Tag: मधेस प्रदेश खबर

सप्तरीमा पोखरीमा डुबेर २ किशोरीको ज्यान गयो

महोत्तरीमा खोलाले बगाउँदा एकजना बे पत्ता

जलेश्वर/श्रावण २४ गते । महोत्तरीको सोनमा गाउँपालिकामा खोलाले बगाउँदा एकजना बे पत्ता भएका छन् । मरहा खोलाले मङ्गलबार साँझ बगाउँदा ...

सिरहाको मिर्चैयास्थित होटलमा विराटनगरका पुस्तक व्यवसायी सिद्धान्त भट्टराई मृ त फेला

सिरहाको मिर्चैयास्थित होटलमा विराटनगरका पुस्तक व्यवसायी सिद्धान्त भट्टराई मृ त फेला

श्रावण २४ गते । सिरहाको मिर्चैयास्थित होटलमा एक युवक मृ त अवस्थामा फेला परेको छ।  विराटनगर १० का स्थायी बासिन्दा ...

सप्तरीमा आँपको बागैचामा छोपिएको अवस्थामा एक बालकको शव फेला

मधेस प्रदेश : समयमा उपचार नपाउँदा विषालु सर्पले टोकेको बालकको मृ त्यु

जनकपुरधाम/श्रावण २२ गते । समयमा उपचार नपाउँदा विषालु सर्पले टोजेको एक बालकको मृ त्यु भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका ...

बिराटनगरको बलाजी भोजनालयको खानाले सिरहाको आधा दर्जन पत्रकार बिरामी

बिराटनगरको बलाजी भोजनालयमा पुगे खाद्य गुणस्तर नियन्त्रणको टोलि

सिरहा/श्रावण २२ गते । मोरङ जिल्लाको बिराटनगर स्थित मारबाडी सेवा सदन भित्रै रहेको बलाजी भोजनालयको खानाले सिरहाका अधा दर्जन पत्रकार ...

सप्तरीमा मोहनपुरमा विग्रिएर रोकी राखेको बसमा मोटरसाइकल ठोक्किदा कविलासका एक युवकको मृ त्यु

मधेश प्रदेशः म्याजिक र मोटरसाइकल एक आपसना ठोक्किँदा मोटरसाइकल चालकको मृ त्यु

सर्लाही/श्रावण २१ गते। सर्लाहीमा सवारी दुर्घटनामा परेर एकजनाको मृ त्यु भएको छ । सर्लाहीको बरहथवा नगरपालिका–९ सोल्टी मोडनजिक शनिबार साझ ...

धनुषामा एक युवती को लाश फेला

मधेस प्रदेश : विद्यालयमा एक युवक मृ त फेला

सर्लाही/श्रावण २१ गते। सर्लाहीको मलंगवाको एक विद्यालयमा एक युवक मृ त फेला परेका छन् । सर्लाहीको सदरमुकाम मलंगवास्थित कृष्णामति माविमा आइतबार ...

गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका ४ जना कर्मचारी पक्राउ

मधेस प्रदेश : सवारी चालकसँग घुस लिने २ प्रहरी निलम्बीत

श्रावण २० गते। राजमार्गमा जिप चालकसित घूसको रकम लिएको आरोपमा दुई प्रहरी निलम्बनमा परेका छन् । ड्युटीमा रहेका प्रहरी र ट्राफिक जवानले ...

मधेस प्रदेश : बेवारिसे भेटिएको शिशुको आमा पनि बेवारिसे अवस्थामै फेला

मधेस प्रदेश : बेवारिसे फेला परेकी भारतीय महिला र शिुशुलाई प्रहरीले आफन्तको जिम्मा लगायो

श्रावण २० गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत निजगढ पूर्वको धन्सार पुल नजिकबाट बेवारिसे अवस्थामा फेला परेकी भारतीय महिला छोटीकुमारी र शिुशुलाई ...

बिराटनगरको बलाजी भोजनालयको खानाले सिरहाको आधा दर्जन पत्रकार बिरामी

बिराटनगरको बलाजी भोजनालयको खानाले सिरहाको आधा दर्जन पत्रकार बिरामी

नरेश बरवरिया यादव/सिरहा । मोरङ जिल्लाको बिराटनगर स्थित मारबाडी सेवा सदन भित्रै रहेको बलाजी भोजनालयको खानाले सिरहाका अधा दर्जन पत्रकार ...

मधेस प्रदेश : बोक्सी आरोपमा बर्बर यातना… न्याय खोज्दा बनाइयो गाउँ निकालाको तमसुक

महोत्तरी : काजलले बोक्सी आरोपमा यातना दिने पतिसहित ती नजनाविरुद्ध प्रहरीमा जाहेरी दर्ता

रन्जन भण्डारी/महोत्तरी/श्रावण २० गते। महोत्तरीको पिपरा गाउँपालिका– ३ की ३२ वर्षीया काजलदेवी (दास)ले आफूलाई बोक्सी आरोप लगाउने र कुटपिट गर्ने ...

Page 75 of 123 1 74 75 76 123

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

error: Content is protected !!