nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नेपालमा पछिल्लो २४ घण्टामा थप २०२० कोरोना संक्रमणको पुष्टि ,थप ७ जनाको मृत्यु

सजिलो पोस्ट सजिलो पोस्ट
२०७७ आश्विन २, शुक्रबार १७:०१
आज थप १०४१ जनामा कोरोना संक्रमणको पुष्टि,आज ९ जना संक्रमीत को मृत्यु पुष्टि

काठमाडौं।नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा दिएको जानकारी अनुसार नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ रहेकाे छ ।

पछिल्लो २४ घण्टामा थप ८७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४३ हजार ८२० पुगेको छ ।उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३९० पुगेको छ ।

कहाँ कति संक्रमीत हेर्नुहोस स्वास्थ्य मन्त्रालय को विवरण

Tags: कोरोना अपडेट

Discussion about this post

Related Posts

महोत्तरी : हाेटेलमा प्रहरीकाे छापा, होटेलमा यौनधन्दा संचालन गरेको आरोपमा पाँच जना पक्राउ

महोत्तरी : हाेटेलमा प्रहरीकाे छापा, होटेलमा यौनधन्दा संचालन गरेको आरोपमा पाँच जना पक्राउ

धनुषामा एक युवती को लाश फेला

मधेस प्रदेश : दशगजा क्षेत्रमा ह त्या गरेको अवस्थामा पूर्वसशस्त्र प्रहरी जवानको श व फेला

आज बागेश्वरधाम बालाजीको दर्शन गरि श्रावण ३० गते मंगलवारको राशिफल हेर्नुहोस

आज बागेश्वरधाम बालाजी को दर्शन संगै २०८० साल असोज ९ गते मंगलवार को राशिफल हेर्नुहोस

राष्ट्रपति पौडेलद्वारा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको उद्घाटन

राष्ट्रपति पौडेलद्वारा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको उद्घाटन

मैथिली कथा – हुनकर कहल ओ लाइन

मैथिली कथा – हुनकर कहल ओ लाइन

संघीयता पुर्ण रुपले कार्यान्वयन नहुँदा जनता निराश : मुख्यमन्त्री यादव

संघीयता पुर्ण रुपले कार्यान्वयन नहुँदा जनता निराश : मुख्यमन्त्री यादव

डिजिटल नेपाल बनाउने सपना छ : प्रधानमन्त्री दाहाल

डिजिटल नेपाल बनाउने सपना छ : प्रधानमन्त्री दाहाल

तेस्रो विवाहको लागि दुधे बालिकालाई उखुबारीमा बाँधेर फरार आमा प क्राउ

तेस्रो विवाहको लागि दुधे बालिकालाई उखुबारीमा बाँधेर फरार आमा प क्राउ

सन नेपाल लाईफ इन्स्योरेन्सले बिरामीलाई फलफूल वितरण गरेर मनाए ६ औं वार्षिक उत्सवमा

सन नेपाल लाईफ इन्स्योरेन्सले बिरामीलाई फलफूल वितरण गरेर मनाए ६ औं वार्षिक उत्सवमा

सर्लाहीमा जेठ १० गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय

सर्लाहीमा सामाजिक सदभाव बिगारे साइबर क्राइमको मुद्दा लगाउने चेतावनी

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८६२५४४३८८
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह
सम्पादक-विशुन देव सरदार

धनुषा सम्बाददाता-संजिप कुमार साह

सिरहा सम्बाददाता-महेश सिंह
सप्तरी सम्बाददाता-अजय कुमार मन्डल (आदित्य अजय)

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि