nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

गाउँ बलक र बाल बिटाैरी जग्गा फुकुवा गर्न लहान बासीको माग

सजिलो पोस्ट सजिलो पोस्ट
साउन १४, २०७७, ११:४६ बिहान
गाउँ बलक र बाल बिटाैरी जग्गा फुकुवा गर्न लहान बासीको माग

महेश सिंह,सिरहा। लहान नगर पालिका भित्र रहेका गाउँ बल्क र बाल बिटाैरी जग्गा फुकुवा गर्न सरकारलाई आग्रह गरेका छन् । लहान नगर भित्र रहेका जग्गाहरुलाई नेपाल सरकारले २००४ सालमा गाउँ – गाउँमा नापी खटाएको थियो । २००४ सालमा नापी गरी जम्मा बन्दी श्रेस्ता कायम गरेको छ । लहान नगर पालिका भित्र रहेका गाउँ बलक र बाल बिटाैरी जग्गा फुकुवा गर्न लहान संघर्श समितिले पटक – पटक जग्गा धनीहरुले जग्गा फुकुवा गर्न दबाब मुलक कार्यक्रमहरु गर्दै आएका छन् । जग्गा फुकुवा गर्न उनीहरुले बिगतको बर्षहरुमा पनि विभिन्न किसिमको दबाब मुलक कार्यक्रमहरु गर्दै आएको बाल बिटाैरी तथा गाउँ बल्क जग्गा संघर्श समिति लहानका संयोजक बिजय गुप्ताले बताए । यि जग्गाहरु लहानबजारको सबैभन्दा मह्गो र मेनठाँउको जग्गा भएको उपभोक्ताहरु मार्मा परेका छन् ।यि जग्गाहरु लहान बजारको सिंंगराही ,मटिअर्वा,बैरिया ,गोपालखोनहि ,रघुनाथपुर लगायत का ठाउँमा जग्गा रहेका छन् । श्री ५ को सरकार २०१० सालमा भन्सार बिभागबाट बाल बिटाैरी लगाउने गरी जग्गा नापी गरेका थिए । उक्त जग्गाको नापी श्रेस्ता कायम गरी सोहीको आधारमा हुनुमानगर भान्सार कार्यालय अन्तर गत पर्ने लहान छोटि भन्सार कार्यालय मार्फत लागतका अधारमानी बार्शिक रूपमा बाल बिटाैरी जग्गाको असुल तह्सिल गर्न आएको थियो । नेपाल सरकारले भन्सार कार्यालयहरुलाई बोडर छेउ सिमा झाझ पटिमा सारेको थियोे । कर्यालय सार्दा लागतका आधारमा बार्शिक बाल बिटाैरी असुल गर्न लहान बजार , आदर्श गाउँ पन्चायतलाई श्रेस्ता हस्तान्तरण भए अनुसार यो जग्गालाई हक हस्तान्तरण लागत का अधारमा दर्ता र हक भोग भएको र स्थानीय निकायको सिफारिसको आधारमा मालपोत कार्यालयबाट रजिस्टेसन पास भई मालपोत कार्यालय को जनाउपत्र अनुसार स्थानीय निकायले अभिलेख मा दाखिला खारेज गर्ने गरेको थियोे । उक्त जग्गालाई धनी दर्ता प्रमाण पुर्जा उपलब्ध नगराई विभिन्न बहानामा बाकी रहेका जग्गाहरु मालपोत कार्यालय लहानले अध्याबधिक नगरी जग्गा धनी प्रमाणपत्र लालपुर्जा रोकिएको छ । उक्त जग्गालाई मध्यनजर गरी अबिलम्ब सो जग्गाको प्रमाणपत्र लालपुर्जा वितरण गरि हक हस्तान्तरण समेत हुने संघर्ष समितिको जोडदार माग रहेको छ । जाग्गा फुकुवा न गरे हामी चरण बध आन्दोलनमा जाने संयोजक बियज गुप्ताले बताए ।

Discussion about this post

Related Posts

जेसिज सप्ताहको चौथो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल डान्सिङ कन्टेस्ट कार्यक्रम सम्पन्न

जेसिज सप्ताहको चौथो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल डान्सिङ कन्टेस्ट कार्यक्रम सम्पन्न

मधेश सरकारमा को को बन्दैछ मन्त्री?

मधेश सरकारमा को को बन्दैछ मन्त्री?

जेसिज सप्ताहको तेस्रो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

जेसिज सप्ताहको तेस्रो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

दुई वर्षको प्रेम, विवाह सुरु भएको दुई मिनेटमै बबाल

दुई वर्षको प्रेम, विवाह सुरु भएको दुई मिनेटमै बबाल

मधेसमा निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित : आन्दोलित स्वास्थ्यकर्मीहरूलाई काममा फर्किन निजी अस्पताल सङ्घको आग्रह

मधेसमा निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित : आन्दोलित स्वास्थ्यकर्मीहरूलाई काममा फर्किन निजी अस्पताल सङ्घको आग्रह

देशभरका करदाता सेवा कार्यालय खारेज,यी हुन् खारेजीमा परेका कार्यालय

देशभरका करदाता सेवा कार्यालय खारेज,यी हुन् खारेजीमा परेका कार्यालय

जानकी महिला जागरण समाजको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

जानकी महिला जागरण समाजको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

जेसिस सप्ताहको दोस्रो दिन जनकपुर जेसीसद्धारा स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

जेसिस सप्ताहको दोस्रो दिन जनकपुर जेसीसद्धारा स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

जनकपुर जेसिजको जेसिज सप्ताहको शुभारम्भ,पहिलो दिन फुड ग्रेन एन्ड डिनर डिस्ट्रिब्युसन कार्यक्रम गरियो

जनकपुर जेसिजको जेसिज सप्ताहको शुभारम्भ,पहिलो दिन फुड ग्रेन एन्ड डिनर डिस्ट्रिब्युसन कार्यक्रम गरियो

वरिष्ठ पत्रकार राम भरोस कापडीसँग कायापलटको प्रेरणादायी ‘अनुभव साझेदारी सत्र’ सम्पन्न

वरिष्ठ पत्रकार राम भरोस कापडीसँग कायापलटको प्रेरणादायी ‘अनुभव साझेदारी सत्र’ सम्पन्न

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!