nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

दैलेखका सातैजना संक्रमित भारतबाट आएका, सबै समूहमै थिए

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १२, २०७७, २:२३ मध्यान्ह
दैलेखका सातैजना संक्रमित भारतबाट आएका, सबै समूहमै थिए

काठमाडौ : सोमबार पुष्टि भएका दैलेखका सातैजना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित भारतबाटै आएको खुलेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको संक्रमितमध्ये ७ जना दैलेखका थिए । ती मध्ये डुङ्गेश्वर नगरपालिकाका ३ जना, नारायण नगरपालिकाका र गुराँस गाउँपालिकाका दुई/दुईजना रहेका छन् ।

नयाँ पुष्टि भएका तीनै स्थानीय तहका संक्रमितहरु फरफरक समयमा समूहमै भारतका विभिन्न ठाउँबाट एक सातायता गाउँ आएको खुलेको हो ।

नारायण नगरपालिकाका दुईजना पुरुष संक्रमित नगरपालिकाको क्वारेन्टाइनमा २०० जनासँगै बसेको मेयर रतनबहादुर खड्काले जानकारी दिए । क्वारेन्टाइनमै आरडीटी जाँच गर्दा पोजेटिभ देखिएपछि उनीहरुको पीसीआर जाँच गरिएको थियो ।

आरडीटी विधिबाट परीक्षण गर्दा ३ जनामा पोजेटिभ देखिएको र उनीहरुको पीसीआर विधिबाट जाँच गर्दा पनि दुई जनामा पोजेटिभ देखिएको मेयर खड्काले जानकारी दिए ।

पोजेटिभ देखिएका दुवै जनालाई जिल्ला अस्पतालवको आइसोलेसनका राखिएको छ । उनीहरुको अवस्था सामान्य रहेको उनले बताए । उनीहरुसँगै रहेका अरुको भने आरडीटी नेगेटिभ देखिएको थियो ।

हालसम्म नारायण नगरपालिकामा भारत आएका करिब ५०० जना क्वारेन्टाइनमा बसेका छन् । आउने क्रम जारी छ । सोमबार मात्रै १४३ आउँदै गरेको मेयर खड्काले बताए ।

दैलेखको प्रवेशद्वार गुराँस गाउँपालिका-४ का २४ र २५ वर्षका पुरुष पनि साताअघि फरक-फरक समयमा भारतबाट आएको गाउँपालिकाका अध्यक्ष खेमराज वलीले जानकारी दिए ।

सुर्खेत हुँदै दैलेख प्रवेश गर्ने बेला गुराँसेमा आरडीटी विधिबाट जाँच गर्दा पोजेटिभ देखिएपछि गाउँपालिकाले उनीहरुको स्वाब संकलन गरी वीरेन्द्रनगर पठाएको थियो ।
वीरेन्द्रनगरको प्रदेश अस्पताल सुर्खेत/पशुपन्छी रोग अन्वेन्षण प्रयोगशाला गरिएको पीसीआर जाँचबाट उनीहरुमा कोरोना पुष्टि भएको हो ।

हाल उनीहरु दुवैजनाको स्वास्थ्य सामान्य रहेको छ । संक्रमितलाई तत्काल सुविधा सम्पन्न अस्पतालमा लैजान प्रदेश सरकारलाई आग्रह गरिएको अध्यक्ष वलीले बताए ।

गुरासँ गाउँपालिका दैलेख प्रवेश गर्ने नाका हो । भारतबाट आएका नागरिक यहीँबाट प्रवेश गर्ने भएकोले भिड लागेको अध्यक्ष वलीको भनाइ छ ।

भारतबाट आएर जिल्लाका सबै गाउँपालिकामा जाने नागरिक आफ्नो गाउँपालिका भएर जाने हुँदा जोखिम उच्च रहेको उनले बताए ।

हाल गाउँपालिकाले नाकामा आरडीटी विधिबाट जाँच गर्ने गरेको छ ।

डुङ्गेश्वर नगरपालिकाका एक महिलासहित ३ जना संक्रमित पनि एक सातअघि भारतकै दिल्लीबाट आएको मेयर नगेन्द्रबहादुर मल्लले जानकारी दिए ।

भारतबाट आएर नगरपालिकाकै क्वारेन्टाइनमा बसेका उनीहरुको पहिलो दिनमै आरडिटी जाँच गरिएको थियो । आरडीटी पोजेटिभ देखिएपछि पीसीआर जाँचका लागि स्वाब संकलन गरी पठाइएका तीनजनामा कोरोना पुष्टि भएको मेयर मल्लले बताए ।

कोरोना पुष्टि भएका ३ जनासँग क्वारेन्टाइनमा ३६ जनासँगै थिए ।

सोमबार थप ७ जनाको कोरोना पुष्टि भएसँगै दैलेखमा संक्रमितको संख्या ८ पुगेको छ ।

यसअघि दैलेखको आठबीसकोटमा कर्णालीकै पहिलो संक्रमित फेला परेका थिए । त्यसपछि पश्चिम सुर्खेतमा एक महिलासहित ३ जनाका पुष्टि भएको थियो । योसहित कर्णालीमा संक्रमितको संख्या ११ पुगेको छ ।

Tags: कोरोना

Discussion about this post

Related Posts

जनकपुर जेसिजको जेसिज सप्ताह २०२५ सम्पन्न

जनकपुर जेसिजको जेसिज सप्ताह २०२५ सम्पन्न

जनकपुरधाम वडा न.-१४ मा अनलाइन मतदाता नाम दर्ता,वडाबासी उत्साहित

जनकपुरधाम वडा न.-१४ मा अनलाइन मतदाता नाम दर्ता,वडाबासी उत्साहित

अहिलेको असफल व्यवस्थाकै कारण सार्वजनिक ऋण बढयो : प्रभु साह

अहिलेको असफल व्यवस्थाकै कारण सार्वजनिक ऋण बढयो : प्रभु साह

जनकपुर जेसिजले आयोजना गरेको जेसिज सप्ताहको छैठौ दिन लागुऔषध विरुद्ध सचेतनात्मक कार्यक्रम सम्पन्न

जनकपुर जेसिजले आयोजना गरेको जेसिज सप्ताहको छैठौ दिन लागुऔषध विरुद्ध सचेतनात्मक कार्यक्रम सम्पन्न

जनकपुर जेसिजले आयोजना गरेको जेसिज सप्ताह २०२५ को पाचौं दिन स्टेसनरी सामाग्री वितरण

जनकपुर जेसिजले आयोजना गरेको जेसिज सप्ताह २०२५ को पाचौं दिन स्टेसनरी सामाग्री वितरण

मा.वि.सोहनी मुजेलियामा विपद्‌ जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास सम्पन्न

मा.वि.सोहनी मुजेलियामा विपद्‌ जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास सम्पन्न

जेसिज सप्ताहको चौथो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल डान्सिङ कन्टेस्ट कार्यक्रम सम्पन्न

जेसिज सप्ताहको चौथो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल डान्सिङ कन्टेस्ट कार्यक्रम सम्पन्न

मधेश सरकारमा को को बन्दैछ मन्त्री?

मधेश सरकारमा को को बन्दैछ मन्त्री?

जेसिज सप्ताहको तेस्रो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

जेसिज सप्ताहको तेस्रो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

दुई वर्षको प्रेम, विवाह सुरु भएको दुई मिनेटमै बबाल

दुई वर्षको प्रेम, विवाह सुरु भएको दुई मिनेटमै बबाल

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!