nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आज प्रदेश २ मा थप २५० जनामा कोरोना संक्रमण पुष्टि कहाँ कति हेर्नुहोस सुची सहित

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १७, २०७७, ७:५८ मध्यान्ह
आज प्रदेश २ मा थप २६५ जनामा कोरोना संक्रमण पुष्टि कहाँ कति हेर्नुहोस सुची सहित

जनकपुरधाम।स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप २५० जना कोरोना संक्रमित थपिएका छन् ।यो संगै संक्रमिसँगै कुल संख्या १० हजार ५ सय ५६ जना पुगेको छ ।

आज सबैभन्दा बढी धनुषामा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै बारामा ५२, सर्लाहीमा ५१, महोत्तरीमा २९, रौतहटमा १८, सप्तरीमा १५, पर्सामा १४, र सिरहामा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोना संक्रमणबाट आज बाराको सिमरौनगढ नगरपालिका वडा नं. ९ का ९७ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यस्तै आज ३ महिला र ८० पुरुष सहित ८३ जना कोरोना संक्रमित निको भएर आफ्नो घर फर्केका छन् ।

यस सँगै कोरोनाबाट निको हुनेको संख्या ५ हजार ७१ पुगेको छ । हाल यस प्रदेशमा ५ हजार ३ सय ९० जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा २ सय ५० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

धनुषाको जनकपुरधाममा १२ जना, पौडेश्वरमा १, लक्ष्मीनियाँ गाउँपालिकामा ३, मेगा बैँकमा कार्यरत्त लक्ष्मीनियाँकै १, वटेश्वर गाउँपालिकाका ९, शहिदनगर नगरपालिकामा १, मिथिला नगरपालिकामा ४, मिथिला विहारी नगरपालिकामा १, फुलगामामा १, गणेशमान चारनाथ नगरपालिका विरेन्द्रबजारमा ३, धनुषाधाम नगरपालिकामा १, छिरेश्वरनाथ नगरपालिकामा १, कृष्णपुरमा १, नेपाल बैँक लिमिटेडका २, कुम्हरौडामा १, एपिफ धनुषाका २, धनौजी गाउँपालिकाका १, समाज विकासका १, कपिलेश्वरका १, जनकपुर घर भई संघिय आायेजनामा स्वाब संकलन भएका २, काव्या अस्पतालका १, प्रादेशिक अस्पतालका ३, काठमाडौँको पिपिएचएलमा स्वाब संकलन भएका १ र ठाउँ नखुलेको स्थानका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै बाराको कलैया उपमहानगरपालिकामा ४७ जना, कलैया उपमहानगरकै १२ नं। गणका ३ जना, वडा नं। ७ का १ जना र सिम्रौनगढ नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सर्लाहीको ईश्वरपुर नगरपालिकामा ३९ जना, चन्द्रनगर गाउँपालिकामा ५, गोडैता नगरपालिका र धनकौल गाउँपालिकामा २÷२, विपिकेएमसिएच, बलरा नगरपालिका र कविलासी नगरपालिकाका १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

महोत्तरीको रामगोपालपुर नगरपालिकामा २, सम्सी गाउँपालिकामा ४, मनरा सिसवा नगरपालिकामा १७, सोनामा गाउँपालिका घर भई प्रादेशिक अस्पतालमा रहेका १, गौशाला नगरपालिकामा ३, खैरवनीका सशस्त्र प्रहरीमा १ र खैरवनीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहटको माधव नारायण नगरपालिकामा ३, दुर्गा भगवती गाउँपालिकामा ४, परोहा नगरपालिकामा ५, बृन्दावन नगरपालिकामा ५ र चन्द्रपुर नगरपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सप्तरीको कञ्चनरुप नगरपालिकामा १०, तिलाठी कोईलाडी गाउँपालिकामा ४, राजविराज नगरपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्साको वीरगंजमा ४ जना, बहुदरमाई नगरपालिकामा ७, बहुदरमाई नगरपालिकाको ग्लोबल आईएमई बैँकका १, कालिकामाई गाउँपालिका हरिहरपुरका १ र ठाउँ नखुलेको स्थानका १ जनामा संक्रमण पुष्टि भएको छ भने सिरहाको गोलबजार नगरपालिकामा ५, माडरमा १, औरही गाउँपालिकामा १, बनैपुरमा १, विष्णुपुर गाउँपालिकामा २, गौरीपुरमा १, सखुपुरमा १, सिकरौनमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हेर्नुहोस विवरण

Tags: प्रदेश २ कोरोना अपडेट

Discussion about this post

Related Posts

हिन्दु स्वयंसेवक संघ नेपालको बैदेही शाखाद्वारा समरसता उत्सव सम्पन्न

हिन्दु स्वयंसेवक संघ नेपालको बैदेही शाखाद्वारा समरसता उत्सव सम्पन्न

निष्पक्ष निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय गम्भीर हुन गृहमन्त्री अर्यालको निर्देशन

निष्पक्ष निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय गम्भीर हुन गृहमन्त्री अर्यालको निर्देशन

सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा करार कर्मचारीद्वारा १० दिनदेखि तालाबन्दी सेवाग्राहीको सेवा प्रभावित

सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा करार कर्मचारीद्वारा १० दिनदेखि तालाबन्दी सेवाग्राहीको सेवा प्रभावित

लहान नगरपालिकाको सत्रौ नगरसभा समुदघाटन सम्पन्न दाता परिवारलाई सम्मानित

लहान नगरपालिकाको सत्रौ नगरसभा समुदघाटन सम्पन्न दाता परिवारलाई सम्मानित

जनकपुरधाम स्थित सुनैना आँखा अस्पताल र लक्ष्मीनिया गाउँपालिकाको सहकार्यमा ११० जनाको नि:शुल्क मोतियाबिन्दु शल्यक्रिया

जनकपुरधाम स्थित सुनैना आँखा अस्पताल र लक्ष्मीनिया गाउँपालिकाको सहकार्यमा ११० जनाको नि:शुल्क मोतियाबिन्दु शल्यक्रिया

सजिलो बचत तथा ऋण सहकारीको १२औँ साधारण सभामा युवा व्यापारी विजय साह सम्मानित

सजिलो बचत तथा ऋण सहकारीको १२औँ साधारण सभामा युवा व्यापारी विजय साह सम्मानित

कांग्रेस विशेष महाधिवेशनको दोस्रो दिन बन्दसत्र सुरु, महामन्त्रीद्वयका प्रस्तावमाथि समूहगत छलफल हुने

कांग्रेस विशेष महाधिवेशनको दोस्रो दिन बन्दसत्र सुरु, महामन्त्रीद्वयका प्रस्तावमाथि समूहगत छलफल हुने

शहीद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसमा नि : शुल्क स्वास्थ्य परीक्षण कार्यक्रम र श्रद्धाञ्जली सभा

शहीद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसमा नि : शुल्क स्वास्थ्य परीक्षण कार्यक्रम र श्रद्धाञ्जली सभा

पूर्वप्रधानपञ्च तथा पूर्वराज्यमन्त्री सप्तरी पातो का चन्द्रकान्त चौधरी रहेनन

पूर्वप्रधानपञ्च तथा पूर्वराज्यमन्त्री सप्तरी पातो का चन्द्रकान्त चौधरी रहेनन

नेपाल मेडिकल एसोसिएसन (एनएमए) जनकपुर शाखाको अध्यक्षमा डा. रामज्ञान यादव

नेपाल मेडिकल एसोसिएसन (एनएमए) जनकपुर शाखाको अध्यक्षमा डा. रामज्ञान यादव

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!