nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बर्दियामा आइशोलेसन सेण्टर निर्माण सुरु

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ७, २०७७, १०:२६ मध्यान्ह
बर्दियामा आइशोलेसन सेण्टर निर्माण सुरु

बर्दिया : कोरोना भाइरस संक्रमितको उपचारका लागि बर्दिया सदरमुकाम गुलरियामा २० शय्याको आइशोलेसन सेण्टर निर्माण शुरु भएको छ । जिल्ला समन्वय समितिको सभागृह रहेको भवनमा पाँच दिनभित्र आइसोलेशन सेण्टर बनाइने जिससका संयोजक शंकरप्रसाद थारुले बताउनुभयो ।

उक्त भवनमा पाँच शय्या थपेर २५ शय्यासम्मको आइसोलेसन सेण्टर बनाइने जनाइएको छ । आइसोलेसन सेण्टर बनेपछि जिल्लामा कोरोना संक्रमित भेटिएका अवस्थामा त्यहीँ राखेर उपचार हुने छ । बर्दियामा कोरोना अस्थायी अस्पतालको चौतर्फी माग हुन थालेपछि जिससको भवनलाई कोरोना विशेष आइशोलेसन कक्षका रुपमा विकास गर्न लागिएको हो ।

छिमेकी जिल्ला बाँकेमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्दै जाँदा र भारतबाट बर्दियाबासी पनि जिल्ला भित्रिने क्रम बढेसंँगै उच्च जोखिममा रहेको बर्दियामा थप समस्या आउन नदिनका लागि कोरोना विशेष उपचार केन्द्र आवश्यक रहेको थियो । बर्दियामा पनि कोरोनाको संक्रमण देखिएको र प्रदेश नं ५ को छिमेकी जिल्लामा हरेक दिन बढ्दै जान थालेपछि उपचारमा सहजता ल्याउन कोरोना विशेष आइशोलेसन सेण्टर निर्माण गर्न लागिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो ।

सेण्टरका लागि जिल्लाका आठ वटै स्थानीय तहले आर्थिक सहयोग गर्ने भएका छन् । हाल सबै पालिकाले रु पाँचपाँच लाखका दरले बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका छन् । रकम अपुग भए अन्य स्रोत परिचालन गरिने र सेण्टरमा प्रयोग हुने जनशक्ति तथा स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालयबाट उपलब्ध गराइने जिससका संयोजक थारुले बताउनुभयो ।

कोरोना संक्रमित सम्भावित बिरामीलाई दृष्टिगत गरी बर्दियामा भविष्यमा मापदण्डसहितको दुई सय शय्याको आइशोलेसन सेन्टर निर्माण गरिने प्रजिअ लामिछानेको भनाइ छ । जिससको सभागृह रहेको भवनसँगै बढैयाताल गाउँपालिका तथा बारबर्दिया र राजापुर नगरपालिका रहेका प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो चरणमा आइसोलेशन तयार हुँदै छन् ।

Tags: कोरोना

Discussion about this post

Related Posts

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

गाली नगरी, नकुटी बालबालिकालाई कसरी अनुशासित बनाउने ?

गाली नगरी, नकुटी बालबालिकालाई कसरी अनुशासित बनाउने ?

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

जनकपुरधाममा धूमधामका साथ जानकी नवमी मनाइँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!