nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आज प्रदेश २ मा थप १४४ जनामा कोरोना संक्रमण पुष्टि कहाँ – कहाँ कति संक्रमित थपिए हेर्नुहोस विवरण सहित

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ३२, २०७७, ८:२४ मध्यान्ह
आज प्रदेश २ मा थप १९४ जनामा कोरोना संक्रमण पुष्टि कहाँ – कहाँ कति संक्रमित थपिए हेर्नुहोस विवरण सहित

जनकपुर ।प्रदेश २ मा पछिल्लो २४ घण्टामा १४४ कोरोना संक्रमित थपिएका छन् । योसंगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६९६५ पुगेको छ ।

प्रदेशमा आज स्वास्थ्यकर्मी, बैँककर्मी, कानूनकर्मी, मुख्यमन्त्री कार्यालय र आवासका कर्मचारी लगायतमा संक्रमण पुष्टि भएको हो । आज सबैभन्दा बढी पर्सामा ६६ जना, धनुषामा ३२, रौतहटमा २१, सर्लाहीमा १२, महोत्तरीमा ७ र बारामा ६ जनामा कोरोना पुष्टि भएको छ ।

पर्साको वीरगंजमा २६ जना, वीरगंजकै अपौनीमा ३ जना, श्रीपुरमा ४ जना, पानीट्याङ्कमा ३ जना, रानीघाटमा २ जना, उच्च सरकारी वकिल कार्यालयमा १ जना, स्वाबलम्बन लघुवित वित्तिय संस्थामा १ जना, भवानीपुरमा २, पर्सागढी हारपुरमा १, नारायणी अस्पतालमा २, पर्सागढी नगरपालिकामा २, बिन्दवासिनी गाउँपालिकामा १, पोखरिया नगरपालिकामा १२, बहुदरमाई नगरपालिका भवनाटारमा १, पनटोखामा १, परवानीपुर पर्सामा १, वीरगंजको सुगौलीमा १ र ठाउँ नखुलेको स्थानका २ जनामा संक्रमण पुष्टि भएको हो ।

धनुषाको जनकपुरधाममा ४ जना, मिथिला विहारी नगरपालिका ललियामा ११ जना, जवडीमा १, गुरासँ लाइफ इन्स्योरेन्सका २, मुख्यमन्त्रीका आवासमा कार्यरत्त औरही गाउँपालिका र जनकपुरधामका एक-एक जना, मुख्यमन्त्री कार्यालयका ३ जना, काव्या अस्पतालका १, नेपाल राष्ट्र बैँक जनकपुरधामको कार्यालयमा ३ जना, नेपाल बाङ्गलादेश बैँकका ३ जना र हंसपुर नगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै रौतहटको राजदेवी नगरपालिकाका १६, चन्द्रपुर नगरपालिकाका ३, गरुडा नगरपालिकाका १ र ठाउँ नखुलेको स्थानका १ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै सर्लाहीको लालबन्दी नगरपालिकामा ११ जना र हरिपुर नगरपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

महोत्तरीको जलेश्वर नगरपालिकामा ५ जना, बलवा नगरपालिकामा १, काव्या अस्पतालमा रहेका मटिहानी नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै बाराको कोल्हवि नगरपालिकामा १, नेपाल इन्भेष्टमेन्ट बैँक जीतपुर ब्रान्चका १, परवानीपुरका १, कलैयाका २ र महागढीमाई नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ ले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६ महिला सहित ७५ जना निको भएर आफ्नो घर फर्केका छन् । कोरोनाबाट निको हुनेको संख्या ३ हजार ६ सय ८७ पुगेको छ । हाल यस प्रदेशमा ३ हजार २ सय ३३ जना संक्रिय कोरोना संक्रमित रहेका छन् ।

समाजिक विकास मन्त्रालयका वरिष्ट चिकित्सक डा. कमलेश प्रसाद यादवका अनुसार पछिल्लो २४ घण्टामा ६९ पुरुष र ६ महिला गरी ७५ जना उपचारपछि निको भएर घर फर्केको छन भने २ जनाको मृत्यु पुष्टि भएको छ । योसंगै यस प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या ४५ पुगेको छ ।

Tags: कोरोना संक्रमण

Discussion about this post

Related Posts

शहीद दुर्गानन्द झाको सालिकमाथि चप्पल प्रहार गर्ने व्यक्ति पक्राउ

शहीद दुर्गानन्द झाको सालिकमाथि चप्पल प्रहार गर्ने व्यक्ति पक्राउ

सत्य निरूपण तथा वेपत्ता छानबिन आयोग खारेजको माग, द्धन्द्धपीडितको आक्रोशः ‘झोले आयोग’ भन्दै राजनीतिक भागबन्डाको आरोप

सत्य निरूपण तथा वेपत्ता छानबिन आयोग खारेजको माग, द्धन्द्धपीडितको आक्रोशः ‘झोले आयोग’ भन्दै राजनीतिक भागबन्डाको आरोप

सिरहामा दलित मानव अधिकार र युपिआर विषयक एकदिने कार्यक्रम सम्पन्न

सिरहामा दलित मानव अधिकार र युपिआर विषयक एकदिने कार्यक्रम सम्पन्न

जनकपुरधाममा “विद्याश्रम बहस” सम्पन्न, स्थानीय तह योजनामा युवाको भूमिका विषयमा गहन छलफल

जनकपुरधाममा “विद्याश्रम बहस” सम्पन्न, स्थानीय तह योजनामा युवाको भूमिका विषयमा गहन छलफल

भारतबाट उद्धार गरिएका पाँच नेपाली नागरिकलाई माईती नेपालले लगायो परिवारको जिम्मा

भारतबाट उद्धार गरिएका पाँच नेपाली नागरिकलाई माईती नेपालले लगायो परिवारको जिम्मा

श्रममन्त्री भण्डारी र मलेसियाका मानव संशाधनमन्त्रीबीच द्धिपक्षीय भेट, श्रमका द्धिपक्षीय हितका बिषयमा छलफल केन्द्रीत

श्रममन्त्री भण्डारी र मलेसियाका मानव संशाधनमन्त्रीबीच द्धिपक्षीय भेट, श्रमका द्धिपक्षीय हितका बिषयमा छलफल केन्द्रीत

जनकपुरधाममा “ट्राफिक सप्ताह २०८२” सम्पन्न

जनकपुरधाममा “ट्राफिक सप्ताह २०८२” सम्पन्न

जनकपुरधाम र वीरगञ्जमा “मधेस टुरिजम मिट २०२५” हुँदै, पर्यटन प्रवर्द्धनमा केन्द्रित कार्यक्रमको तयारी तीव्र

जनकपुरधाम र वीरगञ्जमा “मधेस टुरिजम मिट २०२५” हुँदै, पर्यटन प्रवर्द्धनमा केन्द्रित कार्यक्रमको तयारी तीव्र

मधेसको शिक्षामा तीनै तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्री सिंह

मधेसको शिक्षामा तीनै तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्री सिंह

राजर्षि जनक विश्वविद्यालयको दिक्षान्त समारोह सम्पन्न

राजर्षि जनक विश्वविद्यालयको दिक्षान्त समारोह सम्पन्न

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

धनुषा सम्बाददाता-दिवाकर राय

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!