nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बारामा काठ तस्कर र वन रक्षकबीच गोली हानाहान

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १, २०७७, १०:४९ मध्यान्ह
रौतहटका एक युवकको भारतीय क्षेत्रमा गोली हानी हत्या

बारा । बारामा काठ तस्कर र वन रक्षकबीच गोली हानाहान भएको छ । बुधवार राती जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ जैतापुरमा करिब १:३० बजेको समयमा वन गस्ती समुह र काठ तस्करको समुहबीच गोली हानाहान भएको हो ।

वन गस्ती समुहलाई लक्षित गरेर तस्कर समूहले २ राउड गोली चलाए पछि वन गस्ती टोलीले पनि जवाफि १ राउड फायरिङ्ग गरको डिभिजन वन कार्यालय बाराले जनाएको छ । मधुवन सव डिभिजन वन कार्यालय अन्तरर्गत जैतापुर पोट र हलखोरिया साझेदारी वनको डकार पोटको समुहगत गस्ती गर्ने क्रममा १० थान साईकल र १० थान गोलाई सहिँतको तस्कर समुह र वन गस्ती समुह बिच गोली हानाहान भएको हो ।

जवाफी फायरिङ्ग गरे पछि १० थान गोलाई सहिँत १ जना काठ तस्कर प्रक्राउ परेका छन् । भने अन्य काठ तस्करहरु काठ छाडेर फरार रहेका छन् ।प्रक्राउ पर्नेमा बाराको करौयामाई गाउँपालिका वडा नं.४ का करिब ४८ वर्ष उमेर भएका स्माईल मियाँ रहेको डिभिजन बन कार्यालय बाराका प्रमुख मंजुर अहमदले बताए ।

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

मधेसको कामकाजी भाषा नेपाली, मैथली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजी बनाउन प्रस्ताव

मधेश प्रदेश सभाको आठौँ वार्षिकोत्सव तीन दिने कार्यक्रम सहित मनाउने

दूधमती श्मशान घाटमा व्यापक सरसफाइ र व्यवस्थापन अभियान, विकास तथा व्यवस्थापन कार्य द्रुत गतिमा

दूधमती श्मशान घाटमा व्यापक सरसफाइ र व्यवस्थापन अभियान, विकास तथा व्यवस्थापन कार्य द्रुत गतिमा

आज प्रदेश २ सहित देशभर भव्यताकासाथ सरस्वतीको पूजा गरेर श्रीपञ्चमी मनाइँदै

आज श्रीपञ्चमी (वसन्तपञ्चमी) विद्याकी देवी सरस्वतीको पुजा आराधना गरी मनाईयो

निर्वाचनमा खटिन इन्कार गर्ने कर्मचारीलाई कारबाही हुने

सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील

स्वाब सङ्कलन गरिसकेपछि क्वारेन्टिनमा अनिवार्य बस्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रह

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

महेश बस्नेतविरुद्ध जनकपुरधाममा रास्वपाको प्रदर्शन, तस्वीर जलाएर विरोध

महेश बस्नेतविरुद्ध जनकपुरधाममा रास्वपाको प्रदर्शन, तस्वीर जलाएर विरोध

सरस्वती पूजामा विकृति फैलाउने गतिविधि नगर्न धनुषा प्रशासनको चेतावनी

सरस्वती पूजामा विकृति फैलाउने गतिविधि नगर्न धनुषा प्रशासनको चेतावनी

सातौँ जनकपुर साहित्य महोत्सवअन्तर्गत अन्तरविद्यालय प्रतियोगिता आइतबार

जनकपुर साहित्य महोत्सव–२०८२ को मिति परिमार्जन चैत्र १२ देखि १४ सम्म आयोजना हुने

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

७० प्रतिशत मत ल्याएर चुनाव जित्ने एमाले अध्यक्ष ओलीको दाबी

७० प्रतिशत मत ल्याएर चुनाव जित्ने एमाले अध्यक्ष ओलीको दाबी

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!