Tag: राष्ट्रिय खबर

सप्तरीमा चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या दुई पुग्यो

भारतीयको कु टाइबाट नेपाली युवाको मृ त्यु

बैशाख २८ गते । सीमावर्ती भारतीय गाउँमा शङ्कास्पदरूपमा नेपाली युवा मृ तावस्थामा भेटिएका छन् । मृत भेटिनेमा रोहिणी गाउँपालिका–२ बस्ने ...

बालकृष्ण खाँणलाई तीन दिन हिरासतमा राख्न अनुमति

बालकृष्ण खाँणलाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं/बैशाख २७ गते । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज बिहान प क्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई तीन दिन हिरासतमा ...

पूर्व गृहमन्त्री बालकृष्ण खाण र निजी सचिव प क्राउ , प क्राउ पर्नेको संख्या १२ पुग्यो

पूर्व गृहमन्त्री बालकृष्ण खाण र निजी सचिव प क्राउ , प क्राउ पर्नेको संख्या १२ पुग्यो

काठमाण्डौ/बैशाख २७ गते। नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पूर्व गृहमन्त्री  एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई प क्राउ गरेको छ ...

पसलहरूमा चुरोट, बिँडी, गुटका आदिका मूल्यसूची उल्लेखित पोस्टर टाँसिए कारबाही हुने

पसलहरूमा चुरोट, बिँडी, गुटका आदिका मूल्यसूची उल्लेखित पोस्टर टाँसिए कारबाही हुने

काठमाडौँ/बैशाख २७ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पसलहरूमा चुरोट, बिँडी, गुटका आदिका मूल्यसूची उल्लेखित पोस्टर नटाँस्न आग्रह गरेको छ ...

एक लघुवित्तका कर्मचारी बैंकिङ कसुरमा जेल सजाय काटिरहेकी ‘अविवाहित’ महिलाले बच्चा जन्माइन्

अबदेखि सुत्केरी बिदा ६ महिनासम्म

काठमाडौं/बैशाख २७ गते । सरकारले महिलाहरुलाई ६ महिना सुत्केरी बिदा दिने तयारी गरेको छ । हाल ९८ दिन सुत्केरी बिदा ...

स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने सरकारको निर्णय, देशभर एकैचरणमा निर्वाचन

अब विदेशबाट आउँदा दुई वटा मोबाइल ल्याउन पाइने

काठमाडौँ/बैशाख २६ गते । विदेशबाट आउँदा अब दुई वटा मोबाइल ल्याउन पाइने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगारीमा ...

ठूलो दुर्घटनाबाट जोगियो श्री एयरको जहाज

प्राविधिक समस्या देखिएको श्री एयरलाइन्सको जहाज उडानमा प्रतिबन्ध

काठमाडौँ/बैशाख २५ गते । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राविधिक समस्या देखिएको श्री एयरलाइन्सको नाइन एन–एएनइ ९डीएचसी–८–४०२० जहाज उडानमा प्रतिबन्ध लगाएको ...

मिटरब्याज आन्दोलनका अगुवा पीडितहरूबाटै कु टिए

मिटरब्याज आन्दोलनका अगुवा पीडितहरूबाटै कु टिए

काठमाडौं/बैशाख २५ गते । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका संस्थापक अध्यक्ष रामसुरत गुप्ता पीडितहरुबाटै कुटिएका छन् । हिजो ...

Page 63 of 66 1 … 62 63 64 … 66

Advertisement

Advertisement