Tag: जनकपुरधाम

जनकपुरमा TikTok स्टार धीरुभाई माथि सामुहिक रामधुलाई

जनकपुरमा TikTok स्टार धीरुभाई माथि सामुहिक रामधुलाई

जनकपुरधाम/असोज १७ गते । जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा टिकटोक भिडियो बनाउन गएका एक युवकलाई रामधुलाई गरिएको छ । राजा जनककी ...

राजदेवी मन्दिरमा आज साँझ साढे आठ बजे देखि बोकाव ली प्रदान हुने

राजदेवी मन्दिरमा आज साँझ साढे आठ बजे देखि बोकाव ली प्रदान हुने

जनकपुरधाम/असोज १७ गते। राजदेवी मन्दिरमा सोमबार साँझदेखि बोकाव ली प्रदान हुने भएको छ । महाअष्टमीको राति यस वर्ष १४ हजारकै ...

जिल्ला प्रहरी कार्यालय धनुषामा झा र साह बीच कु टाकुट,दुबै जना प क्राउ

जनकपुरधाममा मोटरसाइकल चो रीको घटना बढ्यो

जनकपुरधाम/असोज १६ गते । जनकपुरधाममा मोटरसाइकल चो रीको घटना बढेपछि नगरबासी असुरक्षित महसुस गर्न थालेका छन। जनकपुरधामको पिडारी चोकमा रहेको ...

आजबाट महान चाड बडा दशैं शुरु, जनकपुरधाममा दशैंको विशेष रौनक

आजबाट महान चाड बडा दशैं शुरु, जनकपुरधाममा दशैंको विशेष रौनक

असोज १० गते। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो ...

जनकपुरधाममा सस्तो बजार लगाउने तयारी सुरु

जनकपुरधाममा सस्तो बजार लगाउने तयारी सुरु

जनकपुरधाम/असोज १ गते । जनकपुरधाममा सस्तो बजार लगाउने तयारी सुरु भएको छ । शुक्रबार जनकपुरधाम उद्योग वाणिज्य संघले उपसमिति गठन ...

जनकपुरधाममा आधुनिक नमूना बसपार्क निर्माण सुरु

जनकपुरधाममा आधुनिक नमूना बसपार्क निर्माण सुरु

जनकपुरधाम/असोज १ गते। मधेस प्रदेशको राजधानी जनकपुरधाममा नमूना बसपार्क निर्माण कार्य सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिका २३ मा हाल ...

जनकपुरमा गौशाला निमार्ण हुने

जनकपुरमा गौशाला निमार्ण हुने

जनकपुरधाम/श्रावण २८ गते । जनकपुरधाम उपमहानगरपालिको अव्यवस्थित पशुहरुको हेरचाहका लागि जनकपुरमा गौशाला निर्माण गर्ने भएको छ । छाडा चौपाया व्यवस्थापनसहितका उदेश्यसहित ...

मधेश प्रदेशमै पहिलो पटक मधेश प्रदेशको राजधानी जनकपुरधाममा जनकपुर न्यूरो हस्पिटल संचालनमा,जहाँ टाउकोको अप्रेसन गरिन्छ

मधेश प्रदेशमै पहिलो पटक मधेश प्रदेशको राजधानी जनकपुरधाममा जनकपुर न्यूरो हस्पिटल संचालनमा,जहाँ टाउकोको अप्रेसन गरिन्छ

जनकपुरधाम/श्रावण १० गते। मधेश प्रदेशमै पहिलो पटक मधेश प्रदेशको राजधानी जनकपुरधामको मुरलीचोक स्थित निजी लगानीमा सुविधासम्पन्न न्यूरो हस्पिटल संचालनमा आएको ...

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

जनकपुरधाममा मदिरा पसलबाट चोरी गर्ने चोर चोरीको सामानसहित प क्राउ

जनकपुरधाम/श्रावण ८ गते। जनकपुरधाम स्थित रहेको मदिरा पसलबाट चोरी गर्ने चोर चोरीको विभिन्न सामग्रीसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा ...

जनकपुरधाममा अचेत भेटिएका व्यक्तिको मृ त्यु,मृ तकको पहिचान नखुलेकोले चिन्नुहुनेले जिप्रका धनुषामा सम्पर्क गर्नुहुन प्रहरीको अनुरोध

जनकपुरधाममा अचेत भेटिएका व्यक्तिको मृ त्यु,मृ तकको पहिचान नखुलेकोले चिन्नुहुनेले जिप्रका धनुषामा सम्पर्क गर्नुहुन प्रहरीको अनुरोध

जनकपुरधाम/श्रावण २ गते । जनकपुरधाम उपमहानगरपालिका ४ माछा बजार चोकमा अचेत अवस्थामा फेला परेका एक व्यक्तिको उपचारका क्रममा मृ त्यु ...

Page 49 of 60 1 48 49 50 60

Advertisement