Tag: प्रदेश २ खबर

प्रदेश २ : ट्राफिक नियमकाे खिल्ली उडउँदै जनप्रतिनिधि

प्रदेश २ : ट्राफिक नियमकाे खिल्ली उडउँदै जनप्रतिनिधि

सर्लाही/श्रावण २६ गते। जिम्मेवार पदमा रहेर देश र जनताको लागि काम गर्ने जनप्रतिनिधी तथा राष्ट्र सेवक कर्मचारी र तिनका नातेदारले ...

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

प्रदेश २ : बोलबम जादै गरेको गाडी दु र्घ ट ना,एक जना तीर्थालुको ज्यान गयो पाँच जना घाइते एक तीर्थालु बेपत्ता।।

रौतहट/श्रावण २५ गते।रौतहटको चन्द्रपुरमा बोलबमको तीर्थालु बोकेको गाडी दु र्घ ट ना हुँदा एक जनाको ज्यान गएको छ । चन्द्रपुर ...

प्रदेश २:प्राकृतिक प्रकोप र हिंसा पीडित परिवारलाई २५ हजार दिइने

प्रदेश-२ सरकारद्वारा छात्रालाई साइकल वितरण कार्य स्थगित

जनकपुरधाम/श्रावण २४ गते । प्रदेश २ सरकारले ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत छात्रालाई वितरण गर्दै आएको साइकल वितरण कार्य ...

प्रदेश २ : विवाहअघि नै बच्चा जन्मिएपछि किशोरीको बिचल्ली, प्रेमी फरार

प्रदेश २ : विवाहअघि नै बच्चा जन्मिएपछि किशोरीको बिचल्ली, प्रेमी फरार

सन्तोष यादव/जनकपुरधाम/श्रावण २४ गते।औरही गाउँपालिका ६ धनुषाकी १६ वर्षीया अविवाहित पूजा मण्डल (नाम परिवर्तन)ले बच्चा जन्माएकी छन् । आपसमा प्रेम ...

प्रदेश २ : कार्यकक्षमै मस्त निद्रामा सरकारी कर्मचारी

प्रदेश २ : कार्यकक्षमै मस्त निद्रामा सरकारी कर्मचारी

दिपक कर्ण/धनुषा/श्रावण २४ गते।कर्मचारीहरु कार्यालयमा किन जान्छन् ? सजिलो जवाफ हुन्छ काम गर्न । तर सबै कर्मचारीहरु कार्यालयमा गएर काम ...

सुजिता ठाकुर ह त्या प्रकरण: बुबासहित थप तीनजना प क्रा उ

प्रदेश २ : आफ्नैबाट छोरी–बुहारी असुरक्षित

सन्तोष सिंह/धनुषा/श्रावण २४ गते।धनुषा लक्ष्मीनिया गाउँपालिका–४ सपही २२ वर्षीया प्रियंका देवीको ह त्या आरोपमा श्रीमान् सन्तोष पासवान पुर्पक्षका लागि जेलमा ...

प्रदेश २ : कार्यकक्षमै मेयरलाई कार्यलय सहयोगीको मसाज !!

प्रदेश २ : कार्यकक्षमै मेयरलाई कार्यलय सहयोगीको मसाज !!

जनकपुरधाम/श्रावण २३ गते ।धनुषाको बिदेह नगरपालिकाका मेयर बेचन दासले आफ्नो कार्यकक्षमै खुट्टा मसाज गराइरहेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ ...

प्रदेश २ : स हि द परिवारका लागि छुट्टाइएको रकम तलब भत्तामा खर्च

प्रदेश २ : स हि द परिवारका लागि छुट्टाइएको रकम तलब भत्तामा खर्च

जनकपुरधाम/श्रावण २२ गते।संघीयताका लागि भएको मधेश आ न्दो ल न र संविधान संशोधनका लागि भएको वि द्रो ह मा मधेशमा ...

कमला नदिको बाँध टालटुलमै ११ करोड खर्च, मर्मत गरिएको बाँधको आयु मुस्किलले ७ महिना

कमला नदिको बाँध टालटुलमै ११ करोड खर्च, मर्मत गरिएको बाँधको आयु मुस्किलले ७ महिना

रोहित महतो/जनकपुरधाम/श्रावण २२ गते।धनुषाको सबैला नगरपालिका-१३ स्थित ५० विघा बढी खेतमा अहिले कमला नदी बग्छ। साउन ४ र ५ गते ...

सप्तरीमा पोखरीमा डुबेर २ किशोरीको ज्यान गयो

सप्तरीमा घर परिवारको लापरवाहिले एकै वर्षमा २१ जनाले ज्यान गुमाए

सप्तरी/श्रावण २१ गते।सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोका घुरन रामका ७ वर्षीय छोरा उमेश रामको पोखरीमा डुबेर सोमबार ज्यान गयो। राजविराज नगरपालिका–११ ...

Page 14 of 31 1 13 14 15 31

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

error: Content is protected !!