जनकपुरधाम। हेल्पीङ्ग हैण्ड्सको सहयोगमा हेसरा नेपालले कोभिड महामारी नियन्त्रणका लागी सहयोग स्वरुप स्वास्थ्य सामग्री िप्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।
हेसरा नेपालका कार्यकारी प्रमुख जिया खान सहितको टोलीले मुख्यमन्त्री लालबाबु राउतलाई उक्त सामग्री हस्तान्तरण गरेको छ । हस्तान्तरण गरिएको सामग्रीहरुमा ह्याण्ड सेनिटाइजर १०० थान ( १००एमएल), पिपिई ३० थान, भिटिएम ५० थान, फेस सिल्ड ५० थान लगायतको रहेका छन ।
Discussion about this post