nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सुकुम्बासी बस्तीमा अन्नका लागि त्राहिमान अन्नदाता चौधरी र कर्माचार्यको ब्यापक चर्चा

सजिलो पोस्ट सजिलो पोस्ट
असार १, २०७७, ८:३१ बिहान
सुकुम्बासी बस्तीमा अन्नका लागि त्राहिमान अन्नदाता चौधरी र कर्माचार्यको ब्यापक चर्चा

महेश सिंह सिरहा । सिरहाको लहान नगर पालिका वडा नम्बर १३ ,२४ पकिटोल सुकुम्बासी बस्तीमा राहत दिन महेश र संगीता की जोडीले दोस्रो पल्ट पुगेका छन् । जेठ ११ गते देखी नेपालमा देश ब्यापी रूपमा सरकारले लकडाउन गरे का हुन् । बिश्व माहामारीको रूपमा फैलिरहेको कोरोना भाईरसको जोखिमबाट सुर्छित रहन नेपालमा लकडाउन गरेको हो । पकिटोलमा करिब एक सय घर धुरीको सुकुम्बासी सदा मुसहर , बिश्वक्रमा ,परियार ,पासमानहरुको बस्तीरहेका छ्न । उक्त दलित बस्ती लहान नगर पालिकाको ऐलानी जग्गामा पुस्तै ,पुस्ता देखि दलितहरुले बसोबास गर्दै आएका हुन। उक्त बस्तीमा सबै ज्याला मजदुरी गर्ने मजदुरहरुको बस्ती रहेको नमुना बस्ती भनिने छिनिन्छ । नेपालमा बन्दाबन्दी भएको तिन महिना बितिसक्यो । स्थानीय सरकारले ३ महिनाको अब्धिमा एक पल्ट मात्र राहत दिएका थिए । बिपन्न बस्तीमा मजदुरको बिच्ली भएका हुन् । ज्याला मजदुरी गर्ने मजदुरहरु गाउँका जमिन्दारको मा गएर ऋणकर्जा गरेर आफनो दैनिक छाक टार्छ्न । नेपाल सरकार नितिनियम र कानुन मात्र बनाउन छन् तर त्यो कानुन पाल्ना हुँदै एक पीडितले बताए ।
लहान नगरपालिका वडा नम्बर १३ र २४ का सुकुम्बासी बस्तीमा दोस्रो पल्ट ४२ घर धुरीलाई प्रति घर धुरी १० किलो चमाल,१ पोका खाने तेल, १ प्याकेट नून वितरण गरेका हुन् । नेपाली काग्रेसका युवा नेता तथा महासमिति सदस्य महेश चौधरी र नेपाल महिला संघ का केन्द्रीय सदस्य संगीता कर्माचार्य निरन्तर तिन महिना देखि राहत वितरण गर्दै आएका हुन्। राहत दिन पुगेका अभियान्ता जोड़ी लाई स्म्मान स्वरुप मजदुरहरुले फूलका माला लगाई स्वागत गरेका थिए ।अभियान्ता चौधरीलाई यस्तो समाजिक काम गरेको हेरिरहदा बिभिन्न संघ संस्था र मनकारी युवाहरुले खाध्यान सामग्री उपलब्ध गराउदै आएका हुन्। सहयोगका लागि चौधरी ईन्टर प्राईजेका संचालक अनिल चौधरी, पशुपति सिंह र एपोलो ॐ बोर्डिङ स्कुल लहानले राहतका लागि निरन्तर आर्थिक सहयोग गर्दै आएका छन्। उक्त बस्तीमा खाने पानीका समेत समस्या रहेका छन्। खानेपानीका लागी चौधरी र कर्माचार्यले ईनारका लागि समेत पहल गरिसकेको छ । पत्रकार धर्मेन्द्र पासमानका विशेष आग्रहमा राहत लिएर दोस्रो पल्ट पकिटोल पुगेका थिए । समाजिक दुरि कायम गरी राहत वितरण गरेका सहयोगि तथा समाज सेबि महेश्वरी चौधरीले जानकारी दिनु भयो ।

Discussion about this post

Related Posts

यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस

यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस

धनुषामा सम्बन्धविच्छेदका घटना बढे

धनुषामा सम्बन्धविच्छेदका घटना बढे

फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त

फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त

जनकपुरधाम उपमहानगरपालिकाद्वारा सबै वडामा स्वास्थ्य केन्द्र विस्तार

जनकपुरधाम उपमहानगरपालिकाद्वारा सबै वडामा स्वास्थ्य केन्द्र विस्तार

सरकार र नर्स ज्योति रानाभाटबीच १९ बुँदे सहमति

सरकार र नर्स ज्योति रानाभाटबीच १९ बुँदे सहमति

‘हेलो सरकार’मा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

‘हेलो सरकार’मा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

श्रुति हासनले ‘एआई डिपफेक’ विरुद्ध दायर गरिन अदालतमा मुद्दा दायर

श्रुति हासनले ‘एआई डिपफेक’ विरुद्ध दायर गरिन अदालतमा मुद्दा दायर

विश्वको सबैभन्दा व्यस्त विमानस्थल बन्द हुने प्रक्रियामा

विश्वको सबैभन्दा व्यस्त विमानस्थल बन्द हुने प्रक्रियामा

स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

जोगिएको थियो निरहुआको डुबेको करिअर आम्रपालीकाे सहयोगले

जोगिएको थियो निरहुआको डुबेको करिअर आम्रपालीकाे सहयोगले

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि