोषणापत्र सार्वजनिक गर्ने

धनुषा-३ मा मनिष झालाई युवाहरूको अपार समर्थन, एकैदिन ३०० बढी युवा रास्वपा प्रवेश

धनुषा-३ मा मनिष झालाई युवाहरूको अपार समर्थन, एकैदिन ३०० बढी युवा रास्वपा प्रवेश

नेकपाका जिल्ला कमिटी सदस्य विशेश्वर यादव एमालेमा गरे प्रवेश 

नेकपाका जिल्ला कमिटी सदस्य विशेश्वर यादव एमालेमा गरे प्रवेश 

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!