nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आज प्रदेश २ मा थप २११ जनामा कोरोना संक्रमण पुष्टि कहाँ – कहाँ कति संक्रमित थपिए हेर्नुहोस विवरण सहित

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १, २०७७, ७:२४ मध्यान्ह
आज प्रदेश २ मा थप १९४ जनामा कोरोना संक्रमण पुष्टि कहाँ – कहाँ कति संक्रमित थपिए हेर्नुहोस विवरण सहित

जनकपुरधाम ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको अनुसार सोमबार सबभन्दा बढी बारा जिल्लामा १०६ जनामा,पर्सामा २७ , रौतहटमा १९, सर्लाहीमा १८, धनुषामा १७, महोत्तरीमा १४, सप्तरीमा ६ र सिरहा जिल्लामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यो संगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ७ हजार १७६ पुगेको छ ।

बाराको कलैया उपमहानगरपालिकामा ४ जना, नीजगढ नगरपालिकामा १, ईलाका प्रहरी कार्यालय निजगढमा १, एपिएफ नीजगढमा २, जीतपुर सिमरामा २, महागढीमाई नगरपालिकामा १, स्वास्थ्य शाखा बारामा २९ र ठाउँ नखुलेको स्थानका ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्साको वीरगंजमा १८ जना, वीरगंज भंसारमा २, सखुवा प्रसौनी गाउँपालिकामा ३ र ठाउँ नखुलेको स्थानका ४ जनामा संक्रमण पुष्टि भएको हो ।

रौतहटको कटहरिया नगरपालिकामा १, गरुडा नगरपालिकामा १, गौर नगरपालिकामा १, राजदेवि नगरपालिकामा ३ र ठाउँ नखुलेको स्थानका १३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सर्लाहीको लालबन्दी नगरपालिकाका २, लालबन्दी घर भई प्रादेशिक अस्पतालमा रहेका १, खानेपानी तथा सरसफाई डिभिजन मलङ्गवाका १, बरहथवा नगरपालिकाका ११, हरिपुर नगरपालिकाका १ र ठाउँ नखुलेको स्थानका २ जनामा संक्रमण पुष्टि भएको हो ।

धनुषाको जनकपुरधाममा ५, आनन्दनगरमा १, जनकपुर ओपिडिमा १, धनुषा घर भई हाल काठमाडौँ रहेका १, धनौजी गाउँपालिकाका २, मिथिला नगरपालिकाका ४, जिल्ला अदालत धनुषाका १ र जनकपुरधामको गोपाल धर्मशालाको क्वारेन्टिनमा रहेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै महोत्तरीको जलेश्वर नगरपालिकामा ४, बर्दिबाँस नगरपालिकामा ७, पिपरामा १, परौलमा १ र ठाउँ नखुलेको स्थानका १ जनामा संक्रमण पुष्टि भएको छ । सप्तरीको राजविराज नगरपालिकामा १ र छिन्नमस्ता गाउँपालिकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सिरहाको विष्णुपुर गाउँपालिकामा १, मिर्चैया नगरपालिकामा १ र जिल्ला अस्पतालमा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ ले जनाएको छ ।

पछिल्लो २४ घण्टामा यस प्रदेशको विभिन्न अस्पताल तथा आइसोलेशनबाट उपचार पश्चात ५५ जना कोरोना निको भएर डिस्चार्ज भएको समेत निर्देशनालयका बरिष्ट अधिकृत विजय झाले बताए ।कोरोना संक्रमणबाट २ जनाको ज्यान गएको छ । कोरोना संक्रमण बाट पर्सामा २१, धनुषामा ९, बारामा ६, रौतहटमा ३,सप्तरीमा ३, महोत्तरीमा २, सिरहामा २ र सर्लाहीमा १ जनाको कोरोनाबाट मृत्यु भएको छ ।सोमबार मृत्यु भएका २ जनासंगै प्रदेश २ मा मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

Tags: कोरोना संक्रमण

Discussion about this post

Related Posts

बक्स अफिसः सबैभन्दा बढी कमाउने लालीबजार, कम कमाउने कुम्भ

बक्स अफिसः सबैभन्दा बढी कमाउने लालीबजार, कम कमाउने कुम्भ

गर्मीबढेसँगै सर्पदंशका बिरामीकाे संख्यामा वृद्धि

गर्मीबढेसँगै सर्पदंशका बिरामीकाे संख्यामा वृद्धि

मधेस प्रदेशः अर्थमन्त्री भट्टराईले पेश गरे ४१ अर्ब १३ करोड ८६ लाखकाे बजेट

मधेस प्रदेशः अर्थमन्त्री भट्टराईले पेश गरे ४१ अर्ब १३ करोड ८६ लाखकाे बजेट

‘कुम कुम भाग्य’की अभिनेत्रीले गरिन आत्महत्या

‘कुम कुम भाग्य’की अभिनेत्रीले गरिन आत्महत्या

सडक छेउको भान्साः असभ्यता होइन, आस्था र तीर्थयात्राको संस्कृति

सडक छेउको भान्साः असभ्यता होइन, आस्था र तीर्थयात्राको संस्कृति

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

रौतहटमा गाजा ओसारपसार गर्ने दुई युवा पक्राउ

युद्द भइरहेमा तेहरानले जलडमरूवाट बार्षिक ८० अर्ब डलर कमाईरहने

युद्द भइरहेमा तेहरानले जलडमरूवाट बार्षिक ८० अर्ब डलर कमाईरहने

३० बर्ष देखी सर्बाधिक कमाउने ‘टोय स्टोरी’ अर्को शुक्रबार रिलिज हुने

३० बर्ष देखी सर्बाधिक कमाउने ‘टोय स्टोरी’ अर्को शुक्रबार रिलिज हुने

जो २५ हजार किमी साइकल यात्रा गरेर विश्वकप हेर्न पुगे अमेरिका

जो २५ हजार किमी साइकल यात्रा गरेर विश्वकप हेर्न पुगे अमेरिका

पाकेकाे आँप भन्दा काँचाे आँप स्वास्थ्यका लागि फाइदा

पाकेकाे आँप भन्दा काँचाे आँप स्वास्थ्यका लागि फाइदा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!