nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आज प्रदेश २ मा थप २२७ जनामा कोरोना संक्रमण पुष्टि ,संक्रमित को संख्या १० हजार नाघ्यो

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १४, २०७७, ७:३४ मध्यान्ह
प्रदेश २ मा थप १०२ जनामा कोरोना संक्रमणको पुष्टि,जम्मा संक्रमितको संख्या ९६१ पुग्यो

जनकपुरधाम।स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप २२७ जना कोरोना संक्रमित थपिएका छन् ।यो संगै संक्रमिसँगै कुल संख्या १० हजार २२ जना पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा सबैको रिपोर्ट पोजेटिभ आएको झाले बताए । आज सबैभन्दा बढी धनुषामा ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पर्सामा ४९, महोत्तरी र सर्लाहीमा ३५÷३५, बारामा ३०, सप्तरीमा ४ र रौतहटमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय प्रदेश २ ले जनाएको छ ।

धनुषामा आज जनकपुरधाममा १२, ईलाका प्रहरी कार्यालयमा १, बन्दीपुरमा १, कृषि विकास बैँक मिल्स एरियामा १, स्वास्थ्य कार्यालयमा २, मुखियापट्टी मुसहरनिया गाउँपालिकाको तुल्सीयाहि निकास हेल्थ पोष्टमा २, सिभिल बैँकका १, सोनामाईमा १, ट्राफिक प्रहरी कार्यालयका १, ईलाका प्रहरी कार्यालय हंसपुरका १, मुख्यमन्त्री कार्यालयका १, महेन्द्रनगरका १, गणेशमान चारनाथ नगरपालिकाका २, औरही गाउँपालिकाका ५, विदेह नगरपालिकाका २, हंसपुर नगरपालिकाको कठपुल्ला हेल्थ पोष्टका १४ र धनुषाधाम तथा मिथिला विहारी नगरपालिकामा घरभई सो पोष्टमा कार्यरत १-१ जना, क्षिरेश्वरनाथ नगरपालिकाका १, नगराईन नगरपालिकाका १४, लक्ष्मीनियाँको बनिनियँ हेल्थ पोष्टका ५ र ठाउँ नखुजेको स्थानका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पर्साको वीरगंजमा १७, नगवामा ४, गहवामा २, रानीघाटमा २, त्रिमुर्ति हलमा २, रेशमकोठीमा २, एनएमसिटिएचका १, बरबाहरियाका १, मोरंग जिल्ला (गरमथान)का १, पोखरिया नगरपालिकाका १२, उदयपुर घुरमीका १, काठमाडौँ बनकोरका १, भकरा मसियानीका १, हरपतगंज हेल्थ पोष्टका १ र ठाउँ नखुलेको स्थानका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

महोत्तरीको जलेश्वरमा १, गौशालामा १, बर्दिबास नगरपालिकामा १६, औरही नगरपालिकामा १, बर्दिबासको साना किसान संस्थाका २, नबिल बैँकका ३, रामगोपालपुरका १, टिमकियाका १, लोहरपट्टी नगरपालिकाका ४, बलवा नगरपालिकाका १ र पिपरा गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सर्लाहीको धनकौलका १४, बरहथवा नगरपालिकाका १३, मलङ्गवाका ६, खानेपानी तथा सरसफाई डिभिजनका १ र रामनगर गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै बाराको महागढीमाई नगरपालिकामा २, कलैया उपमहानगरपालिकामा २१, जितपुर सिमरा उपमहानगरपालिकामा २, विश्रामपुर गाउँपालिकामा ३ र एनआइसि एसियामा कार्यरत २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सप्तरीको सप्तकोशी गाउँपालिकामा १ र राजविरा नगरपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने रौतहटको मौलापुर नगरपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।आज यस प्रदेशमा २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस सँगै मृत्यु हुनेको संख्या ८६ पुगेको छ ।

Tags: प्रदेश २ कोरोना अपडेट

Discussion about this post

Related Posts

मधेस प्रदेश सरकारले आफैं सुरु गर्‍याे सवारी लाइसेन्स छपाइ

मधेस प्रदेश सरकारले आफैं सुरु गर्‍याे सवारी लाइसेन्स छपाइ

मधेश प्रदेशको आठ वटै यातायात कार्यालयमा ३ हजार ८१ स्मार्ट लाइसेन्स कार्ड पठाइयो

मधेश प्रदेशको आठ वटै यातायात कार्यालयमा ३ हजार ८१ स्मार्ट लाइसेन्स कार्ड पठाइयो

भन्सार छलीका ५० लाखभन्दा बढीका मोबाइल पार्ट्स बराम

भन्सार छलीका ५० लाखभन्दा बढीका मोबाइल पार्ट्स बराम

बालकृष्ण खाँण उभिए गगनको पक्षमा, फेरि पनि सर्वसम्मत सभापति बन्ने घोषणा

बालकृष्ण खाँण उभिए गगनको पक्षमा, फेरि पनि सर्वसम्मत सभापति बन्ने घोषणा

सेयर बजार राताम्मे, नेप्सेसहित कारोबार रकममा पनि गिरावट

सेयर बजार राताम्मे, नेप्सेसहित कारोबार रकममा पनि गिरावट

एमाले बैठकमा मोहनमायाले भनिन्- पार्टीलाई एकताबद्ध बनाएर स्थानीय तहको निर्वाचनमा जुटौं

एमाले बैठकमा मोहनमायाले भनिन्- पार्टीलाई एकताबद्ध बनाएर स्थानीय तहको निर्वाचनमा जुटौं

सरकारको काम गराइप्रति रास्वपाकै सांसद छैनन् सन्तुष्ट, संसदमै जनाए असन्तुष्टि

सरकारको काम गराइप्रति रास्वपाकै सांसद छैनन् सन्तुष्ट, संसदमै जनाए असन्तुष्टि

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ, सञ्चारमन्त्रीसँग लिए शपथ

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ, सञ्चारमन्त्रीसँग लिए शपथ

१० हजार तलब नदिएको रिसमा कर्मचारीले लगाइदिए २४ करोडको कपडा बजारमा आगो

१० हजार तलब नदिएको रिसमा कर्मचारीले लगाइदिए २४ करोडको कपडा बजारमा आगो

निःशुल्क उपचारको भिडियोदेखि स्वास्थ्यको वास्तविक सूचकसम्म : कटहरिया अन्तिम स्थानमा

निःशुल्क उपचारको भिडियोदेखि स्वास्थ्यको वास्तविक सूचकसम्म : कटहरिया अन्तिम स्थानमा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि