nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिराहाको लहानमा पनि मनायो गिरिजा प्रसाद कोइरालाको जयन्ती

सजिलो पोस्ट सजिलो पोस्ट
असार १९, २०७७, ८:२६ मध्यान्ह
सिराहाको लहानमा पनि मनायो गिरिजा प्रसाद कोइरालाको जयन्ती

महेश सिंह सिरहा १९ असार । नेपाल सरकारको पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पुर्व सभापति नेपाली राजनीतिका शिखर पुरुष गिरिजा प्रसाद कोइरालाको ९६ औं जन्म जयन्ति सिरहाको लहानमा मनाएको छ l सिरहाको लहान स्थित रहेको लहान अस्पताल र फ्रेन्डस मोडेल अस्पतालमा भर्ना भएको बिरामीहरुलाई फलफूल बाटेर गिरिजा जयन्ती मनाएको हो।
बि.स. १९८१ मा स्व कृष्णप्रसाद कोइराला र दिब्या कोइरालाका कान्छा छोराका रुपमा जन्मिएका कोइराला नेपाली राजनीतिका शीर्ष व्यक्तित्व एवं शान्ति प्रक्रिया र संविधान निर्माणको सूत्रधारका रुपमा रहेर गिरिजाप्रसाद कोइरालाले १० वर्षे जनयुद्धमा रहेको तत्कालिन नेकपा माओबादीलाई १२ बुँदे सम्झौता मार्फत शान्तिपूर्ण राजनीतिको मुलधारमा ल्याउन प्रमुख भुमिका खेलेका थिए ।

माओवादीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराएर ५ पटक सम्म प्रधानमन्त्री बनेका कोइरालाले माओवादीलाई हिंसाको राजनीति अन्त्य गरी शान्ति प्रक्रियामा ल्याएर संविधान निर्माणका लागि काम गर्दा गर्दै उनको २०६६ साल चैत्र ७ गते ८७ वर्षको उमेरमा निधन भएको थियो ।
जि.पी.कोइराला फाउन्डेसनको अध्यक्ष संजिप उपाध्यायको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ।अस्पताल भित्र भर्ना रहेका ३८ जना बिरामीहरुलाई ,फलफूल वितरण गरेका छन्।कार्यक्रम को प्रमुख अतिथि नेपाली काङ्ग्रेस सिरहा क्षेत्र नम्बर १ को क्षेत्री सभापति अछ्मित लाल चौधरी रहनु भएको थियो ,भने बिशिस्ट अतिथि प्रदेश नम्बर २ ( क ) को प्रदेश संयोजक सन्तोष उपाद्य्याय , सिरहा क्षेत्र नम्बर १ ,क ,को प्रदेश सभा सदस्यको प्रत्यासी संतोष चौधरी ,नेपाली काङ्ग्रेसको महासमिति सदस्य राम गणेश दास , ने.बि संघको जिल्ला सभापति सितल प्रसाद चौधरी युवा नेता पपु यादव ,संजय यादव , मुकेश महतो ,राम कृष्ण यादव ,सुदिप महतो ,पना लाल दास लगायतका दुई दर्जनभन्दा बढी विद्यार्थी नेताहरुको सहभागिता रहेको आयोजकले जानकारी दिनु भयो ।

आफ्नो जीवनको सम्पूर्ण समय राजनीतिमा बिताएका कोइरालाको राजनैतीक जीवनको सुरुवात भने आफ्नो गृहनगर बिराटनगरको जुटमिलका श्रमिक नेताको रुपबाट सुरु भएको चर्चा गरिएको थियो । २००४ सालमा कोइरालाले स्थापना गरेको नेपाल मजदुर काँग्रेसपछि नेपाल ट्रेड यूनियन काँग्रेसको रुपमा चिनिन थाल्यो । २००८ सालमा गिरिजा प्रसाद कोइराला नेपाली काँग्रेस मोरङ जिल्लाको सभापति बने र २०१७ सालमा राजा महेन्द्रले सत्ता कब्जा गरी पञ्चायती शासन लगाई उनलाई गिरफ्तार गरी कैद नगरुन्जेल सम्म सो कार्यभार सम्हालिरहनु भएको थियो ।

निर्वासित जीवन बिताइरहेका कोइराला २०३५ सालमा नेपाल फर्किए । पञ्चायती व्यवस्थालाई हटाएर देशमा बहुदलीय व्यवस्थाको स्थापना गराउनु भएको थिए।२०४६ सालको जनआन्दोलनमा कोइराला सक्रिय रुपमा सहभागी भएका थिए । २०६२/०६३ को दोश्रो जनआन्दोलनमा सात दलका नेताहरुको नेतृत्व गर्दै जनान्दोलन सफल भए पछि प्रतिनिधि सभा पुनर्बहाली भएका हुन ।

Discussion about this post

Related Posts

शाहरुखभन्दा १ लाख फलोअर्सले अगाडि भए अमिताभ बच्चन

शाहरुखभन्दा १ लाख फलोअर्सले अगाडि भए अमिताभ बच्चन

सलमान खानको ‘मोन्स्टर’ प्रदर्शनअघि नै १०० करोडमा बिक्री

सलमान खानको ‘मोन्स्टर’ प्रदर्शनअघि नै १०० करोडमा बिक्री

अविरल वर्षाका कारण देशका प्रमुख सडकखण्ड अवरुद्ध, यातायात सेवा ठप्प

अविरल वर्षाका कारण देशका प्रमुख सडकखण्ड अवरुद्ध, यातायात सेवा ठप्प

सप्तकोशीमा बाढी : कोशी ब्यारेजका ४३ ढोका खोलिए, उच्च सतर्कता अपनाउन आग्रह

सप्तकोशीमा बाढी : कोशी ब्यारेजका ४३ ढोका खोलिए, उच्च सतर्कता अपनाउन आग्रह

जनकपुरधाम स्थित राजदेवी माता,बौद्धी माता र अन्नपूर्णा माताको दशै पूजालाई व्यवस्थित बनाउन सर्वपक्षीय छलफल

जनकपुरधाम स्थित राजदेवी माता,बौद्धी माता र अन्नपूर्णा माताको दशै पूजालाई व्यवस्थित बनाउन सर्वपक्षीय छलफल

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि