nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जग्गा फिर्ताको माग गर्दै ईलाका प्रसासण कार्यालयको प्रमुख लाई डेलिकेसन

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ८, २०७७, ६:२० मध्यान्ह
जग्गा फिर्ताको माग गर्दै ईलाका प्रसासण कार्यालयको प्रमुख लाई डेलिकेसन

महेश सिंह सिरहा। सिरहाको लहान नगर पालिका ५ स्थित कृष्ण भगवान ठाकुरवाडिको नाउँमा दर्ता रहेको कि. नं. १५२३ ,१५२५,१५२६ नम्बरको चार काठा ०५ धुर ०-०५ जग्गामा अनाधिकृत रुपले लहान नगरपालिकाले कन्या बिधालयको निर्माण गर्न लाग्दा कुनै धर्म विशेषको लागी अनुकुल हुने गरी अनाधिकृत रूपमा लकडाउनको मौका छोपी उक्त जग्गामा निर्माण गर्न लागदा हिन्दु धर्मावलम्बी संघ ले घोर आपति जनाएको छ। उक्त जग्गा कृष्ण भगवान ठाकुरवाडिको नाउँमा करिब पचासौं बर्ष अगाडि देखि दर्ता भएको जग्गा हो ।

उक्त जग्गा हिन्दु धर्मकै मठ मन्दिर निर्माण हुनुपर्ने भदै ईलाका प्रसासन कार्यालय लहानका प्रमुख डा. कृष्णबहादुर घिमिरे लाई डेलिकेशन दिएका छन । उक्त जग्गामा उच्च अदालत राजबिराजबाट निषेधाज्ञा मुद्दाको प्रक्रिया अगाडि बडाईने साथै बिरोध कार्यक्रम अन्तरगत हनुमान आराधना साहित्य समेलन , घर घरमा अपिल बाडने, जागरण गर्ने , सेतो कपडामा हस्ताक्षर अभियान सुरु गर्ने ,रजिस्टरमा हस्ताक्षर चलाउने , दैनिक रूपमा सांकेतिक रूपमा बिरोध कार्यक्रम गर्ने लगायतका बिरोध कार्यक्रम गर्ने बताए, उक्त कार्यक्रमहरु शुक्रबार ९ गते बाट निरन्तर रूपमा अगाडि बडाईने आयोजक शिबदेब शाहले जानकारी दिनु भयो ।

हिन्दु धर्मावलम्बीहरुले उक्त जग्गामा अबैध रुपले भईरहेको निर्माण रोका गर्न सम्पूर्ण हिन्दु धर्मावलम्बी संघ ,संस्था आन्दोलन संघर्स समिति गठन गरेको छ्। संघर्श समितिको सलाहकारहरुमा लक्षमण दास महन्थ , राम कुमार शास्त्री,हितराम दास, समितिहरुमा शुशिल चन्द्र अधिकारी ,राजेन्द्रप्रसाद यादव ,योगेन्द्र प्रसाद यादव ,संजिप कुमार ठाकुर ,शिबदेब शाह , मनोज पासमान,शिबु यादव ,राम स्वरुप महतो ,रागनि सिंह, हरेराम मिश्र, राज कुमार यादव लगायतका दर्जनौं ब्यक्तीहरु छन् ।

उक्त जग्गा हिन्दु धर्मकै प्रयोजनको लागि धार्मिक संघ,संस्थाको सहमतिमा अगामि दिनमा जग्गाको प्रयोग गर्न गराउन लहान नगरपालिका लाई प्रेस बिज्ञप्ती मार्फद अनुरोध गरेका छन। नगर भित्र मठ मन्दिरमा भजन किर्तन समेत बन्द भएको अबस्थामा एउटा एउटा विशेष धर्मको नाउँमा दिन भरी नै ध्वनि प्रदुषण गर्न लहान नगरपालिकाले छुट दिएका हुन् ।

२०६८ सालमा गौमता मन्दिरको सिलान्यास समेत भएको ठाँउ हो । मन्दिर सिलान्यास भएको केहि दिन पछाडि गौहत्या भएको थियो। घटना भएको ठाँउमा २२ दलको सहमतिमा सो क्षेत्रलाई निशेधित क्षेत्र घोषणा संगै उक्त क्षेत्रमा हिन्दु , मुसलमान लगायत कसैले पनि निर्माण कार्य नबनाउन निर्णय भएको थियोे।

लकडाउनको मौका छोपी लहानका मेयर मुनि साहले मुस्लिम धर्मशालाको उद्घाटन गरेका छन।मेयर साहले उक्त कार्यले गर्दा हिन्दु बिरोधि रहेको सम्पुर्ण हिन्दु धर्मावलम्बी संघ संस्था आन्दोलन संघर्श समिति लाहानले आरोप लगाएका आन्दोलन संघर्श समितिका संयोजक सुशील चन्द्र अधिकारी जानकारी दिनु भयो। उक्त जग्गा फिर्ता न भए हामी सम्पुर्ण हिन्दु संगठन चर्नबध आन्दोलनमा उत्रिने प्रेस बिज्ञप्तीमा उल्लेख छन् ।

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!