जनकपुरधाम।धनुषामा थप एक जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।मृत्यु हुने जनकपुरधाम उपमहानगरपालिका ४ मुरली चोकमा बस्ने ६० वर्षीय पुरुष रहेको छ।
भदौ १९ गते स्वासप्रस्वासको समस्या देखिएपछि उनलाई प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना भएका थिए ।
शुक्रबार उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय धनुषाका सूचना अधिकारी गणेश मिश्रले जानकारी दिए ।
Discussion about this post