nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आज प्रदेश २ मा थप १९४ जनामा कोरोना संक्रमण पुष्टि कहाँ – कहाँ कति संक्रमित थपिए हेर्नुहोस विवरण सहित

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ३१, २०७७, ८:०६ मध्यान्ह
आज प्रदेश २ मा थप १९४ जनामा कोरोना संक्रमण पुष्टि कहाँ – कहाँ कति संक्रमित थपिए हेर्नुहोस विवरण सहित

जनकपुर।आज प्रदेश २ मा थप १९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यो सँगै यस प्रदेशमा संक्रमितको संख्या ६ हजार ८ सय २१ पुगेको छ । आज आएको रिपोर्ट अनुसार सबैभन्दा बढी सर्लाहीमा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बागमती र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा गरिएको परीक्षणमा १ सय ९४ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।

सर्लाहीमा सबै भन्दा बढि ५४ जना,सर्लाही पछि पर्सामा ४८ जना, धनुषामा ३२ जना, सप्तरीमा २७ जना, महोत्तरीमा १४ जना, सिरहामा ११ जना, रौतहटमा ५ र बारामा ३ जना संक्रमित थपिएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।

सर्लाहीको लालबन्दी नगरपालिकामा २ जना, बसन्तपुरमा १, मलङ्गवा नगरपालिकामा १, बरहथवा नगरपालिकामा ३९ र ठाउँ नखुलेको स्थानका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पर्साको वीरगंजमा २ जना, बिन्दवासिनी गाउँपालिकामा १, बिरुवा गुठी स्वास्थ्य चौकीका ३ र ठाउँ नखुलेको स्थानका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

धनुषाको जनकपुरधामका ११ जना, प्रादेशिक अस्पताल जनकपुरका २ जना, आँखा अस्पतालका १, सिद्धार्थ बैँकका २, मुक्तिनाथ बैँकका १, जिल्ला अदालतका १, जिल्ला प्रहरीका १, श्रीरेश्वरनाथ नगरपालिकाका प्रमुख सहित २, लक्ष्मीनियाँ गाउँपालिकाका १, हंसपुर नगरपालिकाका १, डुमरियाका १, टिकुलियाका २, बडियाका १, जनकपुर २ घर भई हाल ललितपुर, धापाखोल वडा नं. २ का १, मथनाका १ र ठाउँ नखुलेको स्थानका ३ जनामा संक्रमण पुष्टि भएको छ ।

सप्तरीको राजविराज नगरपालिकामा २३, खडक नगरपालिकामा २, डाक्नेश्वरी नगरपालिकामा १ र विष्णुपुरमा १ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै सिरहाको विष्णुपुर गाउँपालिकाका १, भगवानपुर गाउँपालिकाका १, लहान नगरपालिकाका १, बरियारपट्टी गाउँपालिकाका २, नवराजपुर गाउँपालिकाका १, मिर्चैया नगरपालिकाका १, एपिएफ लहानमा कार्यरत २, लहान नगरपालिकामा १ र ठाउँ नखुलेको स्थानका १ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै रौतहटको ईशनाथ नगरपालिकाका ३ जना र ठाउँ नखुलेको स्थानका २ जनामा संक्रमण पुष्टि भएको छ भने बाराको जितपुर सिमरा उपमहानगरपालिकामा १, महागढीमाईमा १ र ठाउँ नखुलेको स्थानका १ जनामा कोरोना संक्रमण पुष्टि भएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए ।

पछिल्लो २४ घण्टामा ११ महिला सहित ६४ जना निको भएर आफ्नो घर फर्केका छन् । यस सँगै निको हुनेको संख्या ३ हजार ६ सय १२ पुगेको छ । आज यस प्रदेशमा वीरगंजमा ६० वर्षीय एक जनाको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेको संख्या यस प्रदेशमा ४३ पुगेको छ ।

Tags: कोरोना संक्रमण

Discussion about this post

Related Posts

जनकपुर जेसिजले आयोजना गरेको जेसिज सप्ताह २०२५ को पाचौं दिन स्टेसनरी सामाग्री वितरण

जनकपुर जेसिजले आयोजना गरेको जेसिज सप्ताह २०२५ को पाचौं दिन स्टेसनरी सामाग्री वितरण

मा.वि.सोहनी मुजेलियामा विपद्‌ जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास सम्पन्न

मा.वि.सोहनी मुजेलियामा विपद्‌ जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास सम्पन्न

जेसिज सप्ताहको चौथो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल डान्सिङ कन्टेस्ट कार्यक्रम सम्पन्न

जेसिज सप्ताहको चौथो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल डान्सिङ कन्टेस्ट कार्यक्रम सम्पन्न

मधेश सरकारमा को को बन्दैछ मन्त्री?

मधेश सरकारमा को को बन्दैछ मन्त्री?

जेसिज सप्ताहको तेस्रो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

जेसिज सप्ताहको तेस्रो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

दुई वर्षको प्रेम, विवाह सुरु भएको दुई मिनेटमै बबाल

दुई वर्षको प्रेम, विवाह सुरु भएको दुई मिनेटमै बबाल

मधेसमा निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित : आन्दोलित स्वास्थ्यकर्मीहरूलाई काममा फर्किन निजी अस्पताल सङ्घको आग्रह

मधेसमा निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित : आन्दोलित स्वास्थ्यकर्मीहरूलाई काममा फर्किन निजी अस्पताल सङ्घको आग्रह

देशभरका करदाता सेवा कार्यालय खारेज,यी हुन् खारेजीमा परेका कार्यालय

देशभरका करदाता सेवा कार्यालय खारेज,यी हुन् खारेजीमा परेका कार्यालय

जानकी महिला जागरण समाजको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

जानकी महिला जागरण समाजको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

जेसिस सप्ताहको दोस्रो दिन जनकपुर जेसीसद्धारा स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

जेसिस सप्ताहको दोस्रो दिन जनकपुर जेसीसद्धारा स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!