nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लकडाउनबाट प्रभावित गर्भवती महिलालाई समाज सेवी महेश र संगीताले दियो राहत

सजिलो पोस्ट सजिलो पोस्ट
असार २, २०७७, ६:०८ मध्यान्ह
लकडाउनबाट प्रभावित गर्भवती महिलालाई समाज सेवी महेश र संगीताले दियो राहत

महेश सिंह, सिरहा । सिरहाको लहान नगर पालिका वडा नम्बर १५ ढोढनामा दलित गर्भवती महिलाहरुलाई लक्षित गरी राहत वितरण गरेको छ। लकडाउन बाट प्रभावित गरिब , बिपन्न परिवारले रोजगारी गुमाएको गर्भवती महिला हरुलाई समाज सेबि महेश चौधरी र संगिता कर्माचार्यको जोडीले गरिब, दलित, असाहाई गर्भवती,महिलाहरुबाट कुपोसित बच्चा नजन्मियोस भन्ने उदेश्यले पौस्टिक आहार अथवा गर्भवती माहिलालाई सुत्केरी अबस्थामा खाने कुरा लगायतका खाद्यान्नका सामाग्री वितरण गरेको छन् ।
गर्बबती महिलाहरुलाई लकडाउन को समय मा श्रीमानले काम नपाएकोले गर्बबती महिलालाई पोस्टिक खाना न खाएकै कारण बच्चा जन्मिदा कुपोषण भएर बच्चा नजन्मियोस भने अभिप्राईले पौस्टिक आहार वितरण गरेको छ् । लहान १५ का वडा अध्यक्ष तेज नारायण चौधरी र समाज सेबि राम कुमारी दास की रोहवरमा लहान १५ ढोढनाका १७ गर्बबती महिलालाई राहतमा पौस्टिक आहार वितरण गरेका छ्न । राहतमा प्रति गर्भवती १० किलो चमाल, १किलो दाल,१ किलो चना, १ किलो मटर,१ पोका खाने तेल,१ प्याकेट नून,१ किलो स्याउ,१केजी अंगूर ,१ केजी अनार , ६ पिस पाकेको केरा लगायतका खाध्नका सम्मानहरु वितरण गरेका छन्। नेपाली काङ्रगेसका महासमिति सदस्य तथा युवा नेता महेश चौधरी र नेपाल महिला संघ का केन्द्रीय सदस्य संगीता कर्माचार्यको जोडीले बिगत तिन महिना देखि निरन्तर राहत बितरण गर्दै आएका हुन्। उक्त वडामा छैठाें पल्टल राहत दिन पुगेका चौधरी र कर्माचार्यलाई वडा अध्यक्ष तेज नारायण चौधरी र समाज सेबि राम कुमारी दास गम्छा ओढाएर अभियान्ता जोडीलाई सम्मान गरेका थिए। राहत सहयोगमा गुप्ता ग्रुप लहान र सिरहा एजुकेशनल एकेडमी लहान ,एपोलो ॐ बोर्डिङ स्कुलले सहयोग गरेका छ्न।गर्भवती हुँदा धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । गर्भ रहेदेखि सुत्केरी नभएसम्म स्वास्थ्य परिक्षण, गर्भवती महिलाको खानपान, हेरचाहरलाई विशेष ध्यान दिनुपर्ने हुन्छ । जुन कुराले गर्दा पछि आमा र बच्चाको स्वास्थ्यमा समस्या नआउन सक्छ । खानापान स्वास्थ्य परिक्षणदेखि गर्भावस्थामा आइपर्ने जोखिमको बारेमा पनि बुझ्नु पर्ने गर्भवती महिला तथा परिवारले ध्यान दिनुपर्ने नितान्त जरुरी देखिन्छ ।
गर्भवती महिलासँगै श्रीमान र परिवारका अन्य सदस्यहरुले यो समयमा निकै ध्यान दिनुपर्ने हुन्छ ।
गर्भवती महिलाले ध्यानदिनुपर्ने पहिलो कुरा भनेको गर्भवती हुन रोग होइन । बच्चा जन्माउने भनेको खुसीले जन्माउने हो । बच्चा जन्माउनको लागि गर्भ रहनुभन्दा पहिलादेखि नै महिला स्वास्थ हुनुपर्छ । जसले गर्दा त्यो महिलाले जन्माउने बच्चा पनि स्वास्थ हुन्छ ।

दोस्रो कुरा गर्भवती भएपछि स्वास्थ्य संस्थामा जचाउन जानुपर्छ । गर्भवती महिलाले चिकित्सकले भनेअनुसार स्वास्थ्य परिक्षणहरु गर्नुपर्छ । खतराको संकेतको बारेमा गर्भवती महिलाले थाहा पाउनुपर्छ ।

गर्भवती महिलाले समस्या परेको बेलामा कुन अस्पताल जाने, कसलाई साथी लाने भन्ने कुराको बारेमा पनि ख्याल परिवारले राखनु पर्छ । रकमको पनि जोहो गर्नुपर्ने हुन्छ । कारण सरकारी अस्पतालले निःशुल्क सेवा दिएपनि, गर्भवती गराउँदा हामीले २ हजार रुपैयाँ दिएर पठाउँछौँ । उसको अन्य खर्चहरु पनि हुन्छ । बाटो खर्च, खाना खर्च गर्भवती महिलाले पनि खानु पर्यो । जहिले पनि स्वास्थ्य संस्थामा स्वास्थ्य परिक्षण र सुत्केरी गराउनुपर्छ ।

गर्भवती महिलाले ध्यान दिनुपर्ने कुरा
बिहान उठ्नेबित्तिकै आफ्नो सरसफाइ गर्ने । अन्य समय भन्दा गर्भवती हुँदाको समयमा सरसफाइमा धेरै ध्यान दिनुपर्छ । अन्य समयको भन्दा धेरै पोषिलो, झोलयुक्त खानेकुरा खानुपर्ने हुन्छ ।

गर्भवती महिलाले नियमित सेवन गर्ने आइरन चक्की र क्याल्सियम पनि खानुपर्ने हुन्छ । साथै गर्भवती महिलाले अन्य समयमा भन्दा अलि बढी निदाउनुपर्ने हुन्छ । सकेसम्म रातमा आठ घन्टा र दिनमा दुई घन्टा निदाउनुपर्ने हुन्छ ।
सकारात्मक कुरा सोच्ने, धुम्रपान, मद्यपान सेवन गर्नुहुन्न । यो बेलामा चिकित्सकको सल्लाह बिना कुनै पनि औषधि खानुहुँदैन । साथै शारीरिक तथा मानसिक रुपमा गाह्रो हुने खालको काम नगर्ने । गाह्रो काम गर्दा समय नपुगी बच्चा जन्मने र बच्चा तथा आमाको स्वास्थ्य समस्या निम्तन सक्छ । त्यसैले यस्ता कुरामा गर्भवती महिला र परिवारले पनि ख्याल गर्नुपर्ने हुन्छ । सँगै बच्चालाई कसरी हुर्काउने, कसरी खोप लगाउने भन्ने बारेमा गर्भवती भएकै बेलामा जानकारी लिनु र जानकारी दिनुुपर्ने समाज सेबि महेश्वरी चौधरीले बताउ नु भयो ।

Discussion about this post

Related Posts

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

२० लाख डलर लटरी जित्ने अमेरिकी महिला, तर दैनिकीमा आएन कुनै परिवर्तन

२० लाख डलर लटरी जित्ने अमेरिकी महिला, तर दैनिकीमा आएन कुनै परिवर्तन

बाढीको जोखिमयुक्त क्षेत्रमा मधेश प्रहरीको उच्च सतर्कता, उद्धार टोली स्ट्याण्डबाई

बाढीको जोखिमयुक्त क्षेत्रमा मधेश प्रहरीको उच्च सतर्कता, उद्धार टोली स्ट्याण्डबाई

अचानक बाढी र पहिरोमा परिहालेमा जाेगिनुहाेस् यसरी

अचानक बाढी र पहिरोमा परिहालेमा जाेगिनुहाेस् यसरी

यूएन महासभामा प्रधानमन्त्री शाहले भने- नेपालको विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी हो

यूएन महासभामा प्रधानमन्त्री शाहले भने- नेपालको विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी हो

आज अनन्त चतुर्दशी पर्व मनाइँदै,अनन्तडोरो बाध्नुको के छ कारण

आज अनन्त चतुर्दशी पर्व मनाइँदै,अनन्तडोरो बाध्नुको के छ कारण

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि