जनकपुरधाम।स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप १६४ जना कोरोना संक्रमित थपिएका छन् ।यो संगै संक्रमिसँगै कुल संख्या ९ हजार १ सय ८१ जना पुगेको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार सबभन्दा सर्लाहीमा ५० जना, धनुषामा ३८ जना, महोत्तरीमा १७ जना, सिरहामा १५ जना, बारामा १७ जना, रौतहटमा २६ जना र पर्सामा १ जनामा कोरोना पुष्टि भएको समाजिक विकास मन्त्रालयले जनाएको छ ।
Discussion about this post