nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

डाक्नेश्वरी नगरपालिका-७ ललीतपुरको सामूहिक बलात्कारपछि आत्महत्या प्रकरण: दुई आरोपी पक्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २, २०७७, ४:०९ मध्यान्ह
सप्तरीका एसपी र डिएसपीसहित थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि

सप्तरी। बलात्कारपछि मृत्यु रोज्न बाध्य पारिएको घटनामा बलात्कारका मुख्य दुई आरोपित सप्तरीको सीमा क्षेत्रबाट पक्राउ परेका छन्।

सप्तरी प्रहरीले नेपाल भारत सीमा क्षेत्रको बलान बिहुल गाउँपालिका-४ बेल्हीबाट आरोपित सप्तरीको डाक्नेश्वरी नगरपालिका-७ ललीतपुरका १९ वर्षीय रञ्जित भनिने सरोजकुमार मण्डल र १८ वर्षीय बब्लु भनिने सुमनकुमार मण्डल पक्राउ परेको जनाएको छ।

इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीका इन्स्पेक्टर धर्मराज मुडभरीका अनुसार बलात्कार घटनाका मुख्य दुई आरोपित पक्राउ परेको र दुई आरोपितको खोजी भइरहेको छ। बलात्कारका अन्य आरोपितहरु धर्म मण्डल र विष्णु मण्डल फरार छन्। बलात्कारीविरुद्ध उजुरी गर्न गाउँलेहरूले रोक लगाएपछि सप्तरीको डाकनेश्वरी नगरपालिका- ७ ललितपुरकी १७ वर्षीया नन्की भनिने संगीता मण्डलले मङ्गलबार आत्महत्या गरेकी थिइन्।

सामूहिक बलात्कारका चार आरोपितविरुद्ध उजुरी गर्न प्रहरी कार्यालय जान खोज्दा पीडितलाई प्रहरी कार्यालय जान रोक लगाउने तीन जना पञ्चलाई प्रहरीले मङ्गलबार नै पक्राउ गरेको छ। शत्रुघ्न मण्डलको घरमा बसेको छलफलमा सहभागी जयकान्त मण्डल, बासुदेब मण्डल र सत्यनारायण मण्डलसहित आठ जनाविरुद्ध इलाका प्रहरी कार्यालय कल्याणपुरले आत्महत्या दुरुत्साहनको मुद्दा चलाएको छ। गाउँलेहरुको अनुसार छलफलमा १० जना सहभागी थिए। छलफलमा सहभागी भएको भन्दै प्रहरीले मङ्गलबार सोही ठाउँ घर भएका डाकनेश्वरी नगरपालिका वडा नम्बर ४ कार्यालयका वडा सचिव रामसेवक मण्डललाई नियन्त्रणमा लिई सोधपुछ गरेर छाडेको छ।

annapurna post

पञ्चहरुले पीडित र उनकी आमालाई प्रहरी कार्यालय जान रोक लगाउँदै आरोपितबाट ५५ हजार क्षतिपूर्ति भराउने फैसला सुनाएका थिए। पञ्चले ५५ हजारमा किशोरीको अस्मिता किनबेच गरेको व्यङ्ग्य गर्दै घटना सार्वजनिक गरे जातबाट निकाला गर्ने धम्की दिएका थिए।

पञ्चहरुको फैसलाका कारण थप मानसिक पीडामा पुगेकी किशोरीले सो पीडा सहन नसकी आत्महत्या गरेकोले पञ्चहरुलाई पनि आत्महत्या दुरुत्साहनको मुद्दा चलाइएको भन्दै इन्स्पेक्टर मुडभरीले पक्राउ परेकाहरुको वयानका आधारमा थप आरोपित पत्ता लागे उनीहरुलाई पनि कारवाही गरिने बताए।

धानखेतमा पानी धेरै लागेको भए आली काटेर पानी बगाउन सोमबार बिहान खेत गएकी किशोरीलाई चार जनाले पछाडिबाट समातेर आलीमै लडाएर बलात्कार गरेका थिए। घटनाका बारेमा पीडितकी आमाले आफ्नो जातीय समुदायमा जानकारी दिँदै न्यायको भिख माग्दा पञ्चले बलात्कारीकै पक्ष लिएर निर्णय सुनाउँदा पीडितले आत्महत्या गरेको समाचार अन्नपूर्ण पोस्ट्मा प्रकाशन भएपछि गाउँमा देशको कानुन नभई आफ्नै कानुन प्रयोग गरी फैसला गर्ने (पञ्चेती) प्रवृतिको सर्वत्र विरोध भइराखेको छ।

साभार-अन्नपूर्ण पोस्ट

Tags: सप्तरी

Discussion about this post

Related Posts

धनुषामा एक युवती को लाश फेला

जनकपुरधाममा एक गेस्ट हाउस बाट एक युवती मृत फेला

राजकुमार सन्तोषीले ३२ बर्ष पछि सलमानसँग मिलेर फिल्म बनाउने

राजकुमार सन्तोषीले ३२ बर्ष पछि सलमानसँग मिलेर फिल्म बनाउने

एक डलर बराबर इरानको २० लाख रियाल, इरानी मुद्रा इतिहासकै कमजोर

एक डलर बराबर इरानको २० लाख रियाल, इरानी मुद्रा इतिहासकै कमजोर

बलात्कारको गलत मेडिकल रिपोर्टमा चिकित्सलाई सजाय, सरोकारवालालाई ५ बुँदे निर्देशन 

बलात्कारको गलत मेडिकल रिपोर्टमा चिकित्सलाई सजाय, सरोकारवालालाई ५ बुँदे निर्देशन 

हुर्मुज नाका खुला गराउन अमेरिकाको इरानमाथि सैन्य दबाब जारी

इरानी संसदले दियो हुर्मुजवाट पास हुने जहाजलाई शुल्क लगाउने अनुमति

म्यारोडोनाको ‘ह्यान्ड अफ गड’ फुटबल लिलामीमा, ३३.५० लाख डलरमा बिक्री

म्यारोडोनाको ‘ह्यान्ड अफ गड’ फुटबल लिलामीमा, ३३.५० लाख डलरमा बिक्री

प्रहरीलाई सवारी साधन हस्तान्तरण

प्रहरीलाई सवारी साधन हस्तान्तरण

नियमित दही खानेकाे राेकिनेछ कपाल झर्न

नियमित दही खानेकाे राेकिनेछ कपाल झर्न

बालबालिकाको लागि विभिन्न निती र कार्यविधि कार्यान्वयनको राष्ट्रिय कार्ययोजना सम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा सम्पन्न

बालबालिकाको लागि विभिन्न निती र कार्यविधि कार्यान्वयनको राष्ट्रिय कार्ययोजना सम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा सम्पन्न

‘नक्कल पारी’ सार्वजनिक, ‘माया भनेको यस्तो होला’को तीज विशेष रिलिज

‘नक्कल पारी’ सार्वजनिक, ‘माया भनेको यस्तो होला’को तीज विशेष रिलिज

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि