nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लहान अस्पतालको अध्यक्षमा महताे मनाेनयन

सजिलो पोस्ट सजिलो पोस्ट
असार २९, २०७७, ७:१४ मध्यान्ह
लहान अस्पतालको अध्यक्षमा महताे मनाेनयन

महेश सिंह,सिरहा। सिरहाको लहान नगरपालिका वाडा नं ३ स्थित रहेको लहान अस्पताल तथा राम कुमार उमा प्रसाद स्मारक अस्पतालको अध्यक्षमा रोहित महतो मनोनयन भएको छ् । केहि महिना देखि विवादमा रहेको अस्पतालमा काम गर्न कठिनियाई खेपनु परेको अस्पतालका प्रमुख डाक्टर शुनिल प्रसाद कुशवाहाले बताए । राजनीतिको चङ्रुरमा परेको अस्पताल धरासाही भएको थियो । लहान नगर पालिकाको मातहत बाट हटार प्रदेशमा गाबिधा अस्पतालमा कलाउन समस्या खेपनु परेको कुशवाहाले बताए । वडा नं ३ काे वडा अध्यक्ष रामदियाल महताेले यस हाेस्पिटलकाे १ विगहा १५ धुर जग्गा हाल सम्म दाताकै नाममा रहेकाेले हाेस्पिटलकाे विकासमा थप बाधा भईरहेकाे उनले बताए । अध्यक्ष महताेले म अाफ्नाे कार्यकालमा १०० वेडकाे सुविधा सम्पन्न हाेस्पिटल बनाउँछु । म यहाँ खालिहात अाएकाे छैन विकास गर्ने उदेश्य र अस्वासनले नै अएकाे छु । लहान नगरपालिका देशकै सबैभन्दा ठूलाे नगरपालिका हाे साे ठाउँमा रहेकाे हाेस्पिटलकाे अध्यक्षमा मनाेनित भईकाेमा म धेरै खुशि भएकाे छु । यसमा स्थानीय सबै पक्षकाे साथ र सहयोगकाे अाशाराखेकाे छु। कार्यक्रममा जसपाकाे नेता रामचलितर महताे,मुरारी प्रसाद साह,जितेन्द्र महताे,रामु महताेकाे उपस्थित रहेकाे थियाे ।
प्रदेश नं २ काे जनकपु पछिकाे दाेश्राे ठूलो अस्पतालकाे नामले चिनिने राम कुमार उमा प्रसाद स्मारकमा विगत केहि महिना देखि अध्यक्ष बिहिन रहेको अस्पतालको मुहार फेरिने तिर उनमुख भएका हुन् । प्रदेश नं २ काे समाजिक विकास मन्त्रालयको मन्त्री परिषदकाे निर्णयवाट अध्यक्षमा राेहित महताे सदस्यहरुमा क्रमश गाेपाल गुप्ता,पाराे देवि पासवान र जग्गा दात परिवार वाट अशाेक मुरारकालाई मनाेनयन गरिएको छ् । शुक्रबार एक समारोह बीच नब मनोनीत पदा अधिकारीहरुले पदभारको जिम्मेवारी ग्राहन गरेका छ्न ।
समारोहमा जनता समाज वादी पार्टीकाे नगर अध्यक्ष दिने महताे, माे. अालमले भने २०३५ सालमा स्थापना भएकाे याे अस्पतालको प्रगति अवकाे समितिले गर्छ उनले प्रकाश् पारेका हुन् । प्रदेश न २ काे नमुना अस्पताल बनाउछु नब अध्यक्ष महतोले बताए।

Discussion about this post

Related Posts

शाहरुखभन्दा १ लाख फलोअर्सले अगाडि भए अमिताभ बच्चन

शाहरुखभन्दा १ लाख फलोअर्सले अगाडि भए अमिताभ बच्चन

सलमान खानको ‘मोन्स्टर’ प्रदर्शनअघि नै १०० करोडमा बिक्री

सलमान खानको ‘मोन्स्टर’ प्रदर्शनअघि नै १०० करोडमा बिक्री

अविरल वर्षाका कारण देशका प्रमुख सडकखण्ड अवरुद्ध, यातायात सेवा ठप्प

अविरल वर्षाका कारण देशका प्रमुख सडकखण्ड अवरुद्ध, यातायात सेवा ठप्प

सप्तकोशीमा बाढी : कोशी ब्यारेजका ४३ ढोका खोलिए, उच्च सतर्कता अपनाउन आग्रह

सप्तकोशीमा बाढी : कोशी ब्यारेजका ४३ ढोका खोलिए, उच्च सतर्कता अपनाउन आग्रह

जनकपुरधाम स्थित राजदेवी माता,बौद्धी माता र अन्नपूर्णा माताको दशै पूजालाई व्यवस्थित बनाउन सर्वपक्षीय छलफल

जनकपुरधाम स्थित राजदेवी माता,बौद्धी माता र अन्नपूर्णा माताको दशै पूजालाई व्यवस्थित बनाउन सर्वपक्षीय छलफल

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि