nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आज प्रदेश २ मा थप १६९ जनामा कोरोना संक्रमण पुष्टि,हेर्नुहोस कहाँ कति जना संक्रमित थपिए

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २४, २०७७, ६:५९ मध्यान्ह
आज थप १०४१ जनामा कोरोना संक्रमणको पुष्टि,आज ९ जना संक्रमीत को मृत्यु पुष्टि

जनकपुरधाम।सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप १६९ जना कोरोना संक्रमित थपिएका छन् ।यो संगै संक्रमिसँगै कुल संख्या ११ हजार ५ सय ३९ जना पुगेको छ ।

आज पछिल्लो २४ घण्टामा प्रदेश २ मा सबभन्दा बढी सिरहामा ६७ जना, रौतहटमा ३८ जना, सप्तरीमा ३४ जना, बारामा १४ जना, पर्सामा ६ जना, सर्लाहीमा ५ जना, धनुषामा ३ जना र महोत्तरीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सिरहाको सिरहा नगरपालिका वडा नं. १ मा २० वर्षदेखि ५५ वर्षसम्मका ५९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै सप्तरीको राजविराज नगरपालिका मिर्चैया प्रहरीका १ जना, डाक्नेश्वरी नगरपालिकाका १ जना, छिन्नमस्ता गाउँपालिकाका ४, राजविराज नगरपालिकामा २६ जना, अनार भुवनेश्वर अस्पताल राजविराजका १ र विसनपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहटको दुर्गा भगवती गाउँपालिकामा २२ जना, सशस्त्र प्रहरीको क्याम्प राजपुर तुसलीमा १ जना, सशस्त्र प्रहरीको हजमिनिया क्याम्पमा १ जना, फतुवा क्याम्पमा ६ जना, यमुनामाई गाउँपालिकामा ४, गौर नगरपालिकाका २ जना र परोहा नगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा ६, कलैया उपमहानगरपालिकामा २, रामपुर टोकानीमा १, कोल्हवि नगरपालिकामा ३, बारागढी गाउँपालिकामा १ र ईलाका प्रहरी कार्यालय बारागढीमा १ जनामा संक्रमण पुष्टि भएको छ भने पर्साको वीरगंज स्थित भवानी अस्पतालमा १, वाटिका होटलका १, बगाहीका १, जीतपुरका १, चैनपुरका १ र निचुता पटेर्वा सुगौली गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सर्लाहीको बरहथवा नगरपालिकामा ५ जना, धनुषाको जनकपुरधाममा २, गणेशमान चारनाथ नगरपालिकामा १ त्यस्तै प्रादेशिक अस्पताल जनकपुरमा रहेका महोत्तरीको गौशाला नगरपालिका र लोहरपट्टी नगरपालिकाका १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।त्यस्तै ठाउँ नखुलेको स्थानका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा यस प्रदेशबाट ५ महिलासहित ५८ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।जसमा ५३ जना पुरुष र ५ जना महिला रहेको छ।

Tags: प्रदेश २ कोरोना अपडेट

Discussion about this post

Related Posts

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

युवाको ऊर्जा र क्षमताको अधिकतम सदुपयोग गर्ने सरकारी प्रतिबद्धता

युवाको ऊर्जा र क्षमताको अधिकतम सदुपयोग गर्ने सरकारी प्रतिबद्धता

एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप

एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप

चीनियाँ बैज्ञानिकले बनाए कहिल्यै नफुट्ने हीरा

चीनियाँ बैज्ञानिकले बनाए कहिल्यै नफुट्ने हीरा

मृत्यु भएको २९ बर्ष भयो तर पनि गायकको आम्दानी रोकिएको छैन

अभिनेता प्रकाशराजको नाम मतदाता सुचीवाट हटाइयो, अब भोट गर्न नपाउने

मृत्यु भएको २९ बर्ष भयो तर पनि गायकको आम्दानी रोकिएको छैन

मृत्यु भएको २९ बर्ष भयो तर पनि गायकको आम्दानी रोकिएको छैन

रतौली युवा क्ल्बद्वारा अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री तथा स्वरोजगार सामग्री वितरण

रतौली युवा क्ल्बद्वारा अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री तथा स्वरोजगार सामग्री वितरण

किचेनको भित्ता फोहोर भयो, त्यसो भए चुटकीमा संकटवाट मुक्ति पाउनुहोस

किचेनको भित्ता फोहोर भयो, त्यसो भए चुटकीमा संकटवाट मुक्ति पाउनुहोस

लाल बकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता, सुरक्षाकर्मीद्वारा खोजी जारी

लाल बकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता, सुरक्षाकर्मीद्वारा खोजी जारी

भोजपुरी क्विन आम्रपाली- ‘म विवाह गर्न चाहन्नँ तर आमा बन्न चाहन्छु’

भोजपुरी क्विन आम्रपाली- ‘म विवाह गर्न चाहन्नँ तर आमा बन्न चाहन्छु’

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि