Tag: धनुषा खबर

धनुषामा वडा अध्यक्षको मोटरसाइकल चो री गरेको आरोपमा सिरहाका एकजना प क्राउ

धनुषामा वडा अध्यक्षको मोटरसाइकल चो री गरेको आरोपमा सिरहाका एकजना प क्राउ

जनकपुरधाम/फागुन ३ गते । धनुषाका वडा अध्यक्षको मोटरसाइकल चो री गरेको आरोपमा एकजना नाबालक प क्राउ परेका छन् । विदेह ...

आज जनकपुर आउन लागेक्ल रेलको बाहिरी र भित्रि रुप यस्तो छ(हेर्नुहोस तस्वीरमा)

कुर्था-जयनगर रेल सञ्चालनको तयारी, लिकबाट हाटबजार हटाउन सुरु

जनकपुरधाम/माघ २६ गते। धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुने निश्चित भएपछि नेपाल रेल्वे कम्पनीले रेलको लिगमा अव्यवस्थित रुपमा ...

क्राईम ब्रान्चको व्यक्ति हु भन्दै मोटरसाईकल चो री गर्ने यूवक जनकपुरधामबाट प क्राउ

क्राईम ब्रान्चको व्यक्ति हु भन्दै मोटरसाईकल चो री गर्ने यूवक जनकपुरधामबाट प क्राउ

धनुषा /माघ २५ गते। धनुषा प्रहरीले जनकपुरधामबाट मोटरसाईकल चो री गर्ने यूवकलाई प क्राउ गरेको छ । धनुषा प्रहरीले जनकपुरधाम ...

लहानको कवाडी गोदाममा आगलागी, करिव २५ लाख बराबरको क्षति

आगलागी परी धनुषाको एक सहित दुई वृद्धाको मृ त्यु

माघ २५ गते । आगलागीमा परेर धनुषाको एकजना सहित दुईजनाको मृ त्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ...

धनुषा : लालपुर्जा नेपाली, खेत भारतमा

धनुषा : लालपुर्जा नेपाली, खेत भारतमा

सन्तोष सिंह/धनुषा/माघ १५ गते । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको चोरापाखर जमुनी नदी किनारको फुलहर घाटमा नयाँ सीमास्तम्भ राखिएपछि नेपालीको खेत ...

रेल्वेमा भर्ना गरिएको नयाँ कर्मचारीलाई तालिम रोक्न माग गर्दै नेपाल रेल्वेका पूर्व कर्मचारीले बुझाए ज्ञापनपत्र

रेल्वेमा भर्ना गरिएको नयाँ कर्मचारीलाई तालिम रोक्न माग गर्दै नेपाल रेल्वेका पूर्व कर्मचारीले बुझाए ज्ञापनपत्र

जनकपुरधाम/पुस २९ गते । नेपाल रेल्वे कम्पनी लिमिटेडका पूर्व कर्मचारीको एक समूहले धनुषाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै नयाँ कर्मचारीलाई ...

यसपाली दशैंमा धनुषा जिल्लाका शक्तिपिठ र मन्दिरहरुमा बोकाबली प्रदान नर्गन प्रशासनको निर्देशन(सूचना सहित)

धनुषामा पनि आजदेखि स्मार्ट लकडाउन (हेर्नुहोस सूचना सहित)

जनकपुरधाम/पुस २९ गते। जिल्ला प्रशासन कार्यालय धनुषाले सूचना जारी गरेर मंगलबार रातिबाट लागू हुने गरी नयाँ आदेश जारी गरेको छ ...

धनुषामा एक महिला कर्मचारीमाथि बला त्कार प्रयास घटना मिलापत्र गराउन वडाध्यक्षदेखि अस्पताल सम्मको दवाव

धनुषामा एक महिला कर्मचारीमाथि बला त्कार प्रयास घटना मिलापत्र गराउन वडाध्यक्षदेखि अस्पताल सम्मको दवाव

धनुषा/पुस २८ गते । धनुषाको मिथिला नगरपालिका–१० धनौजीस्थित लालगढ कुष्ठरोग अस्पतालमा कार्यरत ५० वर्षीय अर्जुन न्यौपानेले अस्तापलमै ४० वर्षीया महिला कर्मचारीलाई ...

धनुषा : ९ किलो चाँदीका गहनासहित जनकपुरबाट एक जना प क्राउ

धनुषा : ९ किलो चाँदीका गहनासहित जनकपुरबाट एक जना प क्राउ

जनकपुरधाम/पुस २८ गते । धनुषामा प्रहरीले चाँदीका गरगहनासहित एक जनालाई प क्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका-५ बाट सुनसरीको इटहरी ...

लहानको कवाडी गोदाममा आगलागी, करिव २५ लाख बराबरको क्षति

धनुषाको जानकी प्लाष्टिक उद्योगमा आगलागी, १० करोड क्षति

धनुषा/पुस २७ गते। धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–७ स्थित जानकी प्लाष्टिक उद्योगमा आज बिहान आगलागी हुँदा करिब १० करोड मूल्य बराबरको क्षति ...

Page 74 of 91 1 73 74 75 91

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

error: Content is protected !!