nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको मिर्चैयामा बुधबार मृत्यु भएका एकजनाको कोरोना भाइरस संक्रमण पुष्टि

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ६, २०७७, ११:५५ बिहान
धनुषाको जनकपुरधाममा फेरि एकजना कोरोना संक्रमितको मृत्यु

सिरहा। सिरहामा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।यही भदौ ३ गते मृत्यु भएका सिरहाको मिर्चैया नगरपालिका–४ कुथनमाका का ६८ वर्षीय पुरुषमा शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिएका छन।

बुधबार उनी गाउँमा हिँडडुल गर्दागर्दै एक्कासि बेहोस भएर ढलेका थिए ।पछिल्लो समय उनी रुघाखोकी र ज्वरोबाट शिकिस्त थिए । लामो समयदेखि उनी मधुमेह र उच्च रक्तचापका दीर्घ रोगी समेत रहेको मिर्चैयाका स्वास्थ शाखा प्रमुख सुरेश सिंहले बताए ।

कोरोना जस्तो लक्षण देखा परेपछि मंगलबार ती पुरुषको थ्रोट स्वाब लिइएको थियो ।बुधबार नै मृत्यु भएका उनको रिपोर्ट आउनु पूर्व गाउँलेहरुले हिन्दु रितिरिबाजअनुसार विधिपूर्वक दाहसंस्कार गरेका थिए ।

तर, दाहसंस्कारपछि बेलुकी मृतकको रिपोर्ट पोजेटिभ देखिएपछि सिंगो गाउँमै संत्रास छाएको छ ।दाहसंस्कार गर्ने गाउँ र आफन्त गरी १५० जना भन्दा बढि मानिस सहभागी थिए । सिरहामा यो सहित कोरोनाबाट भाइरसबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ। सिरहाको गोलबजार १ जना, मिर्चैया नगरपालिका १ जना र विष्णुपुर गाउँपालिकामा एक जनाको मृत्यु भएको हो ।

Tags: प्रदेश २ कोरोना अपडेट

Discussion about this post

Related Posts

कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक

कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक

देशको मुहार परिवर्तनका लागि रास्वपा निर्वाचनमा : सभापति लामिछाने

देशको मुहार परिवर्तनका लागि रास्वपा निर्वाचनमा : सभापति लामिछाने

सेना बोकेको बस दुर्घटना हुँदा २४ घाइते

सेना बोकेको बस दुर्घटना हुँदा २४ घाइते

कांग्रेसको कार्यक्रम जनकपुरमा चलिरहँदा नगराईनमा मनिषको पक्षमा खुलेको माहोल

कांग्रेसको कार्यक्रम जनकपुरमा चलिरहँदा नगराईनमा मनिषको पक्षमा खुलेको माहोल

एक फर्मलाई जरिवाना अर्कोलाई ताकेता

एक फर्मलाई जरिवाना अर्कोलाई ताकेता

धनगढीमा पहिलो चुनावी सभामा बालेन शाहको भाषण : भोट नदिए हुन्छ, कामको लिष्ट दिनुहोस्

धनगढीमा पहिलो चुनावी सभामा बालेन शाहको भाषण : भोट नदिए हुन्छ, कामको लिष्ट दिनुहोस्

चार दिवसीय ‘जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ जनकपुरधाममा आज देखि सुरु

चार दिवसीय ‘जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ जनकपुरधाममा आज देखि सुरु

जनकपुरधाममा भोलि बुधबार कांग्रेसले घोषणापत्र सार्वजनिक गर्ने

जनकपुरधाममा भोलि बुधबार कांग्रेसले घोषणापत्र सार्वजनिक गर्ने

धनुषा-३ मा मनिष झालाई युवाहरूको अपार समर्थन, एकैदिन ३०० बढी युवा रास्वपा प्रवेश

धनुषा-३ मा मनिष झालाई युवाहरूको अपार समर्थन, एकैदिन ३०० बढी युवा रास्वपा प्रवेश

नेकपाका जिल्ला कमिटी सदस्य विशेश्वर यादव एमालेमा गरे प्रवेश 

नेकपाका जिल्ला कमिटी सदस्य विशेश्वर यादव एमालेमा गरे प्रवेश 

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!