महोत्तरीमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृ त्यु
जलेश्वर/असार ५ गते । महोत्तरीमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृ त्यु गएको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक ...
जलेश्वर/असार ५ गते । महोत्तरीमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृ त्यु गएको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक ...
महोत्तरी/जेठ ३१ गते । महोत्तरीमा १६ वर्षीया किशोरीलाई जब रजस्ती क रणी गरेको अभियोगमा एक जना युवक प क्राउ परेका छन् ...
शैलेन्द्र क्रान्ति/जनकपुरधाम/जेठ २९ गते । महोत्तरीको भंगहा नगरपालिका ५ सिद्धपुरका चर्चित मिटरब्याजी अनिरुद्ध साहले ठूलो मात्रामा ऋण लगानी गर्ने गरेको ...
जनकपुरधाम/जेठ २८ गते । महोत्तरी सदरमुकाम जलेश्वरमा बोक्सी आरोप लगाएर दुई महिलामाथि कु टपिट भएको छ । जलेश्वर नगरपालिका-६ धबौली ...
महोत्तरी/जेठ २६ गते । महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरा गाउँमा बुधबार साँझ पोखरीमा डुबेर एक बालिकाको मृ त्यु भएको छ । मृ ...
जनकपुरधाम/जेष्ठ १९ गते । महोत्तरीका एक जना प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ...
काठमाडौं। बालेन्द्र शाहले काठमाडौं महानगरपालिकाको मेयरमा जित सुनिश्चित गरेर पुर्खौली जिल्ला महोत्तरीको शान बढाएको मटिहानीका मेयर हरिप्रसाद मण्डलले बताएका छन्। ...
शैलेन्द्र महतो/जनकपुरधाम । देशकै केन्द्रबिन्दु काठमाडौं महानगरको मतगणना चलिरहँदा महोत्तरीको एकडारा गाउँपालिकावासीमा खुशीको माहोल छ। अन्तिम नतिजा नआउँदै गाउँले गदगद छन्। ...
किरण कुमार कर्ण/जनकपुरधाम। काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन्द्र साह उर्फ बालेन जित उन्मुख भइरहँदा उनको पुर्ख्यौली गाउँमा आफन्तजनसहित गाउँलेहरु निकै हौसिएका छन् ...
महोत्तरी/जेठ ९ गते । वैशाख ३० गते सम्पन्न स्थानीयतहको निर्वाचनमा दोस्रो पटक निर्वाचित हुने प्रमुखरअध्यक्ष र उपप्रमुखरउपाध्यक्ष सात जनामात्र छन् ...


